प्रदेश | प्रशारण मिति | मानव अधिकार शिक्षा रेडियो कार्यक्रम (साप्ताहिक) |
---|---|---|
कर्णाली | २०७९ साउन २३ गते |
मानव अधिकार शिक्षा रेडियो कार्यक्रम
यो महिनाको प्रतिनिधि

अमर सुनार
दैलेख जिल्लामा रहेर मानव अधिकारको अभिलेख र प्रसारको काम गर्दै आउनु भएका सुनार २०७९ साउन महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । सुनार जातीय विभेदलगायत अधारभूत अधिकारबाट वञ्चित नागरिकको अधिकारका सवालमा कलम चलाउनुका साथै पैरवी गर्नु हुन्छ ।