स्वास्थ्य चौकीमा पर्याप्त स्रोतसाधनको अभावले सुत्केरी आमाको मृत्यु

सर्केगाड गाउँपालिका–७ रोडिकोट स्थित रोडिकोट स्वास्थ्यचौकीमा पर्याप्त स्रोतसाधन अभावले वैशाख ९ गते राति सोही गाउँपालिका–७ रोडिकोट गाउँकी २८ वर्षीया रीता देवकोटाको मृत्यु भएको छ । स्वास्थ्यचौकीमा प्रसुति गराउन अस्पतालमा ल्याएको तर पर्याप्त स्रोतसाधनको अभावले उपचार क्रममै मृत्यु भएको मृतकका पति दिपक हमालले आरोप लगाउनु भयो । बच्चा जन्मेको साढे एक…

२०८१ बैशाख ११, मंगलवार १३:०२ गते  
लिमीमा पुगेन पाठ्यपुस्तक, विद्यार्थी पठनपाठनबाट वञ्चित

जिल्लाभरका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेर पठनपाठन सुरु भए पनि नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका विद्यालयमा हालसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । सिमकोटमा आइपुगेका पाठ्यपुस्तक लिमी ल्याउन नसकिएको नाम्खा गाउँपालिका–६ का वडा अध्यक्ष पाल्जोर तामाङल  जानकारीदिनु भयो । जिल्लामा शैक्षिकसत्र सुरु भएको दुई महिना बितिसक्दा पनि लिमिका विद्यार्थीको हातमा पाठ्यपुस्तक…

२०८१ बैशाख ११, मंगलवार १२:०३ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अदानचुली गाउँपालिका–२ का २४ वर्षीय यज्ञराज बुढालाई वैशाख १० गते गिरफ्तार गरेको छ । सिमकोट गाउँपालिका–५ स्थित जङ्गलमा वैशाख १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरुद्ध वैशाख ३ गते उजुरी दिएका थिए ।  उजुरीपछि वैशाख ६ गते मुद्दा दर्ता भएको जिल्ला…

२०८१ बैशाख ११, मंगलवार ११:४९ गते  
बालिका बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाको आरोपमा प्रहरीले अदानचुली गाउँपालिका–२ का २४ वर्षीय यज्ञराज बुढाविरुद्ध ०८१ वैशाख ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ । सिमकोट गाउँपालिका–५ स्थित जङ्गलमा वैशाख १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरुद्ध वैशाख ३ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, हुम्लाका…

२०८१ बैशाख ८, शनिबार १४:५४ गते  
अविरल वर्षाले गरेको क्षतिको राहत नपाएको पहिरो पीडितको गुनासो

गत साउन १२ गते परेको अविरल वर्षाका कारण भएको क्षतिको राहत नपाएको पहिरो पीडितहरुले गुनासो गरेका छन् । सर्केगाड गाउँपालिका–६ बराई गाउँमा अविरल वर्षाका कारण बनाएको क्षतिको राहत नदिएको स्थानीय पहिरो पीडितहरूले गुनासो गरेका हुन् । बराई गाउँका रामचन्द्र सुनार, जनक सुनार र विज्ञान सुनारका तीन घरलाई बाढी पहिरोले पुर्ण…

२०८१ बैशाख ६, बिहीबार ११:५० गते  
स्वास्थ्यचौकीमा खानेपानीको अभाव, कर्मचारी र सेवाग्राहीलाई सास्ती

अदानचुली गाउँपालिका–३ स्थित श्रीनगर स्वास्थ्यचौकीमा खानेपानीको अभाव भएको छ । स्वास्थ्य जस्तो अत्यावश्यक क्षेत्रमा खानेपानीको अभाव भएपछि श्रीनगर स्वास्थ्यचौकीका कर्मचारी र सेवाग्राहीले सास्ती खेप्नु परेको हो । स्वास्थ्यचौकीमा विगत सात महिनादेखि खानेपानीकाे समस्या छ । गाउँपालिका केन्द्र समेत रहेको उक्त स्वास्थ्यचौकीमा खानेपानीको अभाव भएपछि हाल बर्थिंङ सेन्टरमा सुत्केरी हुँदै आएकी…

२०८१ बैशाख ४, मंगलवार १८:१६ गते  
दुर्गमका नागरिकको पीडा : १० किलो नुन पाउन नागरिकता अनिवार्य, नागरिकता नभए नुन पाउनबाट वञ्चित

जिल्लाकाे सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकले नुन पाउनका लागि नागरिकताको फोटोकपी पेस गर्नु पर्ने बाध्यता छ । नागरिकता नभए स्थानीयबासी नुन पाउनबाट वञ्चित हुनु परेकाेछ ।  सदरमुकाम सिमकोट र आसपासका नाम्खा र खार्पुनाथ गाउँपालिकाहरू राष्ट्रिय सडक सञ्जालले नछुनु र समयमै हवाई जहाजले आयोडिन नुन ढुवानी नगर्नुले पनि स्थानीय नागरिकले…

२०८० चैत्र २७, मंगलवार १२:४६ गते  
६ महिनादेखि आमा सुरक्षाको रकम नपाएको सुत्केरी महिलाको गुनासो

सरकारले मातृ मृत्युदरमा कमी ल्याउने उद्देश्यका साथ ल्याइएको ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ अन्तर्गत सिमकोट गाउँपालिका–७ चौगनफयाका सुत्केरी आमाले पाउने सेवा सुविधा गत साउन महिनादेखि नपाएको गुनासो गरेका छन् । ०८० साउन महिनादेखि पुस महिनासम्म चौगनफया सामुदायिक स्वास्थ्य इकाईमा सुत्केरी भएको हालसम्म पाँच जना महिलाले गर्भजाँच गराए बापतको रकम…

२०८० चैत्र ८, बिहीबार २१:२३ गते  
दादुरा–रुबेला विरुद्धको खोप लगाउनबाट ५४ जना बालबालिका वञ्चित

नाम्खा गाउँपालिका–६ लिमीका बालबालिका दादुरा–रुवेला खोप लगाउनबाट वञ्चित भएका छन् । देशभर ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप लगाउने राष्ट्रिय अभियान सञ्चान भएपनि तील,जाङ र हल्जी गाउँका ५४ जना बालबालिकाले खोप लगाउन नपाएका हुन् । उक्त गाउँका बालबालिकाले यो राष्ट्रिय खोप मात्रै नभएर बालबालिकाले नियमित रूपमा लगाउने…

२०८० चैत्र ५, सोमबार १६:५७ गते  
विद्यालयमा अझै सम्म पुगेन पाठ्य पुस्तक : पढाइ प्रभावित

नयाँ शैक्षिक सत्र सुरु गर्ने विषयको अन्योलताले हालसम्म विद्यार्थीको हातमा कतै गत वर्षको पुस्तक पुगेको छ त कतै पुस्तक नै नपुगेको पाइएको छ । गत वर्षबाटै शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले परिपत्र गरेर देशभर वैशाख १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने जनाए पनि हिमाली जिल्ला हुम्लाका स्थानीय…

२०८० चैत्र ५, सोमबार १३:१० गते