भत्काएका छाउगोठमै बस्न थाले फेरि महिला

साविकको लगाम गाउँविकास समिति २०७१ साल वैशाखमा छाउपडीमुक्त गाविस गरिएको घोषणा अहिले प्रभावहीन भएको राससले जनाएको छ । छाउपडी प्रथामुक्त भएको तीन वर्ष बितिसक्दा पनि यहाँका महिला छाउगोठमा बस्न छोडेका छैनन् । अभियानका क्रममा गोठ भत्किए पनि सोचाइमा परिवर्तन आउन नसक्दा अहिले महिला कपडाका पाल हालेर पनि छाउपडी बस्न बाध्य…

२०७४ असार २८, बुधबार २१:४१ गते  
इन्सेकको निरन्तर पहलपछि हिंसा तथा कुठरोग पीडितको उद्धार

कुष्ठरोगी भएको कारण गाउँले र घरपरिवारले १२ वर्षदेखि ओढारमा राखिएकी ७० वर्षीया गोला शाहीका पक्षमा इन्सेकलगायतका संस्थाले निरन्तर पैरवी गरेपछि उनको उपचारका लागि उद्धार गरिएको छ । शाहीको उपचारका लागि काडमाडौँ पठाउन असार २५ गते हेलिकप्टरमार्फत सिमकोटसम्म उद्धार गरिएको थियो भने असार २६ गते ललितपुर गोदावरी नगरपालिकाको टिकाभैरवस्थित आनन्द वन…

२०७४ असार २७, मंगलवार ११:०३ गते  
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा स्थानीय विकास अधिकारीलाई कुटपिट

जिल्ला समन्वय समिति डोल्पाका स्थानीय विकास अधिकारी ४८ वर्षीय सागर मिश्रलाई सूचना नदिएको आरोपमा असार २६ गते नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कार्यकक्षमा कुटपिट गरेका छन् । पीडित मिश्रलाई मुढकेचुला गाउँपालिका-१ का नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता ३५ वर्षीय अङ्क बोहरा र सोही ठाउँका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता ३८ वर्षीय लालबहादुर बोहराले…

२०७४ असार २६, सोमबार २२:०७ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भेरी नगरपालिका-२ पोखराका ६४ वर्षीय केशर परियारलाई असार २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा मौखिक उजुरी गरेपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले बताए । पीडित…

२०७४ असार २५, आईतवार २०:४६ गते  
औषधिको अभाव भएपछि आँखा पाक्ने रोग जिल्लाभर

हुम्ला जिल्लाभर नै औषधिको अभाव भएपछि बालबालिकाहरूमा आँखा पाक्ने रोग फैलिँदै आएको छ । मौसम परिवर्तनसँगै अहिले हुम्लाका सातै ओटा गाउँपालिकामा आँखा चिलाउने, रातो हुने, बिजाउने, पछि आँखा पाक्ने लक्षण देखिने रोगबाट बालबालिका बिरामी पर्न थालेको खार्पुनाथ गाउँपालिका-४ की जौकला टमटाले बताइन् । अहिले प्रत्येक वडामा १० देखि १५ जना…

२०७४ असार २५, आईतवार २०:४४ गते  
सर्पले टोकेर छाउगोठमा बसेकी युवतीको मृत्यू

महिनावारीको समयमा सुत्ने छाउगोठमा बसेको बेला दैलेखमा सर्पले टोकेर एक युवतीको मृत्यू भएको छ । चामुण्डा बिन्द्रासैनी नगरपालिका-६ लैनचौरकी १८ वषर्ीया तुलसी शाहीको मृत्यू भएको पूर्वसभासद् जग्गेबहादुर शाहीले जानकारी दिए । असार २२ गते दिउँसो मामा जगत गिरीको रोपाईंबाट फर्किर्एर हाडे टोलस्थित उनकै घर नजिक छाउगोठमा अरु किशोरी साथीहरूसँगै बसिरहेको…

२०७४ असार २४, शनिबार ०५:११ गते  
इन्सेकको पहलमा घरेलु हिंसा तथा कुष्ठरोग पीडितले खानलाउन र लत्ताकपडा पाइन्

माइती घरबाट अपहेलित कुष्ठरोग पीडित सिमकोट गाउँपालिका-८ की ७० वर्षीया गोला शाहीको पक्षमा इन्सेकले वकालत गरेपछि जिल्ला प्रशासन कार्यालयलगायतका सरकारी तथा गैरसरकारी निकायबाट खाने व्यवस्था र ओढने, ओछ्याउने कपडा सहयोग पाएकी छन् । पीडितले इन्सेक जिल्ला प्रतिनिधि नन्द सिंहलाई आफू अन्यायमा परेको बताउँदै न्यायको लागि पहल गर्न असार १३ गते…

२०७४ असार २४, शनिबार ०५:०८ गते  
डिजिटल ढक तराजु प्रमाणीकरण नहुँदा ठगिएको उपभोक्ताको गुनासो

जुम्लाका व्यापारीले पसलमा राखेका डिजिटल ढक तराजु प्रमाणीकरण नहुँदा ठगिनु परेको उपभोक्ताले गुनासो गरेका छन् । नापतौल विभागको प्रमाणीकरण पश्चात मात्र खरिद विक्री गर्न पाइने भएपनि बिना प्रमाणीकरण जुम्लाका अधिकांश खाद्य तथा किराना पसलहरूमा डिजिटल ढक तराजु चलाएको पाइएपछि आफूहरू ठगिएको उपभोक्ताले गुनासो गरेका हुन् । तातोपानी गाउँपालिका-४ का धनबहादुर…

२०७४ असार २४, शनिबार ०५:०५ गते  
आफैँले दिएको उजुरी विपरीत वकपत्र गर्ने महिलालाई एक महिना कैदको फैसला

आफैँले दिएको बलात्कारसम्बन्धी मुद्दाको विपरीत अदालतमा वकपत्र गर्ने एक महिलालाई दैलेख जिल्ला अदालतले एक महिना कैदको फैसला गरेको छ । महाबु गाउँपालिका-५ का २३ वर्षीय दीपक पाण्डेले बलात्कार गरेको भनी भदौ ४ गते दैलेख अदालतमा उजुरी दिएकी ती महिलाले अदालतमा आफैँले दिएको जाहेरी विपरीत 'होष्टाइल' भएपछि अदालतले सो सजाय गरेको…

२०७४ असार २४, शनिबार ०४:५५ गते  
छुवाछुत गरेको घटनाका आरोपित गिरफ्तार

लेकवेशी नपा-९ की ३२ वर्षीया टिकाकुमारी मिजारलाई सार्वजनिक धाराको पानी छोएको आरोपमा कुटपिट गरेको घटनाका आरोपित सोही ठाउँका ३८ वर्षीया मनकुमारी राई र उनका २० वर्षीय छोरा मनबहादुर राईलाई प्रहरीले असार २२ गते गिरफ्तार गरेको छ । पीडित मिजारलाई रामजाली डाँडामा रहेको सार्वजनिक धारामा पानी छोएको आरोपमा असार १६ गते…

२०७४ असार २३, शुक्रबार १०:३५ गते