जिल्ला अस्पतालमा तीन वर्षदेखि थन्कियो भेन्टिलेटर, सेवाग्राहीलाई समस्या

जिल्ला अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन हुन नसक्दा १ करोड रुपियाँ बढी खर्चेर किनेको भेन्टिलेटर मेसिन तीन वर्षदेखि थन्किएको छ । कर्णाली प्रदेश सरकारले भेन्टिलेटर सञ्चालनका लागि तालिम प्राप्त दक्ष डाक्टर, स्वास्थ्यकर्मी व्यवस्थापन नगर्दा तीन वर्षदेखि सेवा सञ्चालन गर्न नसकिएको हो । आवश्यक संरचना नहुँदा पनि भेन्टिलेटर सञ्चालनमा समस्या देखिएको कार्यालयका प्रमुख…

२०८१ जेष्ठ १८, शुक्रबार १६:२१ गते  
योजनाको काममा ढिलासुस्ती हुँदा स्थानीयबासीलाई खानेपानीको समस्या

शारदा नगरपालिका–१४ र १५ नम्बर वडा माल्नेटामा खानेपानीको समस्या भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित वृहत् लिफ्ट खानेपानी योजनाको काममा ढिलासुस्ती गर्दा खानेपानीको लागि स्थानीयबासीलाई समस्या हो । विभिन्न कारण देखाउँदै सगरमाथा ड्रिलिङ निर्माण सेवाले काममा ढिलाइ गर्दा माल्नेटाका स्थानीयबासीलाई खानेपानीको लागि सास्ती भएको हो । एक गाग्री…

२०८१ जेष्ठ ६, आईतवार २०:४९ गते  
पत्नी हत्या गरी पतिद्वारा आत्महत्या

सिद्ध कुमाख गाउँपालिका–४ सागिनेकी २७ वर्षीया केवली राणाको जेठ १ गते धारिलो हतियार प्रहार गरेर हत्या गरी ३२ वर्षीय पति केशव राणाले सोही दिन आत्महत्या गरेका छन् । १३ दिने सुत्केरी पत्नीलाई धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भवानी प्रसाद धमलाले जानकारी दिनुभयो । मृतक दुवैको…

२०८१ जेष्ठ १, मंगलवार १७:४८ गते  
पत्नी हत्या गरी पतिद्वारा आत्महत्या

बनगाड कुपिण्डे नगरपालिका–४ देउलीकी ३२ की कमला बुढाको वैशाख ३० गते धारिलो हतियार प्रहार गरेर हत्या गरी ३५ वर्षीय पति मनोज बुढाले सोही दिन आत्महत्या गरेका छन् । पत्नीलाई धारिलो हतियार बन्चरोले घाँटीमा प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भवानी प्रसाद धमलाले जानकारी दिनुभयो । पतिको मानसिक स्वास्थ्यमा…

२०८१ बैशाख ३१, सोमबार ०९:५४ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बनगाड कुपिण्डे नगरपालिका–९ जयतपानीका २८ वर्षीय बिर बहादुर डाँगीलाई वैशाख २६ गते  त्रिबेणी गाउँपालिका–६ लुहाम बजारबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई वैशाख १० गते बलात्कार गरेको आरोपमा पीडितले वैशाख २७ गते आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर भवानी प्रसाद धमालाले जानकारी…

२०८१ बैशाख २७, बिहीबार २०:५७ गते  
आगलागीबाट ५६ ओटा घरगोठ जलेर नष्ट, जिल्लामा छैन दमकल

सामुदायिक वनमा लागेको डढेलो मानव बस्तीमा आउँदा पछिल्लो एक महिनामा मात्रै ५६ ओटा घरगोठ जलेर नष्ट भएको छ । करोडौँको क्षति भएको छ । वनमा लागेको डढेलो बस्तीमा पस्दा २५ ओटा घर र ३१ ओटा गोठ जलेर नष्ट भएका हुन । त्रिवेणी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, कपुरकोट गाउँपालिका, बनगाड कुपिण्डे नगरपालिका,…

२०८१ बैशाख २४, सोमबार ११:१७ गते  
पत्नी माथि बन्चरो प्रहार : आरोपित गिरफ्तार

शारदा नगरपालिका– ८ सिमखर्ककी ४७ वर्षीया काली रोकालाई बन्चरो प्रहार गरी घाइते बनाएको आरोपमा ५० वर्षीय पति नन्दलाल रोकालाई प्रहरीले ०८१ वैशाख २३ गते  गिरफ्तार गरेको छ । आरोपितले ०८१ वैशाख २२ गते बन्चरो प्रहार गरेका थिए । पहिले देखि नै आपसी विवाद भएको र मादक पदार्थ सेवन गरी पीडितलाई…

२०८१ बैशाख २४, सोमबार ०९:२१ गते  
श्रमिकको पीडा: जीविकोपार्जनका लागि खोलाकै भर पर्नु पर्ने बाध्यता

शारदा नगरपालिका–१ शान्तिनगरका दिर्घ वादी उमेरले ४९ वर्ष पुग्नु भयो । उहाँको शारीरिक अवस्था कमजोर छ । तर पनि उहाँ विहानैदेखि बेलुकीसम्म घर नजिकैको शारदा नदीको किनारमा बालुवा चाल्न पुग्नुहुन्छ । चिसोले हातखुट्टा कठ्याङ्ग्रिने र गर्मीमा हात पोल्ने गरेपनि बालुवा तथा गिट्टी सङ्कलन गर्नु उहाँको दिनचर्या नै बनेको छ ।…

२०८१ बैशाख २०, बिहीबार ०९:५२ गते  
नेपाली कांग्रेसका सभापतिमाथि आक्रमण, आरोपित गिरफ्तार

नेपाली कांग्रेसका जिल्ला सभापति ५६ वर्षीय केशबहादुर विष्टमाथि बोतल प्रहार गरी घाइते बनाएकाे आराेपमा पुर्वाधार विकास कार्यालयका प्रमुख हरि बहादुर वलीलाई प्रहरीले वैशाख २ गते गिरफ्तार गरेको छ । आरोपितले ०८० चैत २९ गते टाउकोमा बियरको बोतल प्रहार गरेको पीडितले आरोप लगाउनु भयो । सल्यान प्रदेश सभा (ख) का सांसद सुरेश…

२०८१ बैशाख २, आईतवार १८:१० गते  
विद्युत् लाइन विस्तार गरेको तीन वर्षमा गाउँमा बलेन बत्ती : पठनपाठनमा समस्या

कालिमाटी गाउँपालिकाका –६ र ७ काप्रेचौरमा बत्ती बाल्नका लागि विद्युत् प्राधिकरणले ०७५ र ०७७ सालमा झन्डै ६ करोड खर्च गरी विद्युत् लाइन विस्तार गर्यो । तर विद्युत लाइन विस्तार भएको तीन वर्ष वितिसक्दा पनि अहिलेसम्म बत्ती बलेको छैन । लाइन विस्तार हुँदा बत्ती बल्ने आशाले हर्षित स्थानीयबासी ३ वर्षसम्म पनि…

२०८० चैत्र २९, बिहीबार ०९:१९ गते