INSEC Online

📅 २०८३ जेष्ठ २६

समाचार

नगरपालिकाको केन्द्र सार्ने विवादमा झडप, १९ जना घाइते

नगरपालिकाको केन्द्र सार्ने विवादमा फागुन २ गते दिउँसो झडप हुँदा रौतहटको वृन्दावन नगरपालिकामा प्रहरीसहित कम्तीमा १९ जना घाइते भएका छन् । घाइते हुनेहरूमा २ महिनाको बालकसहित वृन्दावन नपा-२ की ३५

छात्रा हत्या गरेको आरोपमा प्रधानाध्यापक गिरफ्तार

नाम्खा गाउँपालिका-५ महावौद्ध विद्यालयमा कक्षा १० मा अध्ययनरत १७ वर्षीया सिचुडोमा लामाको हत्या गरेको आरोपमा सोही विद्यालयका प्रधानाध्यापक सर्केगाड गाउँपालिका-६ का ४० वर्षीय धनलाल रोकायालाई फागुन २ गते प्रहरीले गिरफ्तार

सङ्क्रमणकालीन न्याय र न्यायिक संयन्त्र विभेदरहित हुनु आवश्यक

एमनेष्टी इन्टरनेशनल, आइसिजे र ह्युमन राइट्स वाचले फागुन २ गते संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सङ्क्रमणकालीन न्यायिक संयन्त्रको एक वर्षे अवधि थप गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

पत्नी हत्याका आरोपित गिरफ्तार

मादी गाँउपालिका-५ की ४७ वर्षीया गौमाया बिकलाई चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४३ वर्षीय एकबहादुर बिकलाई फागुन १ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरेका आरोपितले

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह घटनाका आरोपित डुङ्गेश्वर गाउँपालिका-१ बेलपाटाका २१ वर्षीय जगतबहादुर थापामगर र महाबु गाउँपालिका-२ गैडावाजकी १९ वर्षीया नन्दा थापा मगरलाई प्रहरीले फागुन २ गते गिरफ्तार गरेको छ । उनीहरूले बहुविवाह गरेको

हुम्लाका अधिकांश वडा कार्यालय सचिवविहीन, स्थानीयका कामकाज ठप्प

हुम्लाका अधिकांश वडा कार्यालय सचिवविहीन भएपछि स्थानीयबासीका कामकाज ठप्प भएको स्थानीयले गुनासो गरेका छन् । सात वटा गाँउपालिकाका ४४ वडामध्ये २९ वडा कार्यालयका सचिवविहीन भएका छन् । एकातिर सचिव कम

एनसेलको टावरलाई लक्षित गरी बम विष्फोट

चितवनको रत्ननगर स्थित सौराहामा रहेको एनसेलको टावरलाई लक्षित गरी माघ २९ गते राति कुकर बम विष्फोट भएको इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीले जनाएका छन् । राति करिब १२ बजेको

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई पुस २९ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले भक्तपुर नपा-१० बेखालका २३ वर्षीय अञ्जन अवाललाई माघ २९ गते गिरफ्तार गरेको छ । पीडित पक्षले माघ २८ गते

अज्ञात समूहद्वारा क्रसर उद्योग र स्काभेटरमा आगजानी

अरुण गाउँपालिका-३ फेदीबजारमा रहेको क्रसर उद्योग र स्काभेटरमा अज्ञात समूहले माघ २९ गते आगजानी गरेको छ । धनकुटादेखि भोजपुर सदरमुकाम जोडने नारदमुनी थुलुङ राजमार्ग कालोपत्रेका लागि स्थापना गरिएको क्रसर उद्योग

मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षाका लागि सुझाव सङ्कलन

मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) का लागि सुझाव सङ्कलन गर्ने उद्धेश्यले माघ २४ गते विराटनगरमा प्रदेशस्तरीय कार्यशाला सम्पन्न भएको छ । युपीआरका लागि गैरसरकारी संस्थाको राष्ट्रिय सञ्जालको सचिवालय इन्सेक,

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई माघ २७ गते बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई माघ २८ गते गिरफ्तार गरेको छ । पीडित पक्षले माघ २८ गते दिएको उजुरीका आधारमा अनुसन्धानका लागि

भरतपुर अस्पतालको पिउने पानी दुषित

भरतपुर अस्पतालको पिउने पानीमै अत्याधिक मात्रामा कोलिफर्म नामक घातक व्याक्टेरिया भेटिएको छ । शुद्ध भनिएको पिउने पानीमा कोलिर्फमको मात्रा शुन्य हुनुपर्छ अर्थात् कोलिफर्म हुनुहुन्न । तर, भरतपुर अस्पतालको बी ब्लकमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विदुर नपा-९ लामाटारका ५५ वर्षीय गोपी सुनारलाई ०७४ माघ २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गरेको र पछिल्लो

नेपाल कम्युनिष्ट पार्टी बम विष्फोटनको जिम्मा लियो

वीरेन्द्रनगर नपा-८ स्थित माथिल्लो कर्णाली जलविद्युत आयोजनाको जिम्मा लिएको जिएमआर कम्पनीको मुख्य कार्यालयमा बम विष्फोट गराएको नेपाल कम्युनिष्ट पार्टी जिम्मेवारी लिएको छ । नेपाल कम्युनिष्ट पार्टी पोलिटव्युरो सदस्य भरत बम

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बेचबिखनका लागि भारततर्फ लैजान लागेको आरोपमा प्रहरीले पाल्हीनन्दन गाउँपालिका-३ बेलासपुरका २७ वर्षीय लक्ष्मण गुप्तालाई माघ २९ गते गिरफ्तार गरेको छ । पीडित युवतीले आफूलाई माघ २८ गते

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१६ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरूप नपा-२ का २२ वर्षीय निरजकुमार यादवविरूद्ध माघ २८ गते अपहरण तथा जबरजस्ती करणीको उजुरी दर्ता गरेको छ । पीडित बालिकाकी

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले सप्तरी जिल्ला सम्भुनाथ नपा-१२ घर भई हाल लहान नपा-३ मा डेरा गरी बस्ने ३५ वर्षीय दिपनारायण चौधरीलाई माघ २७

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

११ वर्षीया बालिकालाई माघ २५ गत बलात्कार गरेको आरोपमा पीडित पक्षले सिरहा नपा-३ का २४ वर्षीय धर्मेन्द्र भन्ने शुरेश ठाकुरविरूद्ध जिल्ला प्रहरी कार्यालय, सिरहामा माघ २६ गते उजुरी दिएको छ

कारागारमै औपचारिक शिक्षा पूरा गर्दै कैदीबन्दी

औपचारिक अध्ययन पूरा गर्न नपाएका नख्खु कारागारका कैदीबन्दीले अहिले औपचारिक शिक्षालाई निरन्तरता दिन थालेका छन् । कारागारमा रहेका कैदीबन्दीमध्ये धेरै विभिन्न तहमा अध्ययन गरिरहेको जेलर टेकबहादुर केसीले बताए । पहिले

निगरानी समूहको ध्यानाकर्षणपछि स्थानीय सरकार बोटे कुमाल बस्तीमा पुग्यो

मानवअधिकार निगरानी समूहको ध्यानाकर्षणपछि बगनासकाली गाउँपालिका र गाउँपालिकामा रहेको कृषि शाखाले जिल्लाका बोटे कुमाल तथा अन्य विपन्न समुदायलाई कृषि र पशुपालनमा संलग्न गराउन स्थलगत कार्य थालनी गरेको छ । इन्सेकको