व्यवस्थापन समिति गठन विवादका कारण १५ दिनदेखि बहिरा विद्यालय बन्द

वीरेन्द्रनगर नपा-१० खजुरास्थित सिद्धबहिरा बाल विद्यालयका विद्यार्थीहरू १५ दिनदेखि पठनपाठन गर्नबाट वञ्चित भएका छन् । विद्यालय व्यवस्थापन समिति गठनको विवादको कारण सो विद्यालयका प्राधानाध्यापक चन्द्रबहादुर कार्कीलाई हटाउनु पर्ने माग राखी विद्यार्थीहरूले नै तालाबन्दी गरेपछि उनीहरू पठनपाठन गर्नबाट वञ्चित भएका हुन् । कक्षा ७ सम्म अध्यापन हुने सो विद्यालयका ६५ जना…

२०७३ माघ ५, बुधबार १९:४० गते  
बालिका हत्या घटनाका फरार कसुरदार कारागार चलान

जर्वुटा गाविस-४ की १४ वर्षीया बालिका लीला रोकायलाई हत्या गरेको घटनामा अदालतबाट कैद फैसला सुनाइएका फरार दोषी वीरेन्द्रनगर नपा-११ का २३ वर्षीय खगेन्द्र नेपाली पुस १३ गते अदालतको आदेशमा कारागार चलान भएका छन् । आरोपितले ०७१ वैशाख १५ गते बालिकालाई विष सेवन गराई हत्या गरेको घटनामा दोषी ठहर गर्दै जिल्ला…

२०७३ पुष १४, बिहीबार २१:१४ गते  
जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन

इन्सेकद्वारा सञ्चालित 'स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने (इएलपी) कार्यक्रम अन्तर्गत पुस १० गते जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको गठन गरिएको छ । आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारका सवाल, शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालहरूका बारेमा अनुगमन, सरोकारवाला निकायहरूसँग समन्वय, सहकार्य गर्न र सेवाप्रदायक निकायहरूलाई जिम्मेवार हुन दबाव सिर्जना…

२०७३ पुष १०, आईतवार २०:११ गते  
उपचारको ढिलाइले समीक्षाको मृत्यु भएको छानबिन समितिको प्रतिवेदन

वीरेन्द्रनगरस्थित हेराइजन एकेडेमी कक्षा नौ मा अध्यनरत १३ वर्षीया छात्रा समीक्षा आचार्यको उपचारमा ढिलाइको कारण मृत्यु भएको निष्कर्ष नागरिकस्तरबाट गठित छानबिन समितिले सार्वजनिक गरेको छ । इन्सेक जिल्ला प्रतिनिधि दुर्गा थापाको संयोजकत्वमा गठित समितिले पुस ५ गते साँझ पत्रकार सम्मेलनमार्फत उक्त निष्कर्ष सार्वजनिक गरेको हो । कर्णाली एक्स्पो अन्तर्राष्ट्रिय व्यापार…

२०७३ पुष ६, बुधबार १५:५५ गते  
न्यायिक प्रक्रियामा आउन नसकेका घटनालाई वर्षपुस्तकमा समेट्न सुझाव

न्यायिक प्रक्रियामा आउन नसकेका सबै प्रकारका घटनालाई नेपाल मानव अधिकार वर्षपुस्तकमा समेट्नु पर्ने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । इन्सेक सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापाका अनुसार वीरेन्द्रनगरमा आयोजित नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलन गरिएका घटनाका सम्बन्धमा आयोजित वार्षिक पूर्व समीक्षा कार्यक्रमका सहभागीहरूले सो कुरामा जोड दिएका हुन्…

२०७३ पुष ३, आईतवार २०:२२ गते  
रहस्यमय मृत्युको छानबिनका लागि इन्सेक प्रतिनिधिको नेतृत्वमा समिति गठन

उद्योग वाणिज्य सङ्घ सुर्खेतद्वारा आयोजित कर्णाली एक्स पो अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन भएको दिन मङ्सिर २३ गते र्‍यालीमा सहभागी १६ वर्षीया बालिका समीक्षा आर्चायको रहस्यमय मृत्यु भएको घटनाको छानविनका लागि इन्सेक प्रतिनिधिको नेतृत्वमा समिति गठन भएको छ । पुनरावेदन वार इकाई सुर्खेतको पहलमा नागरिक समाज, अधिकारकर्मी, कानुन व्यावसायी र सञ्चारकर्मीको…

२०७३ मंसिर २७, सोमबार १४:०७ गते  
प्रहरीद्वारा २८ जना नाबालकको उद्धार

शङ्कास्पद रूपमा डोल्पाबाट काठमाडौँ लैजाँदै गरेका २८ जना नाबालकलाई प्रहरीले ०७३ कात्तिक २८ गते छिन्चुबाट उद्धार गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुको प्रहरी टोलीले डोल्पाको तिञ्जे गाविसबाट काठमाडौँ पढाउन भनी लैजादै गरेका २८ जना नाबालकहरूको उद्धार गरेको हो । डोल्पा तिञ्जे घर बताउने चोजिन जिस्टु लामा नाम गरेका गुरूको…

२०७३ कार्तिक ३०, मंगलवार १०:०३ गते  
ग्रामीण क्षेत्रका जनता स्वच्छ र स्वस्थ खाद्य उपभोग गर्नबाट वञ्चित

सुर्खेतको ग्रामीण क्षेत्रका मुख्य बजारमा म्याद सकिएका खाद्यान्न लगायतका दैनिक उपभोग्य सामानहरू खुलेआम विक्री वितरण भएपछि चार्डपर्वको समयमा यहाँका उपभोक्ता स्वच्छ र स्वस्थ खाद्य उपभोग गर्नबाट वञ्चित भएका छन् । नियमित बजार अनुगमन नगरेका कारण ग्रामीण क्षेत्रका उपभोक्ता स्वच्छ र स्वस्थ खाद्य उपभोग गर्नबाट वञ्चित भएका हुन् । गुटु, बाबियाचौर,…

२०७३ आश्विन २३, आईतवार १३:५८ गते  
गुणस्तरयुक्त आहाराको अभावमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

गुणस्तरयुक्त आहाराको अभावमा सुर्खेतमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै आएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ । बालबालिबालाई कुपोषित हुनबाट बचाउन राज्यले अघि सारेको नीति अनुरुप बालबालिकाले गुणस्तरयुक्त आहारा पाउन नसक्दा कुपोषित बालबालिकाको सङ्ख्यामा बृद्धि भएको हो । कुपोषित बालबालिकाहरूको क्षेत्रमा प्रत्यक्ष सरोकार राख्ने जिल्ला जनस्वास्थ्य कार्यालयलगायतका सरकारी कार्यालय तथा गैरसरकारी…

२०७३ आश्विन २०, बिहीबार ०५:५८ गते  
बलात्कार प्रयास घटनाका आरोपितलाई प्रहरीले कारबाही नगरेको आरोप

आफूमाथि बलात्कार प्रयास गर्ने नाम थाहा नभएका अपरिचित व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयले कारबाही गर्न ढिलासुस्ती गरेको भन्दै छाप्रे गाविस-५ की ३३ वर्षीया एक महिलाले ०७३ असोज ६ गते क्षेत्रीय प्रहरी कार्यलय सुर्खेतमा उजुरी दिएकी छन् । तालिमका लागि वीरेन्द्रनगर आएकी महिलालाई जुम्लारोडस्थित हाम्रो लेकाली होटलमा कार्यरत २६ वर्षीय कामदारले भदौ…

२०७३ आश्विन ८, शनिबार १५:५७ गते