इन्सेक गतिविधि

शिक्षाका समस्या समाधानका लागि सरोकारवालाको प्रतिबद्धता

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारकसँग सम्बन्धित शिक्षाको समस्याका सवालमा बुड्ढीका सरोकारवालासँग चैत २९ गते अन्तरक्रिया सम्पन्न भएको छ । मानव अधिकार निगरानी समूहले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने स....

प्रकाशित मिति:०७३ चैत २९ गते,  
संविधान कार्यान्वयन नहुँदा अधिकारबाट वञ्चित

संविधान कार्यान्वयन नहुँदा नागरिक सामान्य अधिकारबाट वञ्चित हुनु परेको इन्सेकले चैत २८ गते आयोजना गरेको मानव अधिकार विषयक जिल्लास्तरीय बहस कार्यक्रमका सहभागिहरूले बताएका छन् । इन्सेकले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत गाईघाटमा आय....

प्रकाशित मिति:०७३ चैत २९ गते,  
निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न/नगराउन माग गर्दै ध्यानाकर्षण

नागरिक सङ्घ सङ्गठनका प्रतिनिधिहरूले आगामी स्थानीय तहको निर्वाचनमा बालबालिका प्रयोग नगर्न तथा त्यस्तो कार्य गर्न नदिन आग्रह गर्दै विभिन्न निकायको ध्यानाकर्षण गराएका छन् । चैत २९ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न र नगराउन सबै राजनीतिक ....

प्रकाशित मिति:०७३ चैत २९ गते,  
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको विषयमा सरोकारवालासँग अन्तरक्रिया

स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको विषयमा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम ०७३ चैत २८ गते रामेछापको पुरानागाउँमा सम्पन्न भएको छ । मन्थली नगरपालिका अन्तर्गतको पुरानागाउँ-९ मा भएको सो कार्यक्रम कियोसको आर्थिक सहयोग तथा इन्सेकको समन्वयमा मानव अधिकार निगरानी समूह पुरानागाउँले ....

प्रकाशित मिति:०७३ चैत २८ गते,  
सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया

इन्सेक क्षेत्रीय कार्यालय विराटनगर र जिल्ला स्तरीय मानव अधिकार निगरानी समितिको आयोजनामा चैत २५ गते सेवा प्रदायक निकाय र सेवाग्राहीबिच अन्तरक्रिया गरिएको छ । ....

प्रकाशित मिति:०७३ चैत २५ गते,  
भुकम्पपीडितको अवस्था विषयमा सार्वजनिक सुनुवाइ

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित मानव अधिकारमैत्री वातावरणका लागि उत्तरदायित्व प्रवर्धन कार्यक्रम अन्तर्गत चैत २४ गते खरेलथोकमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ । भुकम्पपीडितको अवस्था र पूनर्निर्माण विषयमा गरिएको सार्वजनिक सुनुवाइमा पीडितहरूले भुकम्पपछिको अवस्थाका विषयमा जानकारी गराएका थिए । ....

प्रकाशित मिति:०७३ चैत २४ गते,  
उपभोक्ता सचते र राज्य जिम्मेवार हुन पर्नेमा जोड

गुलरियामा चैत २४ गते आयोजित एक कार्यक्रमका सहभागीहरूले सम्बन्धित सरकारी तथा गैरसरकारी निकायबाट प्रवाह हुने सेवा र गुणस्तरताका साथै जवाफदेहिताको लागि उपभोक्ता सचेत र राज्य जिम्मेवार हुनु पर्नेमा जोड दिएका छन् । ....

प्रकाशित मिति:०७३ चैत २४ गते,  
जिल्ला स्तरीय बहस/ सम्वाद बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित इएलपी कार्यक्रम अन्तर्गत गठित जिल्ला स्तरीय मानव अधिकार निगरानी समूहको आयोजनामा चैत २३ गते जिल्ला स्तरीय बहस/सम्वाद बैठक सम्पन्न गरिएको छ । मालारानी र साहारे गाविसमा गठित मानव अधिकार निगरानी समूह, युवा समूह तथा बाल अधिकार चेतना समूहले स्....

प्रकाशित मिति:०७३ चैत २३ गते,  
लागुपदार्थ नियन्त्रणका लागि सरोकारवालासँग अन्तरक्रिया

इन्सेक क्षेत्रीय कार्यालय धनगढी र शान्ति युवा समूहको संयुक्त आयोजनामा चैत २३ गते बेलौरीमा सम्पन्न भएको युवा दुर्व्यसनी तथा लागुपदार्थ नियन्त्रणका लागि सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । ....

प्रकाशित मिति:०७३ चैत २३ गते,  
द्वन्द्वपीडितको उपचार सेवा प्रभावकारी बनाउने प्रतिवद्धता

राप्ती उपक्षेत्रीय अस्पताल विकास समिति तथा स्थानीय शान्ति समिति दाङले द्वन्द्वपीडितहरूको उपचारलाई सरल र प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् । ....

प्रकाशित मिति:०७३ चैत २० गते,  






Top