INSEC Online

📅 २०८३ जेष्ठ २६

editor

बानेश्वरमा आन्दोलनकारी र प्रहरीबिच झडप (फोटोफिचर)

नयाँ बानेश्वरमा प्रहरी र आन्दोलनकारीबिच चैत १४ गते झडप भएको छ । अवैज्ञानिक रूपमा सडक विस्तार गरेको भन्दै काठमाडौँ उपत्यकाव्यापी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २६ वर्षीय दाजुलाई चैत १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बहुदरामाई नपा-५ गम्हरीयाका २३ वर्षीय मणीभूषण पाण्डेलाई चैत १४ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाको आरोपमा गिरफ्तार

१० वर्षीया बालिकालाई चैत ११ गते बलात्कार गरेको आरोपमा प्रहरीले १० वर्षीय दुई जना बालकलाई चैत १४ गते गिरफ्तार गरेको…

नेकपाद्वारा माओवादी केन्द्रका अध्यक्षका नाममा ‘वारेन्ट’ जारी

माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको नाममा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चैत १४ गते ‘वारेन्ट’ जारी…

आइरनले डामेको आरोपमा आमाविरूद्ध प्रहरीमा उजुरी

६ वर्षीय समीप काफ्लेलाई आइरनले डामेर यातना दिएको आरोपमा विराटनगर मनपा-३ की ३२ वर्षीया  सरला पौडेल (काफ्ले) विरूद्ध चैत १४…

बिजुली नहुँदा स्वास्थ्य उपकरण प्रयोगविहीन, बिरामी मर्कामा

हिमा गाउँपालिकामा पर्ने कालिकाखेतु प्राथामिक स्वास्थ्य केन्द्रमा रहेका विभिन्न स्वास्थ्य उपकरणहरू प्रयोग नभएरै खिया लागेका छन् । तीन शैयाको स्वास्थ्य…

वडा अध्यक्षद्वारा सचिवलाई कुटपिट, घटनाको विरोधमा कर्मचारीहरू आन्दोलनमा

देवघाट गाउँपालिका-४ का अध्यक्ष पदमबहादुर गुरूङले मदिरा सेवन गरी कार्यालय समयमै वडा सचिव भोजनारयण श्रेष्ठलाई कुटपिट गरेको पीडितले आरोप लगाएका…

दरबन्दी अनुसार डक्टर नहुँदा बिरामी मर्कामा

जिल्ला अस्पताल बझाङमा डक्टर नहुँदा बिरामीहरू मर्कामा परेका छन् । जिल्ला अस्पताल बझाङमा चार जना डक्टरको दरबन्दी रहेकामा तीन जना…

क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

जिल्ला कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । २५ जनाको क्षमता भएको जिल्ला…

बलात्कार घटनाका आरोपित गिरफ्तार

७४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नपा-१४ का ४५ वर्षीय यामप्रसाद चालिसेलाई चैत १३ गते घरबाट गिरफ्तार गरेको…

बाँसको भाटा प्रहारबाट पत्नीको हत्या

रुपाकोट मझुवागढी नपा-३ स्थित माइतीघरमा बस्दै आएकी हलेसी तुवाचुङ नपा-१० की ५० वर्षीया आइसरी राईलाई ६० वर्षीय पति मकरध्वज राईले…

जिल्ला प्रशासन कार्यालयमा एक महिनादेखि कर्मचारी नहुँदा सेवाग्राही प्रभावित

जिल्ला प्रशासन कार्यालय हुम्लामा कार्यरत १४ जना कर्मचारी एक महिनादेखि कार्यालयमा उपस्थित नहुँदा सेवाग्राही प्रभावित भएका छन् । प्रशासन कार्यालयमा…

एसईई परीक्षार्थी छात्राको हत्या घटनाका आरोपित गिरफ्तार

पञ्चपुरी नपा-३ की १८ वर्षीया गौरीकला रोकायको हत्यामा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी ३२ वर्षीय…

आठ महिनादेखि चामल ढुवानी नहुँदा बारेकोट क्षेत्रमा खाद्यान्न सङ्कट

प्रत्येक वर्षखाद्य सङ्कट झेल्दै आएको बारेकोट क्षेत्र र जिल्लाको पश्चिम क्षेत्रमा यो आर्थिक वर्षको लागि आठ महिनादेखि चामल ढुवानी नहँदा…

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई विवाहको नाटक गरेर भारतमा पुर्‍याई बेचबिखनको प्रयास गरेको आरोपमा तीन जना आरोपितलाई इलाका प्रहरी कार्यालय कोहलपुरले चैत…

नेकपा कास्कीद्वारा जनप्रतिनिधिको राजीनामा माग

पोखरा-लेखनाथ मनपालगायत कास्कीका सबै गाँउपालिकाका जनप्रतिनिधिहरूलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीले पत्र पठाई राजीनामा माग गरेको छ ।…

जातीय विभेद गरेको घटनाका आरोपित गिरफ्तार

जातीय विभेद गरेको आरोपमा पुनर्वास नपा-६ का बलराम भट्टराई र श्रीकृष्ण नेपाललाई इलाका प्रहरी कार्यालय, त्रिभुवनवस्तीले चैत १२ गते गिरफ्तार…

‘अनैतिक सम्बन्ध’ राखेको आरोपमा हातगोडा बाँधेर कुटपिट

पटकपटक एक महिलासँग ‘अनैतिक’ सम्बन्ध गाँसेको आरोपमा सोनमा गाउँपालिकामा एक पुरुष र महिलालाई समाजले हातगोडा बाँधेर निर्घात कुटपिट गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मैवाखोला गाउँपालिका-१ का २३ वर्षीय सुवास लिम्बु र २२ वर्षीय लाक्पा शेर्पालाई चैत…