गुणस्तरयुक्त आहाराको अभावमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो
गुणस्तरयुक्त आहाराको अभावमा सुर्खेतमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै आएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ । बालबालिबालाई कुपोषित हुनबाट बचाउन राज्यले अघि सारेको नीति अनुरुप बालबालिकाले गुणस्तरयुक्त आहारा पाउन नसक्दा कुपोषित बालबालिकाको सङ्ख्यामा बृद्धि भएको हो । कुपोषित बालबालिकाहरूको क्षेत्रमा प्रत्यक्ष सरोकार राख्ने जिल्ला जनस्वास्थ्य कार्यालयलगायतका सरकारी कार्यालय तथा गैरसरकारी…
घरेलु हिंसा पीडितले न्यायका लागि पहल गरिदिन अनुरोध
नारायण नपा-५ की २५ वर्षीया भूमिसरा रानालाई ६१ वर्षीय ससुरा लालबहादुर रानाले कुटपिट गरेको घटनाबाट पीडित भएको भन्दै पीडितले न्यायका लागि पहल गरिदिन असोज १५ गते इन्सेक जिल्ला प्रतिनिधिलाई अनुरोध गरेकी छन् । माइत जाने विषयमा विवाद हुँदा ससुराले असोज १२ गते कुटपिट गरेको भूमिसराले इन्सेक प्रतिनिधिलाई बताइन् । इन्सेक…
प्रशासनको लापारबाहीका कारण विद्यार्थी दुई वर्षदेखि छात्रवृत्ति पाउनबाट वञ्चित
कृष्ण माध्यमिक विद्यालय घाँजरीपिपल-७ मा अध्ययनत २ सय १३ जना विद्यार्थीले विगत दुई वर्षदेखि छात्रवृत्ति पाउन सकेका छैनन् । विद्यालय प्रशासनको चरम लापरबाहीका कारण दुई वर्षदेखि विद्यार्थीहरूले छात्रवृत्ति पाउन नसकेको छात्रा विमला पुरीले आरोप लगाइन् । छात्रवृत्ति पाउनेहरूमा १ सय २० जना छात्रा, दलित विद्यार्थी ९० जना र तीन जना…
स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधिको अभाव रहेको स्थानीयबासीको गुनासो
लिमी स्वास्थ्य चौकीमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी र औषधि नहुँदा सेवाग्राही प्रभावित भएको स्थानीयबासीले गुनासो गरेका छन् । उक्त स्वास्थ्य चौकी १५ वर्षघि स्थापना भएपनि स्वास्थ्यकर्मी र औषधिको अभाव रहेको लिमी गाविसका पुर्व अध्यक्ष कोजु अङ्कर तामाङले बताए । उक्त स्वास्थ्य चौकीमा ६ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा हाल तीन जनामात्र कार्यरत…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
डाडाँफया गाविस-२ की २२ वर्षीया लुकमति सिंहको हत्या गरेको आरोपमा प्रहरीले उनका २३ वर्षीय पति मानबहादुर सिंहलाई असोज १२ गते गिरफ्तार गरेको छ । पीडित महिलासँग बहुविवाहका विषयमा विवाद भएपछि असोज ७ गते छातीमा हिर्काएर लुकमतीको हत्या गरेको आरोपमा माइती पक्षले असोज ८ गते धारापोरी प्रहरी चौकीमा मानबहादुरविरुद्ध उजुरी दिएका…
अस्पतालमा सिटी स्क्यानको व्यवस्था नहुँदा बिरामीलाई जिल्ला बाहिर रिफर
जिल्ला अस्पताल हुम्लामा सिटी स्क्यानको व्यवस्था नहुँदा सिटी स्क्यान गर्नुपर्ने बिरामीलाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गर्ने गरिएको अस्पतालले जनाएको छ । सडक सुविधा नभएको अवस्थामा सिटिस्क्यान गर्नुपर्ने बिरामीहरू महङ्गो प्लेन भाडा तिरेर नेपालगञ्ज लगायतका अन्य सहरमा जानु पर्ने राया गाविस-५ का २२ वर्षीय सन्तोष रावलले गुनासो गरेका छन्…
समाचार लेखेको आरोपमा पत्रकारमाथि दुर्व्यवहार गरेको आरोप
प्रेस चौतारी नेपाल कालिकोटका अध्यक्ष एवम् नागरिक दैनिकमा कार्यरत २८ वर्षीय पवित्र शाही र कारोबार दैनिकमा कार्यरत ३२ वर्षीय रमेश रावललाई समाचार लेखेको आरोपमा प्रहरी टोलीले असोज ९ गते दुर्व्यवहार गरेको पीडितहरूले आरोप लगाएका छन् । पत्रकारद्वय आफ्नो कोठामा सुतेको अवस्थामा प्रहरीले घरबाट बाहिर निकाली सरकारी कार्यालयको समाचार लेख्ने भन्दै…
नवजात शिशुको हत्या गरेको घटनाका आरोपित गिरफ्तार
नवजात शिशुको हत्या गरेको आरोपमा भेरीमालिका नपा-१३ इमेचौरकी २६ वर्षीया कमला विकलाई असोज ७ गते प्रहरीले गिरफ्तार गरेको छ । नवजात शिशुलाई आरोपितले असोज ६ गते गाउँबाट केही टाढा झाडीमा फालेको आरोपमा कमलाका ससुरा रामबहादुर विकले असोज ७ गते प्रहरी चौकी कुदुमा उजुरी दिएका थिए । आमाले झाडीमा फालेको नवजात…
सुत्केरी महिलाले सामाजिक सुरक्षा भत्ता पाएनन्
नेपाल सरकारले सुत्केरी महिलालाई दिने गरेको सामाजिक सुरक्षा भत्ता फोइमहादेव गाविसका महिलाहरूले नपाएको गुनासो गरेका छन् । फोइमहादेव गाविस–४ की २५ वर्षीया कमला कटुवालले गाउँमा रहेको बर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी भएपनि सो बापत पाउने १ हजार ५ सय रुपियाँ सुत्केरी भत्ता र अस्पतालमा नियमित गर्भवति अवस्था चेकजाँच गराएवापत थप चार…
क्षमता भन्दा दोब्वर थुनुवा, बसोबासमा समस्या
जिल्ला प्रहरी कार्यालय कालिकोटमा हिरासतको क्षमता भन्दा दोब्वर थुनुवा भएपछि बसोबासमा समस्या भएको थुनुवाहरूले गुनासो गरेका छन् । जीर्ण अवस्थामा रहेको थुनुवा कक्षमा महिला पाँच जना र पुरुष पाँच जनाको क्षमता छ । तर, अहिले हिरासतमा १५ जना पुरुष, पाँच जना महिला गरी २० जना थुनुवा र दुई जना नाबालक…