उमेर नपुग्दै आमा बनेपछि कुपोषण जन्मिए बालबालिका

उमेर नपुग्दै आमा बनेपछि कुषोषण भएका बालबालिका जन्मिने समस्या भोगिरहेको जुम्लाका सुत्केरी महिलाले गुनासो गरेका छन् । पातरासी गाउँपालिका–४ लुम गाउँकी १९ वर्षीया लग्नमाया बुढाले भनिन्–‘वर्षभरिको खेतीले तीन महिना मात्र खान पुग्छ । बाँकी समय अर्काको घरमा काम गर्नुपर्छ ।’ यसले गर्दा गर्भवती तथा सुत्केरी अवस्थामा राम्रोसँग खान नपाएको र…

२०७५ भाद्र ३०, शनिबार १९:४९ गते  
एक महिनादेखि वडा कार्यालयमा तालाबन्दी, सेवाग्राही प्रभावित

हिमा गाउँपालिकास्थित ३ नम्बर वडा कार्यालयमा चार हप्तादेखि तालाबन्दी हुँदा सेवाग्राही प्रभावित भएका छन् । वडाको केन्द्र विवादको विषयमा साउन २५ गते स्थानीयबासीले तालाबन्दी गरेका थिए । वडा कार्यालयमा तालाबन्दी भएपछि नागरिकता, जन्म र मृत्यु दर्ताको सिफारिस, जग्गा नामसारीको सिफारिस, पेन्सन पट्टा सिफारिस र विकास निर्माणका कामकाज ठप्प भएको जोगीवाडाका…

२०७५ भाद्र १७, आईतवार १८:२६ गते  
धारिलो हतियार प्रहार गरी वडाध्यक्षमाथि आक्रमण, आरोपितलाई कारबाहीको माग

पातारासी गाँउपालिका-२ का वडाध्यक्ष ४६ वर्षीय पुन्नबहादुर बोहोरालाई धारिलो हतियार प्रहार गरी आक्रमण गरेको आरोपमा कारबाहीको मागगर्दै पीडित पक्षले भदौ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । कार्यालयको काम गरिरहेका वडाध्यक्षलाई भदौ १० गते दिउँसो सामूहिक आक्रमण भएपछि उनी गम्भीर घाइते भएका हुन् । टाउको, घाँटी र आखामा…

२०७५ भाद्र १३, बुधबार १०:४५ गते  
नयाँ शक्ति पार्टीका जिल्ला नेता हत्या गरिएको अवस्थामा फेला, घटनाका आरोपित गिरफ्तार

चन्दननाथ नपा-२ खोलकोट निवासी नयाँ शक्ति पार्टी जुम्लाका पूर्व जिल्ला संयोजक तथा केन्द्रीय सदस्य ४३ वर्षीय राधाकृष्ण बुढथापा मृत अवस्थामा फेला परेका छन् । साउन २० गते राति चन्दननाथ नपा-५ जुगाडखोला नजिकै उनको शव भेटिएको हो । मृतकको टाउकोमा धारिलो हतियारले चोट लागेको छ । मृतक बुढथापाका परिवारले हत्या भएको…

२०७५ श्रावण २१, सोमबार १५:२१ गते  
दलितको भेटी चल्छ तर शिक्षा चल्दैन !

चन्दननाथ मन्दिर कर्णाली प्रदेशकै एक प्रसिद्ध मन्दिर हो । यसको पर्यटकीय र सांस्कृतिक महत्व पनि कम छैन । मन्दिर छेउमै बाहुन र क्षेत्रीले मात्रै पढ्ने गरेको गुरुकुल पाठशाला छ । मन्दिरमा हरेक दिन जोसुकै व्यक्तिहरू आउँछन् । भेटी दान दक्षिणा चढाउने बेलामा दलित भनेर हेरिँदैन । भेटी पाठशाला सञ्चालनका लागि…

२०७५ श्रावण १४, सोमबार २०:४३ गते  
जुम्ला घटना छानबिनका लागि उच्चस्तरीय समिति गठन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा डक्टर गोविन्द केसी अनशन बसेर काठमाडौँ लैजाने क्रममा भएको घटनाको छानबिनका लागि प्रतिष्ठानले साउन १० गते उच्चस्तरीय छानबिन समिति गठन गरेको छ  । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा प्राध्यापक डक्टर गीताभक्त जोशीको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरिएको प्रतिष्ठानका उपकुलपति…

२०७५ श्रावण ११, शुक्रबार १८:२० गते  
कारागारमा पानी र बिजुलीको आपूर्ति नहुँदा कैदीबन्दीलाई सास्ती

जिल्ला कारागार जुम्लामा खानेपानीको अभाव देखिएको छ । पर्याप्त मात्रामा खानेपानीको आपूर्ति नहुँदा कारागारका बन्दीलाई पिउने, नुहाउने र कपडा धुने पानीको सङ्कट भएको हो । दैनिक बिहान-बेलुका गरी दुई घण्टा मात्र पानी आउने धारामा कैदीबन्दीलाई लाइन लाग्नुपर्ने बाध्यता छ । १ सय ८० कैदीबन्दीको क्षमता रहेको जुम्ला कारागारमा ४९ जना…

२०७५ श्रावण १०, बिहीबार १०:३६ गते  
डक्टर केसीलाई काठमाडौँ लगियो, झडपमा परी घाइते भएका प्रहरीको उपचार गरिँदै

२० दिनदेखि जुम्लामा अनशनरत डक्टर गोविन्द केसीलाई साउन ३ गते नेपाली सेनाको टेलिकप्टरबाट काठमाडौँ लगिएको छ । काठमाडौँ लैजाने तयारी गर्दैगर्दा उनका समर्थकले अवरोध गर्न खोजेपछि प्रहरी र उनका समर्थकबिच झडप भएको छ । डक्टर केसीका समर्थक र प्रहरीबीच झडप हुँदा दर्जनौँ घाइते भएका छन् । आन्दोलनकारीले प्रहार गरेको सिसा…

२०७५ श्रावण ३, बिहीबार १८:१७ गते  
दुई पक्ष आ–आफ्नै अडानमा, केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै

सरकार र डक्टर गोविन्द केसी पक्षले आआना अडान यथावत राखेपछि साउन १ गतेको वार्ता पनि असफल भएको छ भने १८ दिनदेखि अनशनरत केसीको स्वास्थ्य अवस्था कमजोर बनिरहेको स्वास्थ्यकर्मीले बताएका छन् । माग सुनुवाइमा सरकार संवेदनशील नबनेको डक्टर केसीको समर्थक संयुक्त सङ्घर्ष समिति जुम्लाले जनाएको छ । केसीको स्वास्थ्यस्थिति गम्भीर बन्दै…

२०७५ श्रावण १, मंगलवार २०:२० गते  
जुम्लामा ९ हजार १ सय ४७ जना गरिब घरपरिवार, आधारभूत मानव अधिकारबाट वञ्चित

जुम्लाका आठ वटा स्थानीय तहमा ९ हजार १ सय ४७ जना रहेको तथ्याङ्क जिल्ला समन्वय समितिले सार्वजनिक गरेको हो । जुम्लामा रहेका गरिब घरपरिवार मध्ये तीन समूहमा वर्गिकरण गरिएको छ । अति गरिब, मध्यम गरिब र सामान्य गरिबको सूची सार्वजनिक गरिएको छ । कनकासुन्दरी गाउँपालिकामा ५ सय ८० अति गरिब,…

२०७५ श्रावण १, मंगलवार १७:०५ गते