INSEC Online

📅 २०८३ जेष्ठ २६

editor

जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा तीन महिनादेखि औषधिको अभाव

समयसमयमा औषधिको अभाव भइरहने हुम्लाका अधिकांश स्वास्थ्य चौकीमा सरकारले निशुल्क रूपमा वितरण गर्ने औषधि तीन महिनादेखि अभाव भएको छ ।…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

६६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बङ्गलाचुली गाउँपालिका-६ का ५१ वर्षीय तिलबहादुर महरालाई चैत २७ गते गिरफ्तार गरेको…

भरतपुर महानगरका वडाध्यक्षमाथि दुर्व्यवहार

भरतपुर महानगरपालिका-१० का वडाध्यक्ष अरुणपीडित भण्डारीमाथि नचिनेका व्यक्तिले आक्रमण गरेका छन् । चैत २७ गते दिउँसो ४ बजेको समयमा भरतपुर…

सङ्क्रमणकालीन न्यायको प्रक्रिया पारदर्शी बनाउन अधिकारकर्मीको माग

जवाफदेहिता निगरानी समिति नेपालले सङ्क्रमणकालीन न्यायको प्रक्रियामा भइरहेको ढिलाइ, अपेक्षित प्रगतिको अभाव र अपारदर्शिताप्रति गम्भीर चासो ब्यक्त गर्दै विगतमा उठान…

इन्सेक अनलाइनमा प्रकाशित समाचारको प्रभावले पीडितको उजुरी दर्ता

रास्कोट नपा-१ का १९ वर्षीय सत्य टमटालाई कुटपिट गरी हत्या गरेको घटनामा संलग्नलाई कारबाहीको मागगर्दै आठ महिनाअघि उनका परिवारले सोही…

बलात्कार घटनाका आरोपितले हिरासतमै गरे आत्महत्या

सरावल गाउँपालिका-३ का ५५ वर्षीय कानर चौधरी बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय बर्दघाटको हिरासतमा थिए । चैत २७ गते…

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

पाँच वर्षीया बालिकालाई चैत २५ गते बलात्कार गरेको आरोपमा १४ वर्षीय एक बालकविरूद्ध चैत २६ गते जिल्ला प्रहरी कार्यालय धनुषामा…

म्याद नाघेका औषधि स्वास्थ्य संस्थाद्वारा वितरण

सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको ३७ प्रकारका औषधिमध्ये केही औषधि म्याद नाघेको पठाएको तथ्य खुलेको छ । चन्द्रनिगाहपुर अस्पतालले स्थानीय…

जिल्ला अस्पतालमा एक महिनादेखि औषधिको अभाव विपन्न वर्गका बिरामी प्रभावित

जिल्ला अस्पताल सल्लेमा एक महिनादेखि औषधिको अभाव भएपछि गरिब तथा विपन्न वर्गका बिरामीलाई उपचारमा समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन्…

स्वास्थ्य चौकीमा तोकिएका औषधि नहुँदा सेवाग्राही समस्यामा

भोटेकोशी गाउँपालिका-५ चाकु बजारमा रहेको स्वास्थ्य चौकीमा औषधि नहुँदा सेवाग्राही बिरामीहरू समस्यामा परेका छन् । सरकारबाट निशुल्क वितरण गरिने औषधि…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-७ स्थित सिपापोखरेका ३१ वर्षीय ध्रुव भन्ने दुर्गाबहादुर रोक्कालाई चैत २६ गते प्रहरीले…

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोमा मालारानी गाउँपालिका-९ का २८ वर्षीय लोकेन्द्र भुसालविरूद्ध चैत २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जुम्ला जिल्ला तिला गाउँपालिका-९ का जडिबुटी व्यवसायी २५ वर्षीय विर्खबहादुर थापालाई प्रहरीले चैत…

गाउँमा विद्यालय नहुँदा माध्यमिक शिक्षा प्रभावित, बोटे समुदायका विद्यार्थी समस्यामा

माध्यमिक विद्यालय टाढा हुँदा बगनासकाली गाउँपालिका-७ खानीगाउँ दैलातुङका बोटे समुदायका बालबालिकाहरूले बिचमै पढाई छोड्ने गरेका छन् । दैलातुङ गाउँमै कक्षा…

जातीय विभेद घटनाका आरोपितविरूद्ध उजुरी

चौतारा सागाचोकगढी नपा-२ का १७ वर्षीय किसन मिजार र जुगल गाउँपालिका-१ सेलाङका १६ वर्षीय सुमन मिजारलाई दलित भएकै आधारमा घरमा…

फुजेल घटनाः नुरप्रसाद बयान दिन आएनन्

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणका जाहेरवाला व्यक्ति नुरप्रसाद अधिकारीलाई चैत २५ गते चितवन अदालतमा बयानका लागि उपस्थित हुन अदालते…

नवजात शिशु बेवारिस फ्याँकेको आरोपमा दुई जना गिरफ्तार

शिशु जन्माएर फ्याँकेको आरोपमा प्रहरीले फाकफोकथुम गाउँपालिका-७ की २३ वर्षीय मिना देवान र सोही ठाउँका २९ वर्षीय कृष्ण योङहाङलाई चैत…

रूकुमका ७ सय ९३ बालबालिका कुपोषित

रूकुम पूर्व र पश्चिम दुवैमा ७ सय ९३ जना बालबालिका कुपोषित भएको तथ्याङ्क सार्वजनिक भएको छ । युनिसेफको आर्थिक सहयोग…

बलात्कार गरेको कसुरमा आठ वर्षकैद

१४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले घोराही उमनपा-७ का २० वर्षीय अमित चौधरीलाई आठ…

अज्ञात समूहद्वारा पुराणवाचक स्वामीमाथि गोली प्रहार

पुराणवाचनका लागि विराटनगरमा आएका ५० वर्षीय स्वामी श्रीनिवास आचार्यलाई चैत २५ गते बिहान अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका छन्…