INSEC Online

📅 २०८३ जेष्ठ २६

समाचार

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

२१ वर्षीया महिलालाई फागुन ३ गते बलात्कार गरेको आरोपमा लोहारपट्टी नपा-६ का २२ वर्षीय रहमद नदाफविरूद्ध पीडित पक्षले फागुन ४ गते प्रहरीमा उजुरी दिएको छ । पीडित पक्षले चार जनाको

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१४ वर्षीया बालिकालाई फागुन ३ गते बलात्कार गरेको आरोपमा मिर्चया नपा-९ का २५ वर्षीय दिपककुमार मण्डल र १९ वर्षीय श्यामकुमार महराविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा फागुन ४ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कृष्णपुर-४ का विनोद चौधरीलाई फागुन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन ३ गते बलात्कार गरेको आरोपमा उनलाई गिर्फतार गरेको

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बुढिगङ्गा नपा-७ का ३० वर्षीय चन्द्र विष्ट र २२ वर्षीय शुनिल विकविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यलय बाजुरामा फागुन ५ गते उजुरी दिएको छ

६ वर्षीय बालकको अपहरण, अवस्था अज्ञात

मायादेवी गाउपालिका-४, पिपराका वडाअध्यक्ष फत्ते मोहम्मदका ६ वर्षीय छोरा मोहम्मद ऐहमानको फागुन ४ गते अपहरण भएकामा हाल सम्म अवस्था अज्ञात रहेको छ  । घर नजिकैको सुमाया गर्ल्स स्कुल गुल्डीहवामा नर्सरीमा

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी

२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा धनगढीमाई नपा-१० का २० वर्षीय कुकुवा भन्ने विजय यादवविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा फागुन ३ गते उजुरी दिएको छ । पीडित

बलात्कारपछि हत्या गरेको घटनाका आरोपित गिरफ्तार

खडक नपा-९ की ११ वर्षीया पार्वतीकुमारी मण्डलको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै दाजु १८ वर्षीय राजदेव मण्डललाई प्रहरीले गिरफ्तार गरी फागुन ४ गते सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा

स्वास्थ्य केन्द्रमा औषधिको चरम सङ्कट

त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गतका पाँच ओटा स्वास्थ्य चौकीहरूमा औषधिको चरम सङ्कट परेको छ । त्रिपुराकोट स्वास्थ्य चौकी, पहाडा ,लिकु, ल्हाँ र सुऊका स्वास्थ्य चौकीहरूमा गएको मङ्सिर महिनादेखि औषधिको चरम सङ्कट परेको

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

कृष्णपुर नपा-४ का ४० वर्षीया लाहु डगौराको हत्या गरेको आरोपमा ४२ वर्षीय पति विरु डगौरालाई फागुन ३ गते इलाका प्रहरी कार्यालय झलारीले गिरफ्तार गरेको छ । फागुन २ गते राति

बलात्कार घटनाका आरोपित गिरफ्तार

दुई वर्षीया बालिकालाई फागुन ३ गते बलात्कार गरेको आरोपमा प्रहरीले १२ वर्षीय बालकलाई फागुन ३ गते गिरफ्तार गरेको छ । राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा उपचाररत पीडित बालिकाको सोही अस्पतालमा

स्थानीय तहका जनप्रतिनिधिलाई राजिनामा दिन धम्की

स्थानीय तहका जनप्रतिनिधिलाई तत्काल राजिनामा दिन नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ताले फागुन ३ गते धम्की दिएको पीडित पक्षले जनायो । नेपाल कम्युनिष्ट पार्टीद्वारा घोषित जनसरकार प्रमुख विशाखर जैसीद्वारा फागुन २ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले १७ वर्षीय बालकलाई फागुन ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई फागुन १ गते घरमा कोही नभएको अवस्थामा छिमेकी बालिकालाई

प्रहरीले यातना दिएको भन्दै आयोगमा उजुरी

नेपालगञ्ज उमनपा-२१ का धनेन्द्रराज सोनीलाई प्रहरीले यातना दिएको भन्दै पीडित पक्षले फागुन ३ गते राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जमा उजुरी दिएका छन् । पीडित पक्षले आयोग समक्ष घटनाको छानबिन गरी

बलात्कार गरेको कसुरमा चार वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरको फागुन २ गते बसेको बाल इजलाशले १५ वर्षीय बालकलाई चार वर्ष कैद गर्ने फैसला गरेको छ । साथै अदालतले ४०

अपहरण गरी बलात्कार गरेको घटनाका आरोपित गिरफ्तार

होटल चलाएर बसेकी २१ वर्षीया महिलालाई फागुन १ गते साँझ नमोबुद्ध नपा-१० भकुण्डेबशीबाट अपहरण गरी पनौतीमा ल्याएर बलात्कार गरेको आरोपमा दैलेख जिल्ला चामुण्डा नपा-२ का २१ वर्षीय बमबहादुर विष्टलाई फागुन

बालयौन दुराचार गरेको कसुरमा पाँच महिना कैदको फैसला

चार वर्षीय बालकलाई बालयौन दुराचार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले फागुन २ गते १४ वर्षीय बालकलाई पाँच महिना कैद गर्ने फैसला गरेको छ । पीडित बालकलाई पीडक बालकबाट २१

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१५ वर्षीया बालिकालाई विनय त्रिवेणी गाउँपालिका-४ शितलटारीका २५ वर्षीय दिपक बिकले यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले फागुन ३ गते जिल्ला प्रहारी कार्यालय नवलपुरमा उजुरी दिएका छन् । पीडित बालिकालाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले थाहा नपा-१ का ७१ वर्षीय नन्दलाल गोपालीलाई फागुन २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले विगत ७ महिनादेखि बलात्कार गर्दै आएको

वडाध्यक्षलाई स्थानीयले कार्यालयभित्रै थुने

रुपाकोट मझुवागढी नपा-१५ विजयखर्कका वडाध्यक्ष विरेन्द्र ढकाललाई स्थानीयले वडा कार्यालयभित्रै ताला लगाएर थुनेका छन् । नगरपालिकाको १४ नम्बर वडाको बुइपाको पञ्चदोबाटो छेउदेखि वडा कार्यालय हुँदै माला जाने ३० लाख लागतको

हराएका शिक्षक मृत भेटिए

लामो समयदेखि हराएका रामप्रसाद गाउँपालिका-१ खेनास्थित जुनेली आधारभुत विद्यायका ३५ वर्षीय शिक्षक बोधराज खनाल फागुन ३ गते मृत अवस्थामा फेला परेका छन् ।   माघ २० गतेबाट हराएका शिक्षक भोजपुर