नेमकिपाका कार्यकर्ताले 'नागरिक दैनिक' जलाए  

नागरिक दैनिक पत्रिकाले पार्टीको चरित्र हत्या हुनेगरी समाचार प्रकाशन गरेको भन्दै नेपाल मजदुर किसान पार्टी जुम्लाका कार्यकर्ताले चैत २९ गते साँझ जिल्ला प्रशासन कार्यालय अगाडि नागरिक दैनिक पत्रिका जलाएका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै आाउँदा निर्वाचनका विषयमा आफ्नो पार्टीका व्यक्तिका नाममा तथ्यहीन समाचार प्रकाशन गरेपछि पत्रिका जलाइएको नेमकिपा जुम्लाका…

April 12, 2017  
राजनीतिमा अपराधीकरणले मानव अधिकार उल्लङ्घनः सदस्य पौड्याल

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले नेपालको राजनीतिमा अपराधीकरण हावी भएकाले मानव अधिकार उल्लङ्घन नघटेको बताए । उनले चुनाव जित्नका लागि होस् या अरु कुनै गतिविधि गर्दा कानुनी शासन भन्दा पनि अपराधिक गतिविधि गर्ने गरेको टिप्पणी गरे । मानव अधिकारको वर्तामान अवस्था तथा निर्वाचन अनुगमन तथा चुनौती विषयक…

April 6, 2017  
वाइसीएलका कार्यकर्ताद्वारा इन्जिनियरमाथि कार्यकक्षमै दुर्व्यवहार

भवन डिभिजन कार्यालय जुम्लाका सव-इन्जिनियर ४५ वर्षीय चन्द्रबहादुर खड्कालाई ठेक्का नपरेको आरोपमा चैत ७ गते वाइसीएलका कार्यकर्ताले कार्यकक्षमा कुटपिट गरी दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । चैत ६ गते ठेक्काको बोलपत्र खुलेपछि आफूहरूलाई नपारेको र नियम विपरित अरूलाई ठेक्का पारेको भन्दै भवन डिभिजन कार्यालयका सव-इन्जिनियर खड्कालाई कुटपिट गरेको पीडितले…

March 20, 2017  
अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा मैत्रीपूर्ण भलिवल प्रतियोगिता

"महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार" भन्ने मूल नाराका साथ १०७ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा फागुन २३ गते जुम्लामा सरकारी तथा गैरसरकारी निकायबिच महिला मैत्रीपूर्ण भलिवल प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय, इन्सेक, महिला तथा बालबालिका कार्यालय, जिल्ला खेलकुद विकास समिति, जिल्ला प्रहरी…

March 6, 2017  
अज्ञात समूहद्वारा नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा आगजनी

नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा फागुन १८ गते राति अज्ञात समूहले आगजनी गरेको छ । पेट्रेल प्रयोग गरेर आगजनी गर्दा पार्टी कार्यालयको झ्याल डढेको तरूण दलका जिल्ला अध्यक्ष लक्ष्मण शाहीले बताए । उनले भने-'पेट्रोल प्रयोग गरेर आगजनी गर्दा पार्टी कार्यालयमा क्षति पुगेको छ ।' आगजनी भएको खबर प्राप्त भएपछि नेविसङ्घमा आवद्ध…

March 2, 2017  
जुम्लामा नयाँ शैक्षिक सत्र सुरु भएपनि पठनपाठन भएन

जुम्लामा माघ २५ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु भएपनि जिल्लाका अधिकांश सरकारी विद्यालयहरूमा अझै कक्षा सञ्चालन भएको छैन । नयाँ शैक्षिक सत्र शुरु भए लगत्तै विद्यार्थी भर्ना अभियानको बाहानामा शिक्षक तथा विद्यार्थीहरू विद्यालयमा नियमित उपस्थित नहुँदा जुम्लाका सरकारी विद्यालयहरूमा अझै कक्षा सञ्चालन हुन नसकेको हो । ग्रामीण भेगमा रहेका विद्यालयरू…

February 18, 2017  
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

२० वर्षीया एक युवतीलाई बन्धक बनाएर यौन शोषण गरेको एवम् बेचबिखन तथा ओसारपसार गरेको आरोपमा देपालगाउँ गाविस-६ की २६ वर्षीया कालीका आचार्य र सोही ठाउँका ३५ वर्षीय  गोविन्द उपाध्यायलाई प्रहरीले माघ २६ गते घरैबाट गिरफ्तार गरेको छ । घटनाका अन्य आरोपित भने अझै फरार रहेको प्रहरीले जनाएको छ । देपालगाउँ…

February 9, 2017  
बावु आमाको हत्या गरेको आरोपमा छोरा गिरफ्तार

गोठीचौर गाविस-२ नापानीका ४५ वर्षीय गोरख ऐडी र उनकी ५० वर्षीया पत्नी जयरुपा ऐडीलाई माघ १९ गते ढुङ्गाले थिचेर हत्या गरेको आरोपमा प्रहरीले ऐडीका ३० वर्षीय छोरा बीरबहादुर ऐडीलाई माघ १९ गते गिरफ्तार गरेको छ । सदरमुकामबाट पाँच घण्टा पैदल लाग्ने भएकोले घटनासम्बन्धी सम्पूर्ण जानकारी माघ २० गते बिहानसम्म आउने…

February 1, 2017  
शरीर बन्धक बनाएर यौन शोषण गरेको आरोपमा उजुरी दर्ता

२० वर्षीया महिलालाई विगत दुई महिनादेखि एक होटलमा बन्धक बनाएर सामूहिक यौन शोषण गरेको आरोपमा पीडित पक्षले माघ ७ गते आरोपितविरुद्ध काराहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय, जुम्लामा माघ ७ गते उजुरी दर्ता भएको छ । देपालगाउँ गाविस-६ का २८ वर्षीय नन्दप्रसाद आचार्य, २७ वर्षीया यशोदा आचार्य, ३१ वर्षीय रुद्र…

January 22, 2017  
सशस्त्र द्वन्द्वमा प्रयोग भएका हतियार गाउँगाउँमा भेटिए

जिल्ला प्रहरी कार्यालय जुम्लाले विस्तृत शान्ति सम्झौता भएयता ०६३ देखि ०७३ पुस पहिलो हप्तासम्म जिल्लाका विभिन्न गाउँमा बरामद गरेका अवैध हतियार पुस २७ गते सार्वजनिक गरेको छ । प्रहरीले यो अवधिमा सबै किसिमका गरी २ हजार ९ सय ८५ थान हतियारहरू बरामद गरेको एक कार्यक्रमका बिच सार्वजनिक गरेको हो ।…

January 12, 2017