कांग्रेसका कार्यकर्ताको खुकुरी प्रहारबाट युवक घाइते
आठबीसकोट नगरपालिका–९ राडीका ३६ वर्षीय रवि चन्द खुकरी र हथौडा प्रहारबाट घाइते हुनुभएको छ । सोही ठाउँका नेपाली कांग्रेसका कार्यकर्ता २८ वर्षीय कमल शाही र ३० वर्षीय गोविन्द शाहीले फागुन ९ गते हिडिरहेको अवस्थामा चन्दलाई खुकुरी र हथौडा प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर डेकेन्द्र शर्माले बताउनु भयो । आक्रमणबाट…
अस्पतालमा विद्युत अनियमित हुँदा सेवाग्राही मर्कामा
विद्युत अनियमित हुँदा जिल्ला अस्पतालमा उपचारको लागि आएका सेवाग्राही मर्कामा परेका छन् । कोभिड –१९ को तेस्रो भेरीयन्ट समुदाय स्तरमा नै देखिन थालेपछि अस्पतालमका बिरामीको चाप बढ्न थालेको र विद्युतको कारण अकस्पतालमा रहेका कम्प्युटर लगायतका उपकरण सञ्चालन हुन नसक्दा उपचारमा समस्या हुँदा सेवाग्राहि मर्कामा परेका हुन । जिल्ला अस्पतालका महिला…
खानेपानी आयोजना निर्माण सम्पन्न नहुँदा दुई स्थानीय तहका जनता मर्कामा
चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकामा खानेपानी पुर्याउने उद्देश्यले निर्माण थालिएको पाखापानी लुगाधुने खोला ग्रामीण सौर्य उर्जा खानेपानी आयोजना निर्माण सम्पन्न नहुँदा स्थानीय मर्कामा परेका छन् । साविकको जिल्ला विकास समितिबाट सम्झौता गरेर निर्माणको काम सुरूवात गरेकोे ६ वर्ष बितिसक्दा पनि उक्त आयोजना अहिलेसम्म निर्माण नभएको चौरजहारी नगरपालिकाका देव बहादुर वलीले…
खुकुरी प्रहारबाट ज्येष्ठ नागरिक घाइते
बाँफीकोट गाउँपालिका –१ का ७४ वर्षीय ज्येष्ठ नागरिकलाई खुकुरी प्रहार गरी १७ वर्षीया नातिनीले घाइते बनाएको पीडित पक्हुषको आरोप छ । ०७८ पुस १५ गते आफूले सामाजिक सुरक्षा भत्तावापतको १२ हजार रूपियाँ ल्याएदेखि नै नातिनीले रकम माग गर्दै पछ्याएको र १६ गते बिहान आफूमाथि खुकुरी प्रहार गरेको पीडितले इन्सेक प्रतिनिधिलाई…
हत्या घटनाका आरोपित गिरफ्तार
बाँफीकोट गाउँपालिका –९ झुलाकी २६ वर्षीया कमला खनालको हत्या गरेको आरोपमा प्रहरीले २६ वर्षीय पति दलजित खनाललाई ०७८ पुस १७ गते गिरफ्तार गरेको छ । पुस १६ गते राती कोठामा झुण्ड्याइएको अवस्थामा भेटिएकोले छोरीको आत्महत्या नभई हत्या नै भएको भन्दै माइती पक्षले ०७८ पुस १७ गते जिल्ला प्रहरी कार्यालमा उजुरी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौरजहारी नगरपालिका– १ लहरेसीमलका २१ वर्षीय लक्ष्मण हमाललाई ०७८ मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७८ वैशाख ८ गते बलात्कार गरेको भन्दै पीडित परिवारले ०७८ वैशाख २८ गते जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिममा उजुरी दिएको थियो । बलात्कारपछि फरार रहेका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठबिसकोट नगरपालिका–१० मरीकट्टाका १९ वर्षीय खडकबहादुर परियारलाई मङ्सिर ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १८ गते जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी ध्रुवकुमार श्रेष्ठले इन्सेक प्रतिनिधिलाई…
बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी
जाजरकोटकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले आठविसकोट नगरपालिका –१४ का २६ वर्षीय झलक जैसी विरूद्ध जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिममा कात्तिक ११ गते उजुरी दिएका छन् । भलिबल खेल हेर्न आठविसकोट नगरपालिकामा आएकी बालिकालाई आरोपितले कात्तिक १० गते बलात्कार गरेको भन्दै पीडितका बुवाले उजुरी दर्ता गरेको जिल्ला…
स्थानीय युवा र प्रहरीबीच झडप, सातजना प्रहरी घाइते
स्थानीय युवा र प्रहरीबीच झडप हुँदा सातजना प्रहरी घाइते भएका छन् । मुसिकोट नगरपालिका–५ बागबजारमा ०७८ असोज २९ गते राती भएको झडपमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत असई ३१ वर्षीय कोमलराज बोहरासहित सातजना प्रहरी घाइते भएका हुन् । घाइते बोहरालाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको र त्यहाँ पनि उपचार…
खुकुरी प्रहारबाट नेपाली काँग्रेस र नेकपा माओवादी (केन्द्र)का दुईजना गम्भीर घाइते
नेपाली काँग्रेसका कार्यकर्ता आठवीसकोट नगरपालिका– ३ स्यालाखदिका २३ वर्षीय कर्णबहादुर बोहरा देवकोटामाथी माओवादी केन्द्रका कार्यकर्ताले खुकुरी प्रहार गरेका छन् । आठवीसकोट नगरपालिका– ३ खदिका १८ वर्षीय महेन्द्र विक, सोही ठाउँका २४ वर्षीय गोपाल विक, २१ वर्षीय विष्णु कामी र २३ वर्षीय कृष्ण विकले ०७८ असोज १३ गते आक्रमण गरेको जिल्ला…