इन्सेक गतिविधि

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि डोल्पामा सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर ६ गते सम्पन्न गरिएको छ । इन्सेकले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत गरिएको अभिलेखमा जिल्लामा महिला हिंसाका घटना सबैभन्दा बढी रहेको उल्लेख छ । ....

प्रकाशित मिति:०७५ मङ्सिर ७ गते,  
वास्तविक भूकम्प पीडितले पाएनन् अनुदान

भूकम्पमा परेर घर र ज्यान क्षति भएका वास्तविक भूकम्प पीडितले अझैसम्म पनि अनुदान नपाएको भक्तपुर सूर्यविनायक नगरपालिका–४ चित्रपुरका बासिन्दाले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर ६ गते आयोजना गरेको भूकम्प पीडितका लागि राहत तथा पुनर्निर्माण विषयक सार्वजनिक सुनुवाइ....

प्रकाशित मिति:०७५ मङ्सिर ७ गते,  
भूकम्प पछिको राहत तथा पुनःनिर्माणको सवालमा सार्वजनिक सुनुावइ 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुली र जिल्लास्तरीय मानव अधिकार सञ्जाल सिन्धुलीको संयुक्त आयोजनामा मङ्सिर ६ गते कमलामाई नगरपालिकाको भिमानमा भूकम्पपछिको राहत तथा पुनःनिर्माणको सवालमा सार्वजनिक सुनुावइ कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा भूकम्प पीडितका गुनासो सम्बोधन गर्दै कमला....

प्रकाशित मिति:०७५ मङ्सिर ७ गते,  
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व समीक्षा कार्यकम मङ्सिर ७ गते मार्तडीमा सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि पदमबहादुर सिंहले सन् २०१८ जनवरीदेखि हालसम्म सङ्कलित ४० ओटा मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गरेका थिए । ....

प्रकाशित मिति:०७५ मङ्सिर ७ गते,  
नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा सम्पन्न

आनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ कार्यालय नेपालगञ्जको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा मङ्सिर ६ गते सम्पन्न गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला आधिकारी मदन भुजेलले इन्सेकले विगतदेखि मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू सङ्कलन गरी वर्ष ....

प्रकाशित मिति:०७५ मङ्सिर ७ गते,  
पीडित र पीडकको गोपनियताप्रति संवेदनशील बन्नुपर्नेमा जोड

नेपाल मानव अधिकार वर्ष पुस्तकमा प्रकाशन गरिने मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूका पीडित र पीडकहरूको गोपनियताप्रति संवेदनशील बन्नु पर्नेमा जोड दिइएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा मङ्सिर ७ गते वीरेन्द्रनगरमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सुर्खेत ....

प्रकाशित मिति:०७५ मङ्सिर ७ गते,  
घटना न्यूनिकरण गर्नेतर्फ सहकार्य गरी काम गर्नु पर्नेमा जोड

सदरमुकाम गुलरियामा मङ्सिर ७ गते इन्सेकले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व समीक्षा कार्यक्रममा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना न्यूनिकरण गर्नेतर्फ सबै सरोकारवालाबीच सहकार्य गरी काम गर्नु पर्नेमा जोड दिइएको छ । समाजमा भइरहेका घटनामा बालिका र महिला सबैभन्दा ....

प्रकाशित मिति:०७५ मङ्सिर ७ गते,  
वडाले प्रवाह गरेको सेवा र पुनर्निर्माण पछिको अवस्थाको विषयमा सार्वजनिक सुनुवाइ

लिखु तामाकोसी गाउँपालिका-६ खिम्ति रामेछापले प्रवाह गरेको सेवा र भूकम्पपछिको पुनर्निर्माणको विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम मङ्सिर ५ गते रामेछापको लिखु तमाकोसी गाउँपालिका-६ को वडा कार्यालयको प्राङ्गणमा सम्पन्न गरिएको छ । वडाकार्यालयको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), हुराड....

प्रकाशित मिति:०७५ मङ्सिर ६ गते,  
नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाका विवषयमा आयोजित छलफल कार्यक्रम मङ्सिर ५ गते दमौलीमा सम्पन्न गरिएको छ । ....

प्रकाशित मिति:०७५ मङ्सिर ६ गते,  
नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व समीक्षा मङ्सिर ५ गते बेंसीशहरमा सम्पन्न गरिएको छ । समीक्षा कार्यक्रममा इन्सेक लमजुङ जिल्ला प्रतिनिधि दलबहादुर मजाकोटीले जिल्लामा सन् २०१८ जनवरीदेखि हालसम्म ३७ ओटा मानव अधिकार हनन् तथा ज्यादतीका घटनाहरू घटेको बारे विवरण प्रस्तुत गरेका थिए । ज....

प्रकाशित मिति:०७५ मङ्सिर ६ गते,  






Top