INSEC Online

📅 २०८३ जेष्ठ २६

editor

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी

४४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा गजुरी गाउँपालिका-४ का ४२ वर्षीय बिरबहादुर तामाङविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धादिङमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैत १६ गते फालेलुङ गाउँपालिका-६ का ३० वर्षीय कमल गुरूङलाई गिरफ्तार गरेको छ…

द्वन्द्वपीडितको स्वास्थ्य बीमामा लाग्ने खर्च गाउँपालिकाले व्यहोर्ने

सशस्त्र द्वन्द्वको समयमा प्रभावित भएका थवाङका द्वन्द्वपीडितको स्वास्थ्य बीमामा लाग्ने खर्च गाउँपालिकाले व्यहोर्ने भएको छ । द्वन्द्व पीडित परिवारहरूलाई राहत…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उमनपा-११ का २२ वर्षीय विजय श्रेष्ठ, बुटवल उमनपा-१४ का २३ वर्षीय पदम…

इन्सेक अनलाइन समाचारको प्रभावः द्वन्दपीडित अनुपाको १५ वर्षपछि निशुल्क उपचार

हिलिहाङ गाउँपालिका-७ की द्वन्द्वपीडित ३२ वर्षीया अनुपा राईको निःशुल्क उपचार हुने भएको छ । तत्कालीन माओवादीकी पूर्व लडाकु अनुपाको विषयमा…

नेकपाका कार्यकर्ताद्वारा एनसेल टावरमा आगजनी

रूपाकोट मझुवागढी नपा-१३ महुरेगढीमा रहेको एनसेल टावरमा चैत १५ गते राति नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगजानी गरेका…

बलात्कार घटनाका आरोपित १० वर्षपछि गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेर ‘फरार’ रहेका म्याङ्लुङ नपा-१ का २९ वर्षीय गोपाल भण्डारीलाई १० वर्षपछि चैत १५ गते प्रहरीले…

पत्नीलाई गोली प्रहार गरी हत्या गरेको घटनाका आरोपित गिरफ्तार

डुडुवा गाँउपालिका-३ बनकट्टीकी ३० वर्षीया शान्तीदेवी बर्मालाई गोली प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय पति सञ्जयकुमार बर्मालाई चैत…

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्माको घरमा पक्राउ पुर्जी टाँस

नरहरीनाथ गाउँपालिका-६ निवासी नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता ४९ वर्षीय खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को घरमा चैत १५ गते अदालतले ‘पक्राउ पुर्जी’…

छोरीको हत्या गरेको आरोपमा आमाबावु गिरफ्तार

१६ वर्षीया नेहा वर्णवाललाई हत्या गरेको अरोपमा प्रहरीले चैत १४ गते वीरगञ्ज महानगरपालिका-१५ भिषूवाका ४९ वर्षीय बावु सत्यनारायण वर्णवाल र…

श्रमिकले ज्याला माग्दा वडा अध्यक्षद्वारा कुटपिट

जगन्नाथ गाउँपालिका-६ का वडा अध्यक्ष कटकबहादुर विष्टले काम गरेको ज्याला माग्दा सोही वडाका मनबहादुर विष्टलाई चैत १३ गते निर्घात कुटपिट…

साढे चार महिनादेखि जिल्ला अस्पतालमा चिकित्सक नहुँदा सेवाग्राही प्रभावित

जिल्ला अस्पतालका प्रमुख डेन्टल सर्जन डा. चाँदनी जैसवाल साढे चार महिनादेखि नहुँदा सेवाग्राही प्रभावित भएका छन् । स्वास्थ्य सेवा विभागमा…

चेतनाको कमीले बालविवाह बढेको बढ्यै

दिप्रुङ चुईचुम्मा गाउँपालिका-१ याम्खाकी कक्षा ९ मा अध्ययनरत १७ वर्षीया बालिकाको विवाह फागुन २६ गते भयो । विद्यार्थीबाटै विरोध आएपछि…

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई चैत १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितविरुद्ध पीडित पक्षले चैत १५ गते इलाका प्रहरी कार्यालय यदुकुहामा उजुरी दिएको छ…

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई ढाँटेर विवाह गरेर भारत घुम्न जाउँ भनी लगेर भारतको बाटो हुँदै कुवेतमा ४ लाख रुपियाँमा बेचेको आरोपमा…

बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला

बहुविवाह गरेको घटनाका आरोपित महावै गाउँपालिका-६ का २९ वर्षीय भिमवहादुर शाही र सुर्खेत वीरेन्द्रनगर नपा-८ की २२ वर्षीया निर्मला केसीलाई…

बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका चौदण्डीगढी नपा-८ का २२ वर्षीय श्रीलाल बिकलाई जिल्ला अदालतले चैत…

गोरीकला हत्या घटनाको अधिकारकर्मीद्वारा स्थलगत अनुगमन

पञ्चपुरी नपा-३ निवासी एसर्इई परीक्षार्थी गोरीकला रोकायको हत्याको घटना सम्बन्धमा इन्सेकसहितको अधिकारकर्मीको टोलीले चैत १५ गते स्थलगत अनुगमन गरेको छ…

२५ जनाको क्षमतामा १ सय १७ जना कैदीबन्दी, व्यवस्थापनमा समस्या

रसुवा कारागारमा क्षमता भन्दा चौबर बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा कठिनाइ भएको कारागार प्रशासनले जनाएको छ । २५ जनाको क्षमता रहेको…