इन्सेक गतिविधि

सरोकारवाला निकायसँग समन्वय वैठक सम्पन्न

इन्सेक सुदूर पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, धनगढीको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सरोकारवाला निकायका प्रतिनिधिहरूसँग फागुन १० गते सिलगढीमा समन्वय वैठक सम्पन्न भएको छ । ....

प्रकाशित मिति:०७३ फागुन ११ गते,  
चेतना समूहका बालबालिकाका लागि नेतृत्व विकास तालिम सुरु

इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा झापामा फागुन १० गतेदेखि बाल अधिकार चेतना समूहका बालबालिकाको लागि तीन दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । विर्तामोडमा सुरू भएको तालिममा झापा, मोरङ र इलाम जिल्लाका कार्यक्रम सञ्चालित गाउँका विद्यालयमा गठित बाल अधिक....

प्रकाशित मिति:०७३ फागुन १० गते,  
गाविसको बजेटबाट मानव अधिकार निगरानी समूहको तालिम सम्पन्न

इन्सेकको पहलमा चापपानी गाविसमा गठित मानव अधिकार निगरानी समूहका पदाधिकारी सदस्य, महिला स्वास्थ्य स्वयम्सेविका र वडा नागरिक मञ्चका संयोजकहरूका लागि आयोजित एक दिने मानव अधिकार प्रवर्धन प्रशिक्षण कार्यक्रम फागुन ९ गते सम्पन्न भएको छ । ....

प्रकाशित मिति:०७३ फागुन ९ गते,  
बालबालिकाका लागि क्षमता अभिवृद्धि तालिम सुरु

इन्सेक सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि आयोजित तीन दिने क्षमता अभिवृद्धि तालिम फागुन ९ गते देखि दिपायलमा सुरु गरिएको छ । ....

प्रकाशित मिति:०७३ फागुन ९ गते ,  
सार्वजनिक सुनुवाइमा उठ्यो सुरक्षाको सवाल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन ६ गते दोलखाको सुस्पाक्षमावती गाविस-१ पानीपोखरीमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा सहभागी भूकम्पपीडित महिलाहरूले सुरक्षाको सवाललाई जोडतोडका साथ उठाएका छन् । टहरामा सिङ्गो परिवार बस्नु परेकाले कपडा फेर्नसमेत असहज हुने गरेको सहभागी महिलाहरूले गुनासो गरे । 'बिहान बेलुकी कपडा बदल्न नजिक....

प्रकाशित मिति:०७३ फागुन ६ गते,  
क्षमता अभिवृद्धि तालिम सम्पन्न

इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरुका लागि आयोजित तीन दिने क्षमता अभिवृद्धि तालिम फागुन ४ गते सम्पन्न भएको छ । तालिमको समापन कार्यक्रममा इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक कृष्ण गौतमले समाज तहबाट भइरहेको मानव अधिकारसम्बन्धी ज्यादती बाल स....

प्रकाशित मिति:०७३ फागुन ५ गते,  
जिल्ला स्तरीय निगरानी समूह गठन

इन्सेकद्वारा सञ्चालित कियोस परियोजना अन्तरगत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवाललाई जिल्ला तहका सरोकारवाला निकायसमक्ष समन्वय गर्ने उद्देश्यले फागुन ५ गते जिल्ला स्तरीय मानव अधिकार निगरानी समूह गठन भएको छ । अधिवक्ता बसन्त गौतमको संयोजकत्वमा १३ सदस्य जिल्ला स्तरीय निगरानी समूह गठन भएको इन्स....

प्रकाशित मिति:०७३ फागुन ५ गते,  
बालबालिकाको क्षमता अभिवृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मध्यमाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा बाल अधिकार चेतना समूहका पदाधिकारीहरूका लागि माघ २७ देखि २९ गतेसम्म धुलिखेलमा सञ्चालित तालिम माघ २९ गते सम्पन्न भएको छ । ....

प्रकाशित मिति:०७३ माघ २९ गते,  
बालबालिकाका लागि आयोजित क्षमता अभिवृद्धि तालिम समपन्न

इन्सेक पुर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा सञ्चालन गरिएको क्षमता अभिवृद्धि तालिम माघ २८ गते सम्पन्न भएको छ । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल परियोजना अन्तर्गत बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि तीन दिने क्षमता अभिवृद....

प्रकाशित मिति:०७३ माघ २८ गते,  
बालबालिकाका लागि क्षमता अभिवृद्धि तालिम सुरु

इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा क्षेत्रभित्र कार्यक्रम सञ्चालित विद्यालयका बालअधिकार चेतना समूहका पदाधिकारीहरूका लागि ०७३ माघ २७ देखि २९ गतेसम्म आयोजित क्षमता अभिवृद्धि तालिमको धुलिखेलमा सुरु गरिएको छ । तालिमको शुरुवात गर्दै इन्सेकका मध्यमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक कृष्ण गौतमले तालिममा सिकेका कुरालाई व्यवहा....

प्रकाशित मिति:०७३ माघ २७ गते,  






Top