इन्सेक गतिविधि

मानव अधिकार निगरानी समूहद्वारा मतदाता शिक्षा कार्यक्रम

स्वच्छ निर्वाचनका लागि नागरिक अभियान अन्तर्गत मानव अधिकार निगरानी समूह बेलादेवीपुरले असार ९ गते गोदावरी नपा-९ सेहरीमा मतदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । ....

प्रकाशित मिति:०७४ असार १० गते,  
निर्वाचन सफल पार्न अधिकारकर्मीको सक्रियता आवश्यकः मुख्य निर्वाचन अधिकृत

जिल्ला अदालत दार्चुलाका जिल्ला न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुषालले मानव अधिकारका सवाललाई निर्वाचन केन्द्रीत गर्न सुझाव दिएका छन् । ....

प्रकाशित मिति:०७४ असार १० गते,  
मानव अधिकार वर्ष पुस्तक २०१८ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि सङ्कलन भएका घटनाहरूको असार ९ गते कञ्चनपुरमा सरोकारवालाहरूको सहभागितामा पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । ....

प्रकाशित मिति:०७४ असार १० गते,  
जिल्लास्तरीय बहस तथा सम्वाद कार्यक्रम सम्पन्न

जिल्लामा शिक्षा, स्वास्थ्य र कृषिका क्षेत्रमा दर्जनौँ समस्या रहेकोमा मानव अधिकार निगरानी समूहको नियमित निगरानीपछि सुधार आएको सरोकारवालाहरूले बताएका छन् । ....

प्रकाशित मिति:०७४ असार १० गते,  
जिल्लास्तरीय अर्न्तक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवा प्रदायक निकाय र सेवाग्राहीबिच अर्न्तक्रिया कार्यक्रम असार ८ गते तानसेनमा सम्पन्न भएको छ । ....

प्रकाशित मिति:०७४ असार १० गते,  
जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा असार ९ गते जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिसँग अनुभव आदानप्रदान बैठक कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको छ । ....

प्रकाशित मिति:०७४ असार १० गते,  
रामेछापको ६ महिनाको मानव अधिकारको अवस्थाको समीक्षा

रामेछाप जिल्लाको सन् २०१७ को पहिलो ६ महिनाको मानव अधिकारको अवस्थाको समीक्षा कार्यक्रम असार ९ गते सम्पन्न भएको छ । इन्सेक र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको संयुक्त आयोजनामा सो कार्यक्रम भएको हो । कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि नवराज पथिकले ६ महिनाको जिल्लाको समग्र मानव अधिकारको अवस....

प्रकाशित मिति:०७४ असार १० गते,  
जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले पाल्पा जिल्लामा सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इएलपी परियोजना अन्तर्गत जिल्ला परियोजना सल्लाहकार समितिको बैठक असार ८ गते सम्पन्न भएको छ । ....

प्रकाशित मिति:०७४ असार १० गते,  
इन्सेकद्वारा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकको आयोजनामा असार ८ गते चौतारा सागाचोकगढी नपा-८ मा सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको छ । कार्यक्रममा भूकम्प पीडितको अवस्था, राहत र पुनःस्थापनाका सम्बन्धमा भूकम्प पीडित, राजनीतिक दलका प्रतिनिधिहरू, निर्वाचित जनप्रतिनिधिहरू र स्थानीय नागरिकहरूब....

प्रकाशित मिति:०७४ असार ८ गते,  
शिक्षा, स्वास्थ्य, कृषि तथा खाद्य अधिकारका सवालहरूलाई न्युनिकरण गर्न सरोकारवाला प्रतिबद्ध

शिक्षा, स्वास्थ्य, कृषि तथा खाद्य अधिकारहरूको सवालमा सेवाप्रदायक निकायहरू सम्वेदनशील बन्नुपर्ने कुरामा जोड दिइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सञ्चालन गरेको "स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने" इएलपी कार्यक्रम अन्तर्गत इन्सेक सुर्खेतको आयोजनामा असार ८ गते वीरेन्द्रनगरमा सम्पन्न सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया ....

प्रकाशित मिति:०७४ असार ८ गते,  






Top