रामेछाप जिल्लामा मानव अधिकारको अभिलेख र प्रसारको काम गर्दै आउनु भएका घिमिरे २०८० वैशाख महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । उहाँ महिला अधिकार, सुशासन, दिगो विकास, गरिबी, असमानता, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारका सवालमा कलम चलाउनु हुन्छ ।