बलात्कार घटनाका आरोपित गिरफ्तार 

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुवाघाट गङ्गामाला नपा-१० का १८ वर्षीय सुनिल मल्ललाई भदौ २० गते गिरफ्तार गरेको छ । बलात्कारका कारण रहेको गर्भपतनमा सहयोग गरेको आरोपमा आरोपित मल्लका ४६ वर्षीय बावु दानबहादुर मल्ललाई पनि प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित सुनिलले गत वैशाख १६ गते…

September 9, 2016  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा दशेरा गाविस-८ का १८ वर्षीय भरत शाही र सोही ठाउँका १८ वर्षीय चन्द्रबहादुर शाहीलाई प्रहरीले भदौ २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई भदौ १५ गते आरोपितले बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले भदौ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए…

September 7, 2016  
स्वास्थ्य संस्थामा औषधिको अभाव, सेवाग्राही प्रभावित

डोल्पाका स्वास्थ्य संस्थामा अत्यावश्यक जीवनरक्षक औषधिको अभाव भएको छ । जिल्लाका २३ गाविसमा रहेका १४ ओटा स्वास्थ्यचौकी, नौ प्राथमिक स्थास्थ्य केन्द्र र चार ओटा प्रसुती गृह र एउटा जिल्ला अस्पतालमा औषधिको अभाव भएको हो । जिल्लाका स्वास्थ्य संस्थाहरूमा कोट्रिम, भिटामिन ए, ट्याब्लेट जिङ्क, जीवनजल, इञ्जेक्सन डिपोप्रोभेरा, पिल्स, अल्वेण्डाजोल, सिटामोल, मेट्रो,…

September 3, 2016  
बहुविवाह गरेको ठहरमा एक वर्षकैदको फैसला

दुल्लु नपा-८ की ३१ वर्षीया सकुन्तला आचार्यले बहुविवाह गरेको आरोपमा २८ वर्षीय पति तिलक आचार्यविरुद्ध दर्ता गरेको बहुविवाह मुद्दामा अदालतले १ वर्षकैद र ५ हजार रुपिँया जरिबानाको फैसला गरेको छ । पीडित सकुन्तलाले पति तिलकले बागलुङ तमान गाविस-४ की कल्पना सिर्पालीसँग बहुविवाह गरेको आरोपमा वैशाख २० गते प्रहरीमा उजुरी दिएकी…

September 2, 2016  
क्षमता भन्दा तेब्वर कैदीबन्दी राखिएकाले खानेपानी तथा बसोबासमा समस्या

जिल्ला कारागार सल्यानमा क्षमता भन्दा तेब्वर कैदीबन्दी राखिएकाले खानेपानी तथा बसोबासमा समस्या भएको यहाँका कैदीबन्दीले गुनासो गरेका छन् । कारागार मा २० जना पुरुष र  पाँचजना महिलाको  क्षमता भए पनि हाल ८८ जना कै दीबन्दी र हे को  जे लर  बिक्रम के सीले  बताए  । क्षमता भन्दा तेब्बर भन्दा पनि बढी कैदीबन्दी हुँदा पर्याप्त खानेपानी, सहज रूपमा…

August 23, 2016  
बालविवाह घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा रकु गाविस-२ का २१ वर्षीय मन्दिरे सार्कीलाई प्रहरीले भदौ ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित सार्कीले वैशाख २५ गते बालविवाह गरेको भन्दै पीडित पक्षले भदौ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । आफू भागेर सदरमुकाम आउन सफल भएको भन्दै…

August 23, 2016  
सीमाङ्कनको विरोधमा भएको आन्दोलनमा ज्यान गुमाएका कुँवरको प्रथम स्मृति दिवस

सङ्घीय संरचनामा कर्णाली अञ्चललाई सुदूरपश्चिमसँग गाभेको विरोधमा भएको आन्दोलनका क्रममा मृत्यु भएका ताम्ती गाविस-१ सर्मीगाउँका २५ वर्षीय हरिबहादुर कुँवरको सम्झनामा भदौ ६ गते श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । विशेष अधिकारसहितको कर्णाली स्वायत्त प्रदेशको मागगर्दै आन्दोलनका क्रममा ०७२ साउन ३१ गते गोली लागेर घाइते भई उपचारको क्रममा शिक्षण अस्पताल काठमाडौमा…

August 22, 2016  
आमालाई बन्चरो प्रहार गरी हत्या गरेको घटनाका आरोपित गिरफ्तार

सक्ला गाविस-१ लैखमकी ६५ वर्षीया देउती खत्रीलाई बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा ३८ वर्षीय छोरा बुद्धिबहादुर खत्रीलाई प्रहरीले भदौ ३ गते गिरफ्तार गरेको छ । जग्गासम्बन्धी विवाद भएपछि साउन २२ गते आमालाई बञ्चरो प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख इन्स्पेक्टर हिक्मत बोहोराले…

August 21, 2016  
बलात्कार घटनाका आरोपितलाई कानुनी कारबाहीको माग 

१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित रानीवन गाविस-५ गैडाबाजका २३ वर्षीय दिपक पाण्डेलाई पीडित पक्षले कानुनी कारबाहीको माग गरेका छन् । पीडित पक्षले भदौ ३ गते गैडाबाज प्रहरी कार्यालयमा आरोपितलाई कारबाहीको मागगर्दै उजुरी दिएका हुन् । पीडित बालिकालाई भदौ २ गते आरोपित पाण्डेले बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा…

August 20, 2016  
बलात्कार गरेको ठहर गर्दै १३ वर्षकैद फैसला

१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको घटनामा दोषी ठहर गर्दै लेखगाउँ गाविस-६ का ३० वर्षीय भिमबहादुर सारुमगरलाई अदालतले १३ वर्षकैदको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका अतिरिक्त जिल्ला न्यायाधीश कृष्णजङ्ग शाहको इजलासले साउन ३२ गते उक्त फैसला गरेको हो । अदालतले सारुमगरलाई बलात्कारको आरोपमा आठ तथा बालिका सुस्त मनस्थितिकी…

August 17, 2016