बालिका हत्या घटनाका दोषि पत्ता लगाउन माग राख्दै प्रदर्शन

खाँडाचक्र नपा–६ निवासी १४ बर्षीया बालिका निरू विकको हत्या भएको दुई महिनापछि हत्यारा पत्ता लगाउन नसकेको भन्दै कालिकोटमा कात्तिक ११ गते प्रदर्शन भएको छ । राष्ट्रिय दलित महिला संघको अगुवाइमा दलित अधिकारकर्मीहरूले जिल्ला सदरमुकाम मान्ममा बिरोध प्रर्दशन गरिएको हो । भदौ ३ गते हराएकीे बालिकाको लास भदौ ६ गते घर…

November 1, 2021  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खाँडाचक्र नपा–७ का २७  वर्षीय निराजन मल्ललाई प्रहरीले कात्तिक १२ गते गिरफ्तार गरेको छ । आरोपितले विवाह गर्छु भनेर असोज २२ गते राति बाटोमा तथा घरमा ल्याएर यौन दुर्व्यवहार गरेको भन्दै पीडितले कात्तिक ११ गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा निवेदन दिएपछि आरोपितलाई घरबाटै गिरफ्तार…

November 1, 2021  
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजना र मानव अधिकार समूह शुभकालिकाको समन्वयमा शुभकालिका गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज १८ गते सम्पन्न भएको छ । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पादै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत शुभकालिका गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवालमा…

October 8, 2021  
खाद्य अधिकारको अवस्था र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजना एवम् मानव अधिकार समूह खाँडाचक्र नपाको सहकार्यमा असोज १७ गते खाँडाचक्र नपामा खाद्य अधिकारको अवस्था र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा खाँडाचक्र नपा पशु सेवा शाखाका प्रमुख पूर्ण गिरीले बजार अनुगमन र मासुजन्य पसल अव्यवस्थित रहेका कारण माहमारी…

October 3, 2021  
स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजना र मानव अधिकार समूह खाँडाचक्रको समन्वयमा स्वास्थ्य अधिकारसम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम असोज १५ गते खाँडाचक्रमा सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत आयोजित स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रियामा खाँडाचक्र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अविराज शाहीले संविधानको धारा…

October 2, 2021  
शिक्षा अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजना र मानव अधिकार समूहको समन्वयमा खाँडाचक्र नगरपालिकामा असोज १३ गते शिक्षाको अधिकार सम्बन्धी शिक्षक, अविभावक, विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि बनाउने कार्यक्रम अन्तर्गत खाँडाचक्र नपामा आयोजित अन्तरक्रिया कार्यक्रममा शिक्षक महासंघ खाँडाचक्रका सचिव मिमबहादुर सिंहले…

September 30, 2021  
स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

इन्सेक कालिकोट र शुभकालिका गाउँपालिका स्तरीय मानव अधिकार समूहको सहकार्यमा  स्वास्थ्यको अधिकार सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम असोज १० गते शुभकालिकामा सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत आयोजित कार्यक्रममा शुभकालिका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमिला शाहीले गाउँपालिकाका सबै वडामा रहेका स्वास्थ्य इकाहरूमा आवश्यक…

September 28, 2021  
खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजना तथा मानव अधिकार समूह शुभकालिका गाउँपालिकाको समन्वयमा खाद्य अधिकार सम्बन्धी सरोकावालाबिच अन्तरक्रिया कार्यक्रम असोज ९ गते शुभकालिकामा सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिका स्तरिय कृषि समुह संघका अध्यक्ष डम्मर भट्टराइले किसानहरूले रैथाने बालिको आधुनिक उत्पादनकासाथै उचित संरक्षण गर्न नसक्दा खाद्यान्न अभाव हुने गरेको…

September 27, 2021  
शिक्षाको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजनामा मानव अधिकार समूह शुभकालिका र बाल अधिकार चेतना समूह चन्द्र सूर्य मावि हाउडिको समन्वयमा शुभकालिका गाउँपालिकामा असोज ८ गते शिक्षाको अधिकार सम्बन्धी शिक्षक, अविभावक, विद्यार्थिबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि बनाउने कार्यक्रम अन्तरगत शुभकालिका गाउँपालिकामा…

September 27, 2021  
घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

खाँडाचक्र नगरपालिका–१० की २२ वर्षीया नन्दकौरा शाहीलाई कुटपिट गरी घर निकाला गरेको आरोपमा प्रहरीले २४ वर्षीय पति शेरबहादुर शाहीलाई असोज १ गते गिरफ्तार गरेको छ । आफूलाई ०७८ भदौ २९ गते कुटपिट गरी घर निकाला गरेको भन्दै पीडितले भदौ ३१ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा जिल्ला सदरमुकाम मान्मस्थित…

September 20, 2021