इलाम निर्वाचन क्षेत्र नं २ मा वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीका सन्दर्भमा मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरे र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसँग छलफल गर्दै इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेललगायत । फोटोः मनोज अधिकारी/इलाम