सर्केगाड र चङ्खेली गाउँपालिकाका स्थानीय पाँच महिनादेखि खाद्यान्न डिपो खाली !

हुम्ला जिल्लाको दक्षिणी भेगका सर्केगाड गाउँपालिका र चङ्खेली गाउँपालिकाका खाद्यन्न डिपोमा पाँच महिनादेखि ढुवानी हुन नसक्दा खाद्य डिपो खाली भएका छन् । चालु आर्थिक वर्ष सुरू भएको पाँच महिना बितिसक्दा पनि चङ्खेली गाउँपालिकाको देउलीलगायत छप्रेला विक्री केन्द्र र सर्केगाड डिपोमा अझै पनि खाद्यान्न ढुवानी हुन नसकेपछि दुवै गाउँपालिकाका स्थानीयबासी खाद्यान्नबाट…

२०७५ पुष ७, शनिबार २०:०३ गते  
रेडियो कर्णाली एफएम तोडफोड, आरोपित गिरफ्तार

सिमकोट गाउँपालिका–५ को सदरमुकाम सिमकोडमा रहेको रेडियो कर्णाली आवज एफएम ९४.२ मेगाहर्ज तोडफोड गरेको आरोपमा प्रहरीले ३२ वर्षीय बाँजबहादुर भण्डारीलाई पुस ६ गते  गिराफ्तार गरेको छ । आरोपितले पुस ६ गते राति ९ बजेको समयमा मदिरा सेवान गरी एक्कासी घरभाडाको रुपियाँ माग्ने बहानामा रेडियो तोडफोड गरेको रेडियोका निमित्त स्टेसन म्यानेजर…

२०७५ पुष ७, शनिबार १९:५६ गते  
स्वास्थ्य उपचार नपाएको थुनुवाको गुनासो

हुम्ला जिल्लाको कारागारमा रहेका थुनुवाहरूले स्वास्थ्य उपचार नपाएको भन्दै गुनासो गरेका छन् । कारागारमा पुर्पक्षका लागि रहेका सर्केगाड गाउँपालिका-२ रिप गाउँका ४५ वर्षीय रङ्गमल महतराले हातगोडा र छाति दुख्ने गरेको बताएपनि उपचार गर्नका लागि कसैले ध्यान नदिएको गुनासो गरेका छन् । यतिखेर पुर्पक्षका लागि तीन जना र प्रहरी हिरासतमा दुई…

२०७५ पुष ४, बुधबार १६:०० गते  
पहिलो चौमासिक सकिएको एक महिना बित्दा पनि सुरक्षा भत्ता नपाएको गुनासो

यस आर्थिक वर्षको पहिलो चौमासिक सकिएको एक महिना बितिसक्दा पनि सात ओटै गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण नगरेको ज्येष्ठ नागरिकले गुनासो गरेका छन् । कर्मचारी अभाव र निकासा नै ढिलो हुँदा भत्ता वितरण गर्न नसकिएको गाउँपालिकाहरूले जनाएपनि सेवाग्राहीले भने गाउँपालिकाहरूले बेवास्ता गरेको आरोप लगाएका छन् । बृद्धभत्ता पाउने निक्कै ठुलो…

२०७५ मंसिर २८, शुक्रबार १९:०४ गते  
कार्यस्थलमा रहेका प्रहरीको आँखामा खुर्सानीको धुलो !

जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको कार्यस्थलमा रहेका ३० वर्षीय प्रहरी जवान सुरेन्द्र सिंहको आँखामा मङ्सिर २७ गते जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका ४५ वर्षीय थुनुवा रङ्गमल भनिने गङ्गे महताराले खुर्सानीको धुलो हाली भाग्न खोजेको प्रहरीले जनाएको छ । बिहान हिरासतको पहरमामा रहेका प्रहरी सिंहलाई पुर्पक्षका लागि थुनामा रहेका महताराले आँखामा…

२०७५ मंसिर २७, बिहीबार १८:२१ गते  
अज्ञात पक्षबाट हुम्लाका तीन ओटा विद्यालय एकै रातमा तोडफोड

हुम्लाको सदरमुकाम सिमकोटमा रहेका तीन ओटा विद्यालय एकै रातमा अज्ञात पक्षले तोडफोड गरेको छ । जिल्लामा दिन प्रति दिन चिसो बढेसँगै घर भन्दा बाहिर कोही मानिस निस्कन नसक्ने भएका कारण अज्ञात पक्षबाट तोडफोडका घटना हुन थालेका छन् । तोडफोड हुने विद्यालयमा सिमकोट गाउँपालिका–६ स्थित समता विद्यालय, सोही ठाउँकै मानसरोवर मावि…

२०७५ मंसिर २४, सोमबार ०५:३४ गते  
प्रहरी असईमाथि कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

चङ्खेली गाउँपालिका-६ मेल्छाम प्रहरी चौकीका इञ्चार्ज असई ३९ वर्षीय धनवीर धामीलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका २२ वर्षीय रहमान बुढालाई मङ्सिर १६ गते गिरफ्तार गरेको छ । घटनामा संलग्न नाम नखुलेका एक व्यक्ति फरार रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन श्रेष्ठले बताए । मेल्छाम गाउँमा रहेको जनता बैङ्कमा रहमान…

२०७५ मंसिर १७, सोमबार १५:३२ गते  
अज्ञात पक्षबाट विद्यालय तोडफोड

सिमकोट गाउँपालिका–६ मा रहेको मानसरोवर माध्यमिक विद्यालयमा अज्ञात पक्षबाट मङ्सिर १२ गते तोडफोड भएको छ । अज्ञात पक्षले विद्यालयको प्रशासन कोठा र लेखापालको कोठाको ताला फोरेर तोडफोड गरेको विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताए । रातिको समयमा दुई ओटा ढोकामा रहेको ताला तोडेर अज्ञात पक्षले कक्षा ११ र १२ का विद्यार्थीको…

२०७५ मंसिर १२, बुधबार २०:२६ गते  
राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकको समन्वयमा हुम्ला जिल्ला कारागार अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकको समन्वयमा हुम्ला जिल्ला कारागार अनुगमन गरेको छ । हुम्ला जिल्लाको कारागार र कारागारमा रहेका कैदीबन्दीहरूको अवस्थाका बारेमा सो टोलीले अनुगमन गरेको हो । उक्त अनुगमनमा प्रदेश ५ शाखा कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख चन्द्रकान्त चापागाईं, कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाका कार्यालय प्रमुख रमेशकुमार थापा र…

२०७५ मंसिर ९, आईतवार २०:०३ गते  
एक वर्षदेखि दरवन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित

जिल्ला अस्पतालमा दरवन्दी अनुसारका स्वास्थ्यकर्मी एक वर्षदेखि नहुँदा सेवाग्राहीका काम प्रभावित भएका छन् । जिल्ला अस्पताल हुम्लामा चार जना डाक्टरको दरवन्दी रहेकोमा हाल दुई जना मात्र कार्यरत छन् भने दुई जना स्टाफ नर्सको दरवन्दीमा हाल एक जना पनि कार्यरत छैनन् । डाक्टर र नर्स नभएपछि अस्पतालमा भर्ना भएका बिरामीले उपचार…

२०७५ मंसिर ७, शुक्रबार २१:३७ गते