जनप्रतिनिधि नै जातीय विभेदमा

जुम्लामा अझै पनि जातीय विभेद कायमै छ । जातको आधारमा कुनैपनि विभेद गर्न नहुने सविंधानले नै व्यवस्था गरेको छ । सो अनुसार जातीय छुवाछुत फौजदारी अपराध भनिएको छ । तर, कार्यान्वयन भने भएको पाइँदैन । जुम्लामा भष्टाचार, कुरीति, कुसंस्कृति न्यूनीकरण गर्दै समाजमा विकास गर्ने, जातीय, वर्गिय विभेदको अन्त्य गरी नागरिक…

२०७५ बैशाख १९, बुधबार २१:१० गते  
द्वन्द्वपीडितका कथाः बुढेसकालमा होटल व्यवसाय

कनकासुन्दरी गाउँपालिका-१ की ३९ वर्षीया कोइली बुढाको दैनिकी होटलमा आउने ग्राहकहरूको सेवा गर्दै बित्ने गरेको छ । राम्रो सेवा गरेर ग्राहकहरूको मन जित्न सफल भएपछि उनले गाउँमै सञ्चालन गरेको होटल पनि राम्रोसँग चलेको छ । कोइँलीले होटलमा सामान्य खाना, नास्ता मात्र पकाउँछिन्, भने उनका पतिले सबै काममा सघाउँछन् । जुम्लाको…

२०७५ बैशाख १५, शनिबार २१:०८ गते  
बिजुली नहुँदा स्वास्थ्य उपकरण प्रयोगविहीन, बिरामी मर्कामा

हिमा गाउँपालिकामा पर्ने कालिकाखेतु प्राथामिक स्वास्थ्य केन्द्रमा रहेका विभिन्न स्वास्थ्य उपकरणहरू प्रयोग नभएरै खिया लागेका छन् । तीन शैयाको स्वास्थ्य केन्द्रमा बिरामी चेकजाँचमा सहजताका लागि भनेर पटकपटक खरिद गरिएका लाखौँका स्वास्थ्य उपकरणहरू प्रयोग नभएरै खिया लागेका हुन् । बिजुलीको समस्याका कारण स्वास्थ्य केन्द्रमा रहेका सबै उपकरणहरू प्रयोगविहीन हुँदा बिरामीले सास्ती…

२०७४ चैत्र १४, बुधबार २१:२३ गते  
उपप्रमुख दम्पतिद्वारा महिला अधिकारकर्मीलाई हातपात

पातारासी गाउँपालिकाकी उपाध्यक्ष पुन्नकली महताराले महिला अधिकारकर्मी मायादेवी बोहोरामाथि गाली गलौजका साथै हातपात गरेको आरोप छ । पातारासी गाँउपालिका-५ की मायादेवी बोहोराले समाजमा भएको विकृति विसङ्गति बालविवाह र छाउपडीसम्बन्धी काम गर्दै आएकी महिला अधिकारकर्मी बोहोरालले बाल विवाह रोक्न खोज्दा सार्वजनिक स्थलमा नै उपप्रमुख महतारा दम्पतीले हातपात गरेको पीडित बोहोराले बताइन्…

२०७४ चैत्र ३, शनिबार २०:५१ गते  
कर्णालीमा लैङ्गिक विभेद कायमै, छोरा जन्मे सिन्दुर जात्रा

कर्णाली प्रदेशको हिमाली जिल्लाः जुम्ला, कालिकोट, मुगु, डोल्पा र हुम्ला जिल्लमा लैङ्गिक विभेद कायमै रहेको छ । यहाँ छोरा जन्मिएपछि सिन्दुर जात्रा, भोजभतेर र रमाइलो गर्ने प्रचलन अझै कायम छ । घरमा छोरीको जन्म भएपछि यस्तो केही गरिँदैन । राज्यले लैङ्गिक विभेद गर्न नहुने भनी जनचेतना जगाएपनि यसको प्रभाव भने…

२०७४ फाल्गुन ३०, बुधबार २१:२४ गते  
स्थानीय तहका जनप्रतिनिधिद्वारा सुरक्षाको माग

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जनप्रतिनिधिलाई तत्काल राजीनामा दिन दबाव दिएपछि स्थानीय तहका जनप्रतिनिधिद्वारा फागुन २० गते स्थानीय प्रशासनसँग सुरक्षाको माग गरेका छन् । जनतासँग 'जथाभावी कर सङ्कलन' नगर्न आग्रह गर्दै राजीनामा दिएर जनसत्तालाई सहयोग गर्न नेपाल कम्युनिष्ट पार्टीले आग्रह गरेपछि जनप्रतिनिधिहरूले स्थानीय प्रशासनसमक्ष सुरक्षाको माग गरेका हुन् ।…

२०७४ फाल्गुन २१, सोमबार २०:२२ गते  
वडा कार्यालयमा अज्ञात समूहद्वारा तोडफोड

तातोपानी गाउँपालिका-५ स्थित वडा कार्यालयमा अज्ञात समूहले फागुन १४ गते राति तोडफोड गरेको छ । तोडफोडबाट कार्यालयका ल्यापटप कम्प्यूटर एक थान, ल्यापटपको चार्जर एक थान, मल्टिपलक एक थान, क्याल्कुलेटर एक थान र रजिष्टर पाँच थान चोरी भएको वडा सचिव एकराज चौलागाईले बताए । उनले भने-'कार्यालय तोडफोड गर्नेले किला ठोक्ने हम्बरले…

२०७४ फाल्गुन १५, मंगलवार २२:१४ गते  
सदमुकामका स्वास्थ्य संस्थामै औषधिको अभाव

जुम्लाको सदरमुकाम खलङ्गास्थित चन्दननाथ नगरपालिका भित्र पर्ने स्वास्थ्य चौकीमा औषधिको चरम अभाव देखिएको छ । चालु आर्थिक वर्ष २०७४/०७५ मा औषधि खरिदका लागि जिल्ला स्वास्थ्य कार्यालयमा न्यून बजेट विनियोजन हुनु र स्थानीय तह नगरपालिकाले औषधि खरिदमा बजेट विनियोजन नगरी सबै बजेट विकास निर्माण कार्यमा विनियोजन गरेका कारण स्वास्थ्य संस्थामा औषधिको…

२०७४ फाल्गुन १५, मंगलवार १६:१० गते  
महिनौँ स्थानीय विकास अधिकारी नहुँदा सेवाग्राही मर्कामा

जिल्ला समन्वय समिति जुम्लामा महिनौँदेखि स्थानीय विकास अधिकारी जिल्लामा नहुँदा सेवाग्राही मर्कामा परेका छन् । स्थानीय विकास अधिकारी ७ महिनादेखि कार्यालयमा हाजिर नहुँदा सेवाग्राही मर्कामा परेका हुन् । गत आर्थिक वर्ष २०७३/०७४ को अन्तिमतिर (असार दोस्रो साता) स्थानीय विकास अधिकारी हरिनारायण बेलवासे जुम्लाबाट गएपछि कार्यालय स्थानीय विकास अधिकारीविहिन भएको हो…

२०७४ माघ १३, शनिबार ०८:५२ गते  
अनुदानको चामल गाउँमा दोब्बर मूल्यमा विक्री वितरण

नेपाल खाद्य संस्थान शाखा जुम्लाले दिएको अनुदानको चामल पातारासी गाँउपालिकामा दोब्बर मुल्यमा विक्री वितरण गर्ने गरेको पाइएको छ । पातारासी गाँउपालिकाका व्यापारीले स्थानीयलाई प्रयोग गरेर एकै पटक १/२ क्विन्टलसम्म चामल खाद्य संस्थान जुम्लाबाट खरिद गर्ने गरेको पाइएको छ । खाद्य संस्थान जुम्लामा अरुवा मोटो चामल ३० केजीको ९ सय ५०…

२०७४ माघ ४, बिहीबार २१:१९ गते