इन्सेक गतिविधि

सल्लाहकार समितिसँग समन्वय बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा असोज २४ गते विराटनगरमा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँग बैठक सम्पन्न भएको छ । ....

प्रकाशित मिति:०७४ असोज २४ गते,  
जिल्लास्तरीय निगरानी समूहको पुनर्गठन

जिल्लास्तरीय मानव अधिकार निगरानी समूह कास्कीको पुनर्गठन असोज २३ गते पोखरामा आयोजित एक कार्यक्रमका बिच भएको छ । ....

प्रकाशित मिति:०७४ असोज २३ गते,  
राहत वितरणमा बाढी पीडितको व्यापक गुनासो, स्थानीयवासीद्वारा छानबिनको माग

बाढी पीडितको राहत वितरण पारदर्शी नभएको आरोप लगाउँदै तत्काल छानबिन हुनु पर्ने राप्तीसोनारी गाउँपालिकाका बाढी पीडितले माग गरेका छन् । इन्सेक नेपालगञ्ज र भिजन टेलिभिजनद्वारा राप्तीसोनारी गाउँपालिकास्थित भवानीयापुरमा असोज ८ गते आयोजित बाढीपछि शिक्षा, स्वास्थ्य र खाद्यको अवस्था विषयक टेलिभिजन सम्व....

प्रकाशित मिति:०७४ असोज ८ गते,  
सुकुम्वासी बस्तीमा इन्सेकको सार्वजनिक सुनुवाइ

भूकम्ले घर भत्काए पनि अनुदान रकम पाउन वञ्चित रहेका भूमिहीन र सुकुम्वासीका समस्या समाधान गर्ने उद्धेश्यका साथ अनौपचारिक क्षेत्र सेवा केन्द्रद्वारा गठित मानव अधिकार सञ्जालले सिरानचोक गाउँपालिका-६ गाँखुस्थित नयाँ साँघुमा भदौ ३१ गते सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नयाँ साँघुमा वर्षौ....

प्रकाशित मिति:०७४ भदौ ३१ गते,  
राष्ट्रिय बाल अधिकार दिवस विविध कार्यक्रमका साथ सम्पन्न

'बालमैत्री शासनः बाल अधिकारको सम्मान' भन्ने नाराका साथ राष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर जिल्ला बाल कल्याण समिति, इन्सेक कञ्चनपुरलगायतका सङ्घ संस्थाहरूले भदौ २९ गते महाकाली अञ्चल बाल अनाथालय महेन्द्रनगरमा स्टेशनरी वितरण गरेका छन् । ....

प्रकाशित मिति:०७४ भदौ ३० गते,  
सल्लाहकार समितिसँग समन्वय बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढीको आयोजनामा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँग कैलालीमा भदौ २८ गते समन्वय बैठक सम्पन्न भएको छ । ....

प्रकाशित मिति:०७४ भदौ २८ गते,  
छुवाछुतलाई गम्भीर प्रकृतिको अपराधमा राख्नुपर्नेमा जोड

राज्यले छुवाछुतलाई गम्भीर प्रकृतिको अपराधमा राखी कानुन बनाउनुपर्नेमा एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । इन्सेकको आयोजनामा भदौ २६ गते नेपालगञ्जमा आयोजित संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार संयन्त्रसम्बन्धी कार्यशालामा सहभागीहरूले यस्तो धारणा राखेका हुन् । ....

प्रकाशित मिति:०७४ भदौ २६ गते,  
प्रलेख र दस्तावेजीकरणलाई चुस्त बनाउनुपर्नेमा जोड

प्रलेख र दस्तावेजीकरणलाई चुस्त बनाउनुपर्नेमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कार्यकारी निर्देशक विजयराज गौतमले जोड दिएका छन् । इन्सेकको आयोजनामा भदौ २५ गतेदेखि नेपालगञ्जमा तीन दिनसम्म सञ्चालन हुने मानव अधिकार प्रलेख तालिमको सुरूवात गर्दै कार्यकारी निर्देशक गौतमले उक्त विषयमा जोड दिएका हुन् । ....

प्रकाशित मिति:०७४ भदौ २५ गते,  
जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँग अनुभव आदानप्रदान

इन्सेक क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँग अनुभव आदानप्रदान कार्यक्रम भदौ २३ गते सम्पन्न भएको छ । जिल्ला समन्वय समिति झापाको सभा कक्षमा भएको कार्यक्रममा इन्सेक क्षेत्रीय कार्यालयकी कार्यक्रम संयोजक वागमती कट्टेलले इन्सेकले विगत एक वर्षमा गरेको कार्य....

प्रकाशित मिति:०७४ भदौ २४ गते,  
भूकम्पपीडितको अवस्था विषयमा सार्वजनिक सुनुवाइ

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित मानव अधिकारमैत्री वातावरणका लागि उत्तरदायित्व प्रवर्धन कार्यक्रम अन्तर्गत भदौ २४ गते पनौती नपा-१ रयालेमा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ । भूकम्पपीडितको अवस्था र पुनःनिर्माण विषयमा भएको सार्वजनिक सुनुवाइमा पीडितहरूले भूकम्पपछिको अवस्थ....

प्रकाशित मिति:०७४ भदौ २४ गते,  






Top