चिट चोर्न नपाएको झोकममा प्रहरी माथि आक्रमण
एसर्इई परीक्षामा चिट चोर्न नपाएको झोकमा परीक्षामा सामेल विद्यार्थी र स्थानिय अभिभावकले चैत १२ गते परीक्षाको सुरक्षार्थ खटिएका प्रहरीमाथि आक्रमण गरेका छन् । चैत १२ गते सञ्चालन गरिएको एसर्इई परीक्षाको गणित विषयमा प्रहरीले चिट चोर्न नदिएको झोकमा प्रभात मावि रोवा केन्द्रको सुरक्षामा खटिएका प्रहरीमाथि राति ८ बजे सुतिरहेको बेला परीक्षामा…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सोरु गाँउपालिका-२ का २८ वर्षीय हिक्मत शाही र उक्त घटना गाउँघरमा मिलाउन खोजेको भन्दै सोही ठाउँका अन्य ६ जना विरूद्ध पीडित पक्षले फागुन १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडितलाई आरोपितले माघ १५ गते राति बलात्कार गरेको पीडित पक्षले आरोप छ…
ग्रामीण भेगका स्वास्थ्य चौकी स्वास्थ्यकर्मीविहीन सेवाग्राही प्रभावित
जिल्ला स्वास्थ्य कार्यालय तथा अन्य निकायले गर्ने तालिम तथा सेमिनारमा भाग लिन स्वास्थ्य चौकी खाली गरेर कार्यरत स्वास्थ्यकर्मी जिल्ला सदरमुकाम र जिल्ला बाहिर गएपछि ग्रामीण भेगका स्वास्थ्य चौकी स्वास्थ्यकर्मीविहीन भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय र अन्य निकायले आयोजना गर्ने तालिम तथा सेमिनारमा भाग लिन र घर बिदा भन्दै आफू…
उम्मेदवारको घरमा भेटिएको बम नेपाली सेनाको टोलीद्वारा निष्कृय
नेपाली काङ्ग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार छाँयानाथ रारा नपा-१ का हस्तबहादुर मल्लको घरमा अज्ञात समूहले राखेको बम नेपाली सेनाको टोलीले मङ्सिर १४ गते निष्कृय बनाएको छ । उम्मेदवारको घरको आँगनमा अज्ञात समूहले राखेको कुकर बम नेपाली सेनाले निष्कृय बनाएको हो । मङ्सिर १४ गते बिहान करिब सात बजे नातिले घर…
काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप, दुई जना घाइते
खत्याड गाउँपालिका-४ ज्युकामा रहेको मतदान केन्द्रमा नेपाली काङ्ग्रेस र नेकपा एमाले कार्यकर्ताबिच भडप हुँदा दुई जना घाइते भएका छन । मतदान केन्द्रमा पार्टीको एजेण्ट बस्नका लागि काङ्ग्रेसले कसैको नाम सिफारिस नगरेको तथा दिउँसो फरक मतदान केन्द्रका काङ्ग्रेस कार्यकर्ता आएर विवाद गर्न थाले पछि झडप भएको एमालेको आरोप छ । झडपका…
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा मतदातालाई धम्की
आगामी मङ्सिर १० गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा मतदानमा सहभागी नहुन नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले धम्काएको मतदाताले गुनासो गरेका छन् । निर्वाचनका दिन मतदान गर्न गए जे पनि हुन सक्ने भन्दै नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले धम्की दिएको छायाँनाथ रारा नपा-१० का कृष्ण सेजवालले आरोप लगाए…
राहतका लागि पहल गरिदिन द्वन्द्व पीडितद्धारा इन्सेकलाई अनुरोध
विस्तृत शान्ति सम्झौता भएको ११ वर्षहुँदासम्म राहत पाउन नसकेको भन्दै छाँयानाथ रारा नपा-९ का ३७ वर्षीय विजलाल रोकाया, सोही ठाउँका ३१ वर्षीय सतसिंङ रोकाया, ३३ वर्षीय दङल्या रोकाया र ४५ वर्षीय सुकलाल रोकायाले कात्तिक २६ गते सम्बन्धित निकायमा आवश्यक पहल गरिदिन इन्सेकलाई अनुरोध गरेका छन् । तत्कालीन विद्रोही पक्ष नेकपा…
पतिले रोजेको पार्टीलाई असहयोग गरेको आरोपमा पत्नीलाई घर निकाला
कार्मारोङ्ग गाँउपालिका-८ माँग्रीकी २६ वर्षीया कार्मा छुईकित तामाङसहति दुई छोराछोरीलाई आफूले रोजेको पार्टीलाई सहयोग नगरेको आरोपमा ३१ वर्षीय पति निमाछिरिङ तामाङले कात्तिक १२ गते घर निकाला गरेकोपीडित पक्षको आरोप छ । घटनास्थल सदरमुकामदेखि पैदल दुई दिन लाग्ने भएकोले यस घटना ढिलोगरी सार्वजनिक भएको जनाइएको छ । थानीय तहको निर्वाचनमा पनि…
मुगुका १८ मतदान केन्द्र अति सम्वेदनशील
जिल्ला सुरक्षा समितिले जिल्लाका १८ मतदान केन्द्र अति सम्वेदनशील रहेको जनाएको छ । ६० ओटा मतदान केन्द्रमध्ये सुरक्षा समितिले १८ अति सम्वेदनशील, १९ सम्वेदनशील र २३ सामान्यमा राखेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । सदुरमुकाम गमगढी नजिक रहेको छाँयानाथ रारा नपा-१२ शोभा गाँउमा रहेको मतदान केन्द्रमा नेपाल कम्युनिष्ट पार्टीका…
मतदान केन्द्र खारेज गर्न नेपाल कम्युनिष्ट पार्टीको दबाव
छाँयानाथ रारा नपा-१२ शोभा गाँउस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय शोभा मतदान केन्द्र खारेज गर्न नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले एमाले र काङ्ग्रेसका कार्यकर्तालाई दबाव दिएका छन् । नेपाल कम्युनिष्ट पार्टीको जिल्ला सचिवालय सदस्य सिद्धान्तले आफ्नो पकड मानिएको छाँयानाथ रारा नपा-१२ शोभा गाँउमा काङ्ग्रेस र बामगठबन्धनका कार्यकर्तालाई कात्तिक २० गते बोलाई दबाव…