इन्सेक गतिविधि

स्वास्थ्य क्षेत्रमा समस्यै समस्याः सरोकारवाला

इलाममा स्वास्थ्य क्षेत्रमा समस्यै समस्या रहेको एक कार्यक्रमका सहभागीले गुनासो गरेका छन् । इलाम सदरमुकाममा असार २७ गते 'जिम्मेवारी निकायलाई जबाफदेही बनाउन पहल परियोजना' अन्तर्गत आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीले जिल्ला अस्पताल र सामाजिक स्वास्थ्य बीमाबाट सेवाग्राहीले भरपर्दो सेवा नपाएको गुनासो गरेका हुन् । ....

प्रकाशित मिति:०७३ असार २७ गते,  
जिल्लास्तरीय शैक्षिक बहस कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सिरहामा सञ्चालन गरेको शिक्षाको अधिकारसम्बन्धी कार्यक्रम अन्तर्गत जिल्लास्तरीय शैक्षिक बहस असार २५ गते सम्पन्न गरेको छ । ....

प्रकाशित मिति:०७४ असार २६ गते,  
इन्सेक कञ्चनपुरको आयोजनामा निःशुल्क बाली उपचार शिविर सम्पन्न

इन्सेक कञ्चनपुर र मानव अधिकार निगरानी समूहको आयोजनामा असार २४ गते शङ्करपुर र बेलौरीमा निःशुल्क बाली उपचार शिविर सम्पन्न भएको छ । ....

प्रकाशित मिति:०७४ असार २४ गते,  
परियोजनाको जिल्लास्तरीय परामर्श बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको आयोजनामा परियोजनाको जिल्लास्तरीय परामर्श बैठक असार २४ गते नेपाल पत्रकार महासङ्घ पर्साको सभा कक्षमा सम्पन्न भएको छ । ....

प्रकाशित मिति:०७४ असार २४ गते,  
सेवा प्रदायक र सेवाग्राहीबिच जिल्लास्तरीय अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा (इन्सेक)ले शिक्षाको अधिकारसम्बन्धी सेवाप्रदायक र सेवाग्राहीबिच जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम असार २३ गते सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै कास्कीका जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले शिक्षा क्षेत्रमा रहेका कमजोरी सुधारमा आफू सक्रिय भएको र पहिलेको तुलनामा धेरै....

प्रकाशित मिति:०७४ असार २३ गते,  
शिक्षाको अधिकारसम्बन्धी जिल्लास्तरिय अन्तरक्रिया सम्पन्न

इन्सेक क्षेत्रीय कार्यालय पोखराको आयोजनामा असार २२ गते शिक्षाको अधिकारका सम्बन्धमा राज्यका नीति र जिल्लामा सञ्चालित कार्यक्रमबारे जिल्लास्तरीय सेवा प्रदायक र सेवाग्राहीबिच गरिएको छ । ....

प्रकाशित मिति:०७४ असार २२ गते,  
जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँगको बैठक सम्पन्न

मानव अधिकारप्रति स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत असार २१ गते चौतारामा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न गरिएको छ । ....

प्रकाशित मिति:०७४ असार २१ गते,  
स्वास्थ्य चौकी भवन व्यवस्थापनका लागि ध्यानाकर्षण

जिल्लास्तरीय मानव अधिकार निगरानी समूह र गाविसस्तरीय मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूले राप्तीसोनारी गाउँपालिका-१ कुसुम स्थित स्वास्थ्य चौकीको भवन व्यवस्थापनका लागि जिल्ला जनस्वास्थ्य कार्यालयमा ध्यानाकर्षण गराएका छन् । ....

प्रकाशित मिति:०७४ असार २० गते,  
मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा

अनौपचारिक क्षेत्र सेव केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि कैलाली जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाको विषयमा अर्धवार्षिक समीक्षा सम्पन्न गरिएको छ । समीक्षाका साथै प्रदेश नं ७ को मानव अधिकार स्थितिसूचक प्रतिवेदन माथि असार १९ गते छलफल गरिएको छ । ....

प्रकाशित मिति:०७४ असार १९ गते,  
मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यलय पोखराले सन् २०१७ जनवरीदेखि जुनसम्मको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम असार १६ गते पोखरामा सम्पन्न गरेको छ । कार्यक्रममा इन्सेक क्षेत्रीय कार्यलयका संयोजक शिव खकुरेलले पश्चिम क्षेत्रमा यो अवधिमा घटेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबारे एक प्रतिवे....

प्रकाशित मिति:०७४ असार १८ गते,  






Top