भूकम्प प्रभावित पालिकालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा

नेपाल सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित स्थानीय तहलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्री परिषदको फागुन १४ गते बसेको बैठकले सो निर्णय गरेको हो । जिल्ला विपत् व्यवस्थापन समितिको बैकठले विपत् संकटग्रस्त क्षेत्र घोषणा गरि पूननिर्माणको काम अघि बढाउन माग गरेको थियो । भूकम्पले आर्थिक, सामाजिक,…

२०८० फाल्गुन १७, बिहीबार १०:०२ गते  
सरकारी कार्यालय सरेपछि सेवाग्राहीलाई सास्ती

भूकम्पले कार्यालय भवन जीर्ण भएर जिल्ला स्थित सरकारी कार्यालय अन्य ठाँउमा सरेपछि सेवाग्राहीलाई सास्ती भएको छ । जिल्ला सदरमुकाम खलंगाबाट सेवा दिदै आएका सरकारी कार्यालयहरु वोहरागाँउमा सरेपछि सेवाग्राहीलाई सेवा लिन सास्ती भएको हो । सदरमुकाम खलंगा स्थित भेरी नगरपालिका–३ र ४ मा रहेका सरकारी कार्यालय बोहरागाँउमा सरेपछि नागरिकलाई सेवा लिन…

२०८० माघ २२, सोमबार १०:०२ गते  
१४ हजार लाभग्राहीले अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता पाएका छैनन् : चर्किएको घरमा सर्न थाले भूकम्प पीडित

नेपाल सकारबाट भूकम्प पीडितका अस्थायी आवास निर्माण गर्न सकारबाट पठाएको अनुदान रकम वितरण प्रक्रियामा ढिलासुस्ती भएको छ । भूकम्प गएको तीन महिना सम्ममा भूकम्प प्रभावित क्षेत्रमा १४ हजार १ सय १ जना लाभग्राहीले पहिलो किस्ता रकम पाउन सकेका छैनन् । त्रिपालमनि बस्दै आएका भूकम्प पीडित चिसो बढ्न थालेपछि चर्किएका घरमा…

२०८० माघ १६, मंगलवार ११:४८ गते  
भूकम्प प्रभावित क्षेत्रमा १० हजार १ सय ५९ ओटा अस्थायी आवास निर्माण

जिल्लामा भूकम्प प्रभावित क्षेत्रमा १० हजार १ सय ५९ ओटा अस्थायी आवास निर्माण भएका छन् । गत कात्तिक १७ गते मध्यराति गएको भूकम्पले घरमा क्षति भएपछि घरवारविहीन १० हजार १ सय ५९ ओटा जनताका अस्थायी आवास निर्माण गरिएको हो । जिल्ला विपद व्यवस्थापन कोषबाट १ अर्ब ३ करोड ४१ लाख…

२०८० माघ ८, सोमबार १३:४८ गते  
इन्सेकको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा न्यानो कपडा वितरण

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको समन्वयमा भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा सुत्केरी महिला र बालबालिकालाई पुस २४ गते न्यानो कपडा वितरण भएको छ । भेरी नगरपालिका–१ को रावतगाँउ, मैदे, पिपेमा न्यानो कपडा वितरण भएको हो । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको संयोजनमा मानव अधिकारका लागि महिला एकल महिला समूह, सहकर्मी समाज,…

२०८० पुष २५, बुधबार १६:११ गते  
चिसोले थप एक जना भूकम्प पीडितको मृत्यु

चिसोको कारण थप एक जना भूकम्प पीडितको मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि त्रिपालमुनि बस्दै आएका भेरी नगरपालिका–१ रावतगाँउका ५८ वर्षीय कर्ण बहादुर विश्वकर्माको चिसोका कारण पुस २१ गते मृत्यु भएको हो । भूकम्पपछि त्रिपालमुनि बसेका चिसोले बिरामी परेपछि उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव…

२०८० पुष २३, सोमबार १०:१७ गते  
भूकम्प प्रभावित क्षेत्रमा ६ हजार ५ सय ९८ ओटा अस्थायी आवास निर्माण

भूकम्प प्रभावित क्षेत्रमा ६ हजार ५ सय ९८ अस्थायी आवास निर्माण भएका छन् । भूकम्पले घर भत्किएपछि त्रिपालमुनिको चिसोले विचल्लीमा पर्दै आएका नागरिकलाई सरकारले दिएको अनुदान रकमबाट अस्थायी आवास निर्माण गरिएको हो । सात ओटै स्थानीय तहको लाभग्राहीको सुचिमा परेका ३५ हजार १ सय ४० मध्य २० हजार ३ सय…

२०८० पुष १५, आईतवार १४:२६ गते  
चिसोले भूकम्प प्रभावित एक सुत्केरी महिलाकोे मृत्यु

चिसोले भूकम्प प्रभावित कुशे गाँउपालिका–९ घर्तिगाँउकी २४ वर्षीया कल्पना नेपालीको पुस ११ गते मृत्यु भएको छ । सुत्केरी महिलाले मङ्सिर १७ गते दुई छोराको जन्म दिएकीे कुशे गाँउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनु भयो । गएको कात्तिक १७ गते आएको भूकम्पले घर चर्किएपछि त्रिपालमुनि बस्दै आएपछि चिसो छेक्ने न्यानो कपडा नहुदाँ,…

२०८० पुष १२, बिहीबार ०९:३८ गते  
मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशनपूर्व वार्षिक समीक्षा कार्यक्रम पुस २ गते खलंगामा सम्पन्न भएको छ । सत्य तथ्य घटना समावेशका लागी सरोकारवालासगको छलफलमा जिल्ला प्रहरी कार्यालयका जिल्ला प्रहरी कार्यालयका इन्पेक्टर माधव विश्वकर्माले बर्ष पुस्तकमा प्रकाशन गर्दा ध्यानदिनु पर्ने बताउनु भयो…

२०८० पुष ३, मंगलवार ०७:४९ गते  
भूकम्प पीडित परिवारको गुनासो : आस्था र जातको आधारमा विभेद गरियो

भूकम्प पीडितले आस्था र जातको आधारमा रातह वितरणमा गुनासो गरेका छन् । छेडागाड नगरपालिका–११ सालटाकुराका अमरबहादुर टमटाले राहत नपाएको गुनासो गर्नु भएकाे हाे । भूकम्प पीडित परिवारले आस्था र जातको आधारमा विभेद गरिएको भन्दै इन्सेकसँग आवश्यक अनुसन्धान गरी राहतको प्रवन्धको लागि सिफारिस  सहित अनुराेध गरिएकाे  छ । विनाशकारी भूकम्पले छेडागाड…

२०८० मंसिर २६, मंगलवार १५:०६ गते