INSEC Online

📅 २०८३ जेष्ठ २६

समाचार

बन्दको अवज्ञा गरेको भन्दै चल्दै गरेको बसमाथी पेट्रोल बम प्रहार

नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा कपिलवस्तुको शिवराज नपा र बुद्धभुमि नपा सिमानामा पर्ने महेन्द्र राजमार्गमा पर्ने बेलनदी नजिकै अज्ञात समूहले पेट्रोल बम प्रहार गर्दा काठमाडौँबाट दाङका लागि

बन्दकर्ताद्वारा गाडीमा तोडफोड, चार जना बन्दकर्ता गिरफ्तार

बन्दको अवज्ञा गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले पुरानो बानेश्वरमा बा १ ज ६४०५ नं को सिनामङ्गल-मैतीदेवी-रत्नपार्क ‘रुट’ मा चल्ने माइक्रोको अगाडिको सिसा फुटाएका छन् । मध्यबानेश्वरमा ओखलढुङ्गा जिल्ला अदालतको

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जुगल गाउँपालिका-५ बराम्चीका ४५ वर्षीय शङ्खलाल तामाङविरुद्ध ०७४ फागुन ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले पुस २९

दोषीलाई कारवाही गरी घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन स्थानीय प्रशासनसँग माग

पोखरा-लेखनाथ मनपा-१४ स्थित विजयपुर खोला पुलमा फेला परेको बमका बारेमा समाचार सङ्कलनका लागि गएका गण्डकी टेलिभिजनका घनश्याम पाण्डे र अस्थायी प्रहरी चौकी चाउथेमा कार्यरत प्रहरी जवान कुलबहादुर खत्री बम विष्फोटमा

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया, ३५ वर्षीया र ४५ वर्षीया तीन जना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको आरोपमा केआई नेपाल, थ्री एञ्जल्स नामक संस्था र प्रहरीको

पत्नीलाई कुटपीट गरी गर्भपतन गराएको घटनाका आरोपित गिरफ्तार

शिवनाथ गाँउपालिका-३ माहाकालीकी ४० वर्षीया नन्दादेवी साउदलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा प्रहरीले ४० वर्षीय पति बिरसिंह साउदलाई फागुन ८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले फागुन १

बलात्कार गरी हत्या गरेको कसुरमा जन्म कैदसहित आठ वर्षथप कैद सजायको फैसला

मेलौली नपाकी १६ वर्षीया लक्ष्मी पार्कीलाई सामूहिक बलात्कार गरी हत्या गरेको आरोपमा जिल्ला अदालत बैतडीले फागुन ८ गते आरोपितहरूलाई जन्मकैद सहित आठ वर्षथप कैद सजायको फैसला गरेको छ । जिल्ला

नेपाल कम्युनिष्ट पार्टीको बन्दका कारण जनजीवन प्रभावित

आफ्ना पार्टीका कार्यकर्ता गिरफ्तार भएको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले आहृ्वान गरेको नेपाल बन्दले इन्सेक नेपालगञ्ज मातहतका सल्यान, बर्दिया, बाँके, रोल्पा, प्यूठान र डोल्पा जिल्लाको जनजीवन प्रभावित भएका समाचार सम्बन्धित जिल्लाका

कास्कीको विजयपुरमा बम विष्फोट, एक जना प्रहरी र एक जना पत्रकार घाइते

पोखरा लेखनाथ मनपा-१४ स्थित विजयपुर खोलाको पुलमा फागुन ८ गते बिहान बम विष्फोट हुँदा दुईजना घाइते भएका छन् । सो विष्फोटमा परी प्रहरी जवान कूलबहादुर खत्री र पोखरास्थित गण्डकी टेलिभिजनमा

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

प्यूठान नपा-१ की २३ वर्षीया बागेश्वरी सार्कीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २६ वर्षीय गिरबहादुर सार्कीलाई फागुन ७ गते गिरफ्तार गरेको छ । बागेश्वरीलाई आरोपितले फागुन ६ गते राति

मानव अधिकार अभियानको अर्को नाम इन्सेकः पूर्व प्रधानन्यायाधीश कार्की

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गरेका कामका कारण मानव अधिकार अभियानको अर्को नाम भनेकै इन्सेक भन्ने स्थापित भएको सर्वोच्च अदालतकी पूर्व प्रधानन्याधीश सुशीला कार्कीले बताएकी छन् । ललितपुरमा फागुन

विराटनगर, पोखरा, नेपालगञ्ज र धनगढीमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन ७ गते ललितपुरमा आयोजित कार्यक्रममा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ को विमोचन तथा विराटनगर, पोखरा, नेपालगञ्ज र धनगढीमा आयोजित कार्यक्रमहरूमा वर्षपुस्तक सार्वजनिक

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले बुटवल उमनपा-४ आर्दशनगरका २५ वर्षीय इश्वरी शाहीलाई फागुन ६ गते गिरफ्तार गरेको छ । २५ वर्षीया पत्नी अस्मिता शाहीले आफू हुँदाहुँदै आरोपितले गुल्मीको अर्खले घर भई

मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ६ हजारभन्दा बढी पीडित

सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले ललितपुरमा फागुन ७ गते आयोजित एक कार्यक्रममा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ को विमोचन गरेकी छन् । आजै धनगढी, नेपालगञ्ज, पोखरा र विराटनगरमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उमनपा-१५ का २४ वर्षीय नारायण रिजाललाई फागुन ६ गते सेमलारबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन ६ गते साँझ बलात्कार

विद्यालय नआएको भन्दै प्रध्यानाध्यापकबाट विद्यार्थी कुटिए

आरुघाट गाउँपालिका-२ मान्वुस्थित भवानी माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययन गर्ने सुपारे कार्कीलाई प्रध्यानाध्यापकले मरणासन्न हुने गरी कुटपिट गरेका छन् । प्रध्यानाध्यापकले विद्यालयको बेइज्जत हुन्छ भन्दै घटना बाहिर नल्याउन दबाव

बेपत्ता आयोगका तीन वर्ष: दुई व्यक्ति मात्रै पत्ता लागे

बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोगले तीन वर्षको अवधिमा दुई जना व्यक्तिलाई मात्र पत्ता लगाएको छ । २०७१ सालमा गठन भएको आयोगमा २ हजार ३ सय ३ जना व्यक्ति

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

होटल चलाएर बसेकी ३१ वर्षीया महिलालाई फागुन ५ गते दिँउसो बलात्कार प्रयास गरेको आरोपमा ज्वाला दल गणका प्युठ ३४ वर्षीया बासुदेव सापकोटाविरुद्ध फागुन ६ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जबरजस्ती

प्रहरीद्वारा कम्युनिष्ट पार्टीका ३२ जना कार्यकर्ता गिरफ्तार

मोरङको विभिन्न स्थानबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना केन्द्रीय नेतासहित ३२ जना कार्यकर्तालाई प्रहरीले फागुन ६ गते गिरफ्तार गरेको छ । सो पार्टी निकट राष्ट्रिय युवा जनस्वयम्सेवकको

अपहरित बालक मृत अवस्थामा फेला

मायादेवी गाउँपालिका-४ पिपराका वडा अध्यक्ष फत्तेह मोहम्मद मुसलमानका ६ वर्षीय छोरा मृत अवस्थामा भेटिएका छन् । गुलडीहवाको निसवा स्कुल पढ्न जाँदै गर्दा बेपत्ता मोहम्मद ऐमान फागुन ६ गते मृत अवस्थामा