INSEC Online

📅 २०८३ जेष्ठ २६

समाचार

बलात्कार गरेको कसुरमा १६ वर्षकैद सजायको फैसला

१९ वर्षीया छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले ३८ वर्षीय बावुलाई १६ वर्षकैद सजायको फैसला सुनाएको छ । पीडितलाई ३५ हजार रुपियाँ आरोपितबाट क्षतिपुर्ति भराउने आदेश पनि भएको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बर्दिवास नपा-२ का १९ वर्षीय अच्युतम रिसाललाई फागुन १२ गते गिरफ्तार गरिएको छ । इलाका प्रहरी कार्यालय बर्दिवासले दिएको जानकारी अनुसार रिसालले

अदालतले भन्यो-‘जाहेरवाला नबुझी नहुने’

फागुन १३ गते आइतबारका लागि पेशी तोकिएको गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा चितवन अदालतले अर्को आदेश गरेको छ । न्यायाधीश कुलप्रसाद शर्माको इजलासले यस मुद्दाका जाहेरवाला नुरप्रसाद अधिकारीलाई बकपत्रका

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले माई नगरपालिका-२ का २१ वर्षीय उमाकान्त कामी र २२ वर्षीया सुनिता बिकलाई गिरफ्तार गरेको छ । आरोपितद्वयले माघ २५ गते बहुविवाह गरेको भन्दै उमाकान्तकी जेठी पत्नी

न्यायमाग्न प्रहरी कार्यालय जाँदा कुटाई खानु परेको सेवाग्राहीको गुनासो

जिल्ला प्रहरी कार्यालय पर्सामा न्याय माग्न पुगेका जगरनाथपुर गाउँपालिका-६, प्रसौनी शिरा निवासी ४० वर्षीय रघुविर राउत कुर्मीलाई जिल्ला प्रहरी कार्यालय पर्साको केरकार शाखामा कार्यरत सई विनोद साहले कुटपीट गरी थुनेको

नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरीसहित तीनजना गिरफ्तार

राप्ती गाउँपालिका-२ सिसहनीया निवासी नेपाल कम्युनिष्ट पार्टी दाङका सेक्रेटरी ३९ वर्षीय यामलाल पुजारी, सोही ठाउँका दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष २९ वर्षीय सुरज परियार र तथा गढवा गाउँपालिका-४ निवासी सोही

तीन जना बालबालिकालाई निगरानी समूहको पहलमा ५१ हजार भन्दा बढी सहयोग

बाणगङ्गा नपा-८ का तीन जना बालबालिका आठ वर्षीय अर्जुन नेपाली, ६ वर्षीया जमुना नेपाली र ६ महिनाकी शिवानी नेपालीलाई इन्सेक जिल्ला प्रतिनिधि तथा मानव अधिकार निगरानी समूहको पहलमा लुम्बिनी समाज

आमाको हत्या गरेको आरोपमा छोरा गिरफ्तार

लक्ष्मीपुर पतारी गाउँपालिका-४ की ४५ वर्षीया ज्ञानदेवी दासको हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीय छोरा राम दास तत्मालाई फागुन ११ गते गिरफ्तार गरेको छ । आरोपितले फागुन ९ गते घरायसी

सिप सिकेर आम्दानी गर्दै कैदीबन्दी

खेल खेलेरै दैनिकी बिताउने जिल्ला कारागार, डडेल्धुराका कैदीबन्दीहरूले मुडा उत्पादन गरी आम्दानी गर्न थालेका छन् । कैदीबन्दीहरूले आफ्नै लगानीमा निगालो, प्लाष्टिकको डोरी, सरिया तथा साईकलको टायर जस्ता बिभिन्न सामग्रीहरू प्रयोग

बहिनी हत्या घटनाका आरोपित गिरफ्तार

बारबर्दिया नपा-३ बेलवाबज्जाकी १५ वर्षीया सावित्री थारुलाई हत्या गरेको आरोपमा उनका १७ वर्षीय दाजुलाई प्रहरीले फागुन ११ गते गिरफ्तार गरेको छ । घरमा सुतिरहेकी सावित्रीलाई आरोपितले फागुन ११ गते फरुवा

ढकारी र तुर्माखाँद गाउँपालिकामा औषधि अभाव

समयमै औषधि खरिद नगर्दा अछामको ढकारी र तुर्माखाँद गाउँपालिकाका स्वास्थ्य केन्द्रहरूमा औषधि अभाव भएको छ । माघभित्र स्वास्थ्य केन्द्रमा पुगिसक्नु पर्ने औषधि नपुगेका कारण ती गाउँपालिकामा रहेका बासिन्दाहरूले उपचारपछि औषधि

बलात्कार घटनाका आरोपित गिरिफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दाङ जिल्ला घर भएका ३४ वर्षीय बेदराज डाँगी र लम्जुङ जिल्ला राइनास नपा-८ का ३३ वर्षीय विष्णु सापकोटालाई फागुन १० गते गिरफ्तार गरेको

बहुविवाह घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

सिद्धार्थनगर नपा-३ की २५ वर्षीया अनिता यादवले पति ३१ वर्षीय  बब्लु यादवले २०७४ माघ २८ गतेबहुविवाह गरेको भन्दै अारोपितविरुद्ध फागुन ९ गते जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा उजुरी दिएकी छन् ।

बम विष्फोटमा परी एकजना व्यापारी घाइते

लहान नपा-१ स्थित लोकतान्त्रिक चोकमा फागुन १० गते दिउँसो शक्तिशाली प्रेसरकुकर बम विष्फोट भएको छ । पूर्वपश्चिम राजगमार्ग अन्तर्गत लहान बजारको मुख्य चोकमै शुभलाभ किराना पसल अगाडि दिउँसो १ बजे

तिवारी र पौडेल हत्या काण्डका आरोपित दुई जना ‘इन्काउण्टर’मा मारिएको प्रहरीको दावी

युवा सङ्घ रुपन्देहीका जिल्ला अध्यक्ष दुर्गा तिवारी र बसन्त पौडेलको हत्या घटनाका मुख्य आरोपित देवदह नपा-५ का २९ वर्षीय मनोज पुन फागुन ९ गते बिहान साढे तीन बजे प्रहरीको ‘इन्काउन्टर’मा

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले माङसेबुङ-३ का ६४ वर्षीय लोकेन्द्र राईलाई फागुन ८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले फागुन ३ गते बलात्कार गरेको भन्दै

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुनर्वास नपा-८ का ३६ वर्षीय भीमबहादुर श्रीमाललाई फागुन ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन ६ गते बलात्कार गरेको आरोपमा

राज्यको पहुँच नपुगेको गुम्बागाउँ

सदरमुकाम मार्तडीबाट ६० कोष टाढा अर्थात पैदल चार दिनको यात्रामा पर्ने बिच्छँयाको गुम्बागाउँ राज्यको नजरबाट टाढा छ । यो ठाउँमा राज्यको कुनै निकाय पुगेको छ न त कुनै सङ्घ संस्थाका

होलियाका २५ प्रतिशत बालबालिकामा कुपोषण समस्या

बाँके जिल्लाको होलियाका बालबालिकामा २५ प्रतिशत कुपोषणको समस्या देखिएको छ । राप्ती नदीको कटान, पटान र डुबानको उच्च जोखिममा रहेको होलियामा जिल्ला जनस्वास्थ्य कार्यालयले ६ महिना देखि पाँच वर्षसम्मका करिब

शिक्षकको घरमा आगजनी घटनाको फैसला

शिवनाथ गाँउपालिका-६ कनालीका ३४ वर्षीय शिक्षक करन रानाको घरमा आगजनी गर्ने घटनाको फागुन ७ गते फैसला भएको छ । जिल्ला अदालत बैतडीका न्यायाधीस विष्णुप्रसाद गौतमको इजलासले आरोपित ६ जना (विस्थापित