जिल्लाको एकमात्र एक्सरे मेसिन बिग्रँदा बिरामी मारमा

जिल्ला अस्पतालमा चार महिनादेखि बिग्रेको मेसिन नबनाउँदा एक्सरे गर्नुपर्ने बिरामी महङ्गो हवाई भाडा तिरेर बाहिरी जिल्लामा एक्सरे गर्न जानु परेको बिरामीहरूले गुनासो गरेका छन् । सर्केगाड गाउँपालिका-८ की २६ वर्षीया लक्ष्मी रोकाया जोर्नीको दुखाई भएपछि तीन दिन पैदल हिँडेर एक्सरे गर्न सदरमुकाम सिमकोटमा पुगेपनि जिल्ला अस्पतालको एक्सरे सेवा उपयोग गर्न…

२०७४ भाद्र १९, सोमबार २१:१९ गते  
स्वास्थ्य संस्थामा औषधिको अभाव बिरामीले जीवनजलसमेत नपाएको गुनासो

हिमा गाउँपालिका-६ र ७ महावैपाथरखोलाका झाडापखाला बिरामीले जीवनजलसमेत नपाएको गुनासो गरेका छन् । झाडापखालाबाट बिरामी भई स्वस्थ्य चौकीमा जाँदा स्थानीयबासी इमीरा अधिकारीले जीवनजल नपाएको गुनासो गरिन् । स्वास्थ्य चौकीमा बिरामी आउँदा औषधि नपाएर जाने र त्यसको प्रत्यक्ष मार झाडापखलाका बिरामीमा पर्ने गरेको अधिकारीले गुनासो गरिन् । अहिले स्वास्थ्य चौकीमा दैनिक…

२०७४ भाद्र १७, शनिबार २१:०८ गते  
सुर्खेतको पुर्वी क्षेत्रको स्वास्थ्य चौकीमा औषधिको अभाव

गुर्भाकोट र भेरीगङ्गा नपा तथा सिम्ता गाँउपालिकामा औषधिको अभाव देखिएको छ । वर्षायाममा लाग्ने झाडापखाला लगायतका रोगका साथै समान्य ज्वरोको औषधि सिटामोलसमेत स्वास्थ्य चौकीमा नभएको साविक मालारानी गाविस तथा गुर्भाकोट नपा-२ का स्वास्थ्य चौकीका इञ्चार्ज युद्धबहादुर थापाले बताए । थापाका अनुसार वर्षातको समयमा सुर्खेतको पुवीक्षेत्रमा पर्ने सबै स्वास्थ्य चौकीहरूमा जीवनजलको…

२०७४ भाद्र १७, शनिबार २१:०६ गते  
भाइरल बिरामीको सङ्ख्या बढ्दै, स्वास्थ्य संस्थामा औषधिको अभाव

जिल्लाका अधिकांश दुर्गम गाउँ तथा बजार क्षेत्रमा भाइरलका बिरामीको सङ्या दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको स्थानीयले बताएका छन् । यहाँका स्थानीयहरू भाइरलबाट ग्रस्त भएकाले पानी दिनेसम्म पनि सारसुहाउँदै नभएको उनीहरूको गुनासो छ । भाइरलका कारण गाउँमा निकै समस्या भइरहेको तर स्वास्थ्य संस्थामा जनशक्ति र औषधि नहुँदा उपचारमा समेत समस्या परेको स्थानीयबासी…

२०७४ भाद्र १६, शुक्रबार २०:५८ गते  
भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु, स्वास्थ्य चौकीमा औषधि अभाव

भाइरल ज्वरोका विरामीको सङ्ख्या बढदै आएको अवस्थामा स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा र टाढा लैजाने बाटो बाढी पहिरोले भत्काएपछि बन्गाड कुपिण्डे नगरपालिकाका तीन जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बनगाड कुपिण्डे नपा-३ की ५० वर्षीया झुपी बस्नेत, सोही नपा-५ की २६ वर्षीया भगवती साहु र सोही नपा-६ की…

२०७४ भाद्र १६, शुक्रबार २०:४१ गते  
बेपत्ता बनाइएका व्यक्तिको सम्झनामा वृक्षरोपण

बलपूर्वक बेपत्ता बनाउने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा जाजरकोटमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । सदरमुकाम खलङ्गाको ठाँटी बजारमा जम्मा भएका बेपत्ता पारिएका व्यक्तिका परिवारका सदस्यहरूले भदौ १४ गते रानागाउँस्थित नेपाल रेडक्रस भवनको नजिक वृक्षरोपण गरेका हुन । हरेक वर्षबेपत्ता दिवस मनाउँदै आएको नेपाल रेडक्रसले यस वर्षपनि वृक्षरोपण गरेर मनाउने…

२०७४ भाद्र १५, बिहीबार ०९:४७ गते  
छाउपडी सबैको साझा समस्या भएको सरोकारवालाको भनाई

महिनावारी हुँदा घरभन्दा अलग्गै गोठमा बसाल्ने छाउपडी प्रथा सामाजिक कुरीति र विसङ्गती भएको सरोकारवालाहरूले बताएका छन् । महिला बालबालिका कार्यालय, सामाजिक सेवा केन्द्र (सोसेक), राधा पौडेल फाउण्डेशन, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)लगायतका संस्थाहरूको आयोजनामा भदौ १० गते दैलेख सदरमुकाममा भएको कार्यक्रममा महिलाले विभेद भोगे पनि यो सबैको साझा समस्या भएको…

२०७४ भाद्र १०, शनिबार २०:०४ गते  
जिल्ला जनस्वास्थ्य कार्यालयमा उपचार नपाएको भन्दै प्रशासन कार्यलयमा धर्ना

सदरमुकाम सिमकोटमा रहेको एक मात्र जिल्ला जनस्वास्थ्य कार्यालयमा स्थानीयबासीहरूलाई उपचार नभएको भन्दै भर्ना भएका बिरामीहरू उपचारको माग गर्दै प्रमुख जिल्ला अधिकारीको कार्यलयमा भदौ १० गते बिहान गुनासो पोख्न पुगेका छन् । सिमकोट गाउँपालिका-७ का सात वर्षीय आकाश सिंह टाइफाइडको बिरामी भएपछि बिहानै ६ बजे जनस्वास्थ्य कार्यलयमा पुगेपनि डाक्टरले एक अर्कालाई…

२०७४ भाद्र १०, शनिबार १९:५६ गते  
आमाको हत्या गरेको आरोपमा छोरा गिरफ्तार

वीरेन्द्रनगर नपा-१० एयरपोर्ट चोककी ७१ वर्षीया टिकावती खनालको हत्या गरेको आरोपमा प्रहरीले उनका ३८ वर्षीय छोरा रवि खनाललाई भदौ ८ गते घरबाटै गिरफ्तार गरेको छ । वैदेशिक रोजगारीको क्रममा घरविदामा आएका खनालले भदौ ७ गते आमालाई कुटपिट गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । घरायसी विवादको कारण आमालाई रविले कुटपिट…

२०७४ भाद्र ९, शुक्रबार २०:५८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नपा-१ का ४८ वर्षीय विक्रम कामीलाई भदौ ५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ ५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको थियो । घटनाका आरोपितलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरिएको…

२०७४ भाद्र ५, सोमबार २२:३१ गते