बलात्कार घटनाका आरोपितलाई कानुनी कारबाहीको माग 

१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित रानीवन गाविस-५ गैडाबाजका २३ वर्षीय दिपक पाण्डेलाई पीडित पक्षले कानुनी कारबाहीको माग गरेका छन् । पीडित पक्षले भदौ ३ गते गैडाबाज प्रहरी कार्यालयमा आरोपितलाई कारबाहीको मागगर्दै उजुरी दिएका हुन् । पीडित बालिकालाई भदौ २ गते आरोपित पाण्डेले बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा…

August 20, 2016  
बलात्कार गरेको ठहर गर्दै १३ वर्षकैद फैसला

१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको घटनामा दोषी ठहर गर्दै लेखगाउँ गाविस-६ का ३० वर्षीय भिमबहादुर सारुमगरलाई अदालतले १३ वर्षकैदको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका अतिरिक्त जिल्ला न्यायाधीश कृष्णजङ्ग शाहको इजलासले साउन ३२ गते उक्त फैसला गरेको हो । अदालतले सारुमगरलाई बलात्कारको आरोपमा आठ तथा बालिका सुस्त मनस्थितिकी…

August 17, 2016  
बाढीले विद्यालय बगाएपछि बालबालिका बगरमा अध्ययन गर्न बाध्य

लहँ गाविस-४ पिपलचौरस्थित जनता प्राथमिक विद्यालयको भवन बाढीले बगाएपछि उक्त विद्यालयमा अध्ययरत विद्यार्थी खुल्ला चौरमा पढ्न बाध्य भएका छन् । गत असार १६ गते आएको अविरल वर्षातका कारण बाढीपहिरो जाँदा विद्यालय भवन बगेपछि अध्ययनका लागि कक्षा कोठाको समस्या भएको हो । बाढीले विद्यालयका दुई ओटा भवन, शौचालय र खानेपानी ट्याङ्कीसमेत…

August 14, 2016  
स्वास्थ्यकर्मी र औषधी नहुँदा सेवाग्राही स्वास्थ्य सेवाबाट वञ्चित

सुर्खेतको पूर्वी उत्तरमा रहेका काफलकोट र रानीवास गाविसमा भाइरल ज्वरोका बिरामी बढेसँगै दुवै गाविसमा औषधि अभाव र काफलकोट स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । भौगोलिक रूपमा जिल्लाकै विकट मानिने दुवै गाविसमा औषधि अभाव र स्वास्थ्यकर्मी नहुँदा त्यहाँका बिरामीले औषधि नपाएको काफलकोट निवासी हरिबहादुर सिंले जानकारी…

प्रहरीले किटानी जाहेरी दर्ता नगरेको गुनासो

वीरेन्द्रनगर नपा-२४ की १७ वर्षीया इन्द्राकुमारी खड्कालाई अवलचिङ् गाविस-८ का २१ वर्षीय प्रेमबहादुर रानाले विवाह गरेको बाहानामा तीन वर्षअघि भारतमा पुर्‍याई बेपत्ता बनाएको भन्दै पटकपटक रानाविरूद्ध किटानी जाहेरी दिन जाँदा प्रहरीले दर्ता गर्न नमानेको इन्द्राकुमारीका बुबा टेकबहादुर खड्काले गुनासो गरेका छन् । विवाहको बाहानामा भारत लगेको केही दिनसम्म छोरीसँग सम्पर्क…

August 13, 2016  
सडक अवरूद्ध भएपछि दैनिक उपभोग्य वस्तुको अभाव

वर्षाका कारण नाग्मा गमगढी सडकमार्ग विभिन्न स्थानमा भत्किएपछि यातायात अवरूद्ध हुँदा जिल्लामा दैनिक उपभोग्य सामानको अभाव भएको उद्योग वाणिज्य महासङ्घ मुगुले जनाएको छ । असार १५ गतेदेखि लगातार परेको वर्षाले ९४ किलोमिटर नाग्मा गमगढी सडकखण्डमध्ये सबैभन्दा बढी घुच्चिलेखदेखि सदरमुकामसम्म भत्किएपछि दैनिक १५ देखि २० ओटा व्यापारीका सामान ढुवानी गर्ने मालबाहक…

August 10, 2016  
बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला

बहुविवाह गरेको कसुरमा गज्याङ्कोट गाविस-४ उखाडीगाउँका ३८ वर्षीय कृष्णप्रसाद अधिकारी र सोही गाविस-३ की २५ वर्षीया पार्वती भण्डारीलाई जिल्ला अदालत जुम्लाले दोषी ठहर गर्दै एक/एक वर्षकैद सजायको फैसला सुनाएको छ । न्यायाधीश कृपासुर कार्कीको साउन २४ गतेको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार पुष्पराज पाण्डेले जानकारी दिए । उनीहरूले…

August 9, 2016  
त्रैमासिक परीक्षा सुरु हुँदासम्म पाठ्यपुस्तकको अभाव कायमै

यस वर्षको त्रैमासिक परीक्षा सुरु हुँदासम्म सदरमुकाम नजिकका विद्यालयमासमेत पाठ्यपुस्तक नआइपुगेको स्थानीय विद्यार्थीहरूले गुनासो गरेका छन् । शारदा नपा मार्केस्थित श्री त्रिभुवन जनता उच्च माविमा अध्ययनरत ९ कक्षाका विद्यार्थीले अनिवार्य विषयतर्फ विज्ञान र नेपाली तथा ऐच्छिक विषयतर्फ अर्थशास्त्र र शिक्षा विषयका पुस्तक नपाएको गुनासो गरेका हुन् । त्रिभुवन जनता उमावि…

August 9, 2016