जातीय विभेद गरेको आरोपमा थप एक जना गिरफ्तार
सोरु गाउँपालिका –९ खनाया स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसा बिश्वकर्मालाई पुस २ गते जातीय विभेद गरेकाे आरोपमा प्रहरीले सोरु गाउँपालिका –९ घर भइ हाल खनायाका स्वास्थ्य चौकीको प्रमुख २९ वर्षीय सुरज कुमार शाहीलाई पुस ८ गते गिरफ्तार गरेको छ । जातीय विभेद गरेको आरोपमा पीडितले आरोपितविरुद्ध पुस ६ गते उजुरी…
जातीय विभेद गरेको आरोपमा दुई जना गिरफ्तार
सोरु गाउँपालिका –९ खनाया स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसा बिश्वकर्मालाई पुस २ गते जातीय छुवाछूत गरेको घटनाका आरोपमा प्रहरीले सोरु गाउँपालिका–९ कि ५२ वर्षीया झाँपु शाही र सोही गाउँपालिका –६ जिमाका ५५ वर्षीय धनकृष्ण भट्टलाई पुस ७ गते गिरफ्तार गरेको छ । जातीय छुवाछूट गरेको आरोप पीडितले आरोपितविरुद्ध पुस ६…
स्वास्थ्य कर्मीलाई जातीय विभेद सँगै यौन दुर्व्यवहारको प्रयास भएको पीडितकाे गुनासो
सोरु गाउँपालिका- ९ खनाया स्वास्थ्य चौकिमा कार्यरत २३वर्षीया तुलसी कुमारी विश्वकर्मालाई साेही गाउँमा डेरा गरी बस्ने घरबेटीले जातीय विभेद गरेकाे पीडितले पुस ३ गते गुनासाे गर्नु भयाे । खनायाका स्वास्थ्यकाे प्रमुख सुरज कुमार शाहीको घरमा डेरा लिएर बस्दै गरिकी गाउँका केटाहरुले राती फोन गर्ने , राती राती औषधिको निउ गरेर आफ्नो…
मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर ३० गते गमगढीमा सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि सर्जन कुमार शाहीले ०७९ पुस १७ गतेदेखि ०८० मङ्सिर ३० गतेसम्म सङ्कलन गरिएका १५ ओटा घटना प्रस्तुत गर्नु भएको…
विद्यालयमा शौचालयको अभाव : शिक्षक र विद्यार्थीलाई समस्या
दुर्गम जिल्लाहरुमा रहेका विद्यालयहरुमा शौचालय नहुँदा विद्यार्थी र शिक्षकहरु शौचालय गर्न बाहिर जानुपर्ने बाध्यताले पढाईमा समस्या हुनेगरेको छ । जिल्लालाई खुल्ला दिसा मुक्त्त जिल्ला भनेर लाखौ बजेट खर्च गरेर ०७५ जेठ २८ गते घोषणा गरिएको थियो । अझै पनि गाउँघर र विद्यालय दिसापिसाबको जंगल तिर जानु पर्ने अवस्था छ ।…
घरेलु हिंसा पीडितद्वारा न्यायको लागि पहल गरीदिन इन्सेकलाई आग्रह
सोरु गाउँपालिका–५ नेर गाउँमा घर भइ हाल छायानाथ रारा नगरपालिका–१ न्युरोड बस्दै आएकी २० वर्षीया सिद्ध बुढालाई पति २२ वर्षीय योसेफ शाहीले मङ्सिर १८ गते हिंसात्मक व्यवहार गर्ने र सुतेको बेला कोठामा आएर कुटपिट गरेको पीडितले आरोप लगाउनुभयो । घरेलु हिंसाबाट पीडित भएपछि पीडितले न्यायको लागि पहल गरीदिन इन्सेकलाई आग्रह…
पीडितको गुनासो : अपाङ्गता भएका कारण घरपरिवार र छिमेकीबाट अपहेलित !
छाँयानाथ रारा नगरपालिका–५ ढुमगाँउकी ४० वर्षीया नानीभाउ विक अपाङ्ग भएर आफ्नै घरपरिवार र छिमेकिबाट अपहेलित हुनुभएकाे छ । पीडितकाे शरीरको तल्लो भाग अपाङ्ग छ । जन्मजातै शरीरको तल्लो भाग अपाङ्ग रहेको छ । परिवार ,छिमेकी र गाउँबाट अपाङ्ग भएर अपलेहित हुनुपरेको पीडितले गुनासो गर्नुभयो । सबैले अपशब्द प्रयोग गरी हेप्ने…
एकै परिवारका चार जनाको हत्या घटनाका आरोपित गिरफ्तार
छायाँनाथ रारा नगरपालिका–६ मुन्दुका गाउँको एकै परिवारका चार जनाको हत्या गरेको आरोपमा प्रहरीले छायानाथ रारा नगरपालिका–७ पिना गाउँ घर भइ हाल बाँके बैजनाथ गाउँपालिका–१ चिसापानी का ३१ वर्षीय गोर्खराज शाहीलाई कात्तिक २० गते सुर्खेतबाट र छायाँनाथ रारा नगरपालिका–६ मुन्दुका ३१ वर्षीय गोपालबहादुरलाई कात्तिक २१ गते मुगुबाट गिरफ्तार गरेको छ । जिल्ला प्रहरी…
अज्ञात पक्षद्वारा आमासहित तीन छोराछोरीको सामूहिक हत्या
छायानाथ रारा नगरपालिका– ६ स्थित मुन्दुगाउँमा अज्ञात पक्षद्वारा आमासहित दुई छोरा र एक छोरीको हत्या भएको छ । हत्याहुनेमा २८ वर्षीया श्रीदेवी बोहोरा, छोरा ११ वर्षीय मनोज बोहोरा, छोरी सात वर्षीया अप्सरा बोहोरा र पाँच महिनाकाे छोरा रहर बोहोराको हत्या भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापाले जानकारी दिनुभयो…
भाइरल ज्वरो फैलियो,स्वास्थ्यचौकीमा औषधि नहुँदा उपचारमा समस्या
सोरु गाउँपालिका—४ माथिलिब्रु गाउँमा डेढ सातादेखि भाइरल ज्वरो फैलिएको छ । सोही गाउँका ४९ वर्षीय धनसिह नेपालीले भन्नु भयो ‘एक सातादेखि ज्वरोले बिरामी भएको छु । कडा ज्वरो आउने, टाउको दुख्ने, रिगंटा लाग्ने, घाटी दुख्ने, बान्ता हुने गरेको छ ।’ उहाँले भन्नुभयो ‘गाउँका स्वास्थ्यचौकीमा औषधि नभएपछि घरेलु उपचारको भरमा उपचार…