इन्सेक गतिविधि

जनप्रतिनिधि र निगरानी समूहका सदस्यलाई क्षमता अभिबृद्धि तालिम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा कास्कीको अन्नपुर्ण गाउँपालिकामा मानव अधिकार निगरानी समूहका सदस्य तथा जनप्रतिनिधिहरूलाई क्षमता अभिबृद्घिसम्बन्धी दुई दिने तालिम भदौ ७ गतेबाट सुरू भएको छ । अन्नपुर्ण गाउँपालिकाका वडा नम्बर २ र ३ मा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बना....

प्रकाशित मिति:०७५ भदौ ७ गते,  
स्थानीय तहको सुशासन र नेतृत्व विकास तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ७ नं प्रदेश कार्यालय, धनगढीको आयोजनामा बान्नीगढी-जयगढ गाउँपालिकाका सदस्यहरूलाई आयोजित दुई दिने स्थानीय तहको सुशासन र नेतृत्व विकास तालिम भदौ ५ गते जयगढमा सम्पन्न गरिएको छ । भदौ ४ गतेदेखि सञ्चालन गरिएको तालिममा जनप्रतिनिधिको प्रभावकारी प्रतिनिधित्व, समुद....

प्रकाशित मिति:०७५ भदौ ६ गते,  
जनप्रतिनिधि र निगरानी समितिका सदस्यलाई क्षमता अभिबृद्धि तालिम

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालय विराटनगरको आयोजनामा जहदा गाउँपालिकास्थित मानव अधिकार निगरानी समितिका सदस्य तथा जनप्रतिनिधिहरूलाई दुई दिने क्षमता अभिबृद्घि तालिम भदौ ५ गते सम्पन्न गरिएको छ । ....

प्रकाशित मिति:०७५ भदौ ५ गते,  
बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ७ नं प्रदेश कार्यालय, धनगढीको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि क्षमता अभिबृद्धि तालिम भदौ ५ गते धनगढीमा सम्पन्न गरिएको छ । ....

प्रकाशित मिति:०७५ भदौ ५ गते,  
स्थानीय तह र जनप्रतिनिधिबिच अन्तरसम्वाद सम्पन्न

स्थानीय तहका जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधिबिच नियमित अन्तरसम्वाद गर्नुपर्नेमा ललितपुरमा आयोजित एक कार्यक्रमका सरोकारवालाहरूले जोड दिएका छन् । ....

प्रकाशित मिति:०७५ भदौ ५ गते,  
स्थानीय तहमा सुशासन र नेतृत्व विकास विषयक दुई दिने तालिम सम्पन्न

डिसीएको आर्थिक सहयोगमा अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ७ नं. प्रदेश कार्यालय धनगढीको आयोजनामा जनप्रतिनिधिहरूका लागि स्थानीय तहमा सुशासन र नेतृत्व विकास विषयक दुई दिने तालिम भदौ २ गते धनगढीमा सम्पन्न गरिएको छ । इन्सेक ७ नं प्रदेश कार्यालयका संयोजक खडकराज जोशीले स्थानीय तहमा सुशासन कायम र प्रभावकारी नेतृत्वको विकास गर्न आवश....

प्रकाशित मिति:०७५ भदौ २ गते,  
मानव अधिकारमूखी विकास अवधारणा विषयक दुई दिने तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ७ नं प्रदेश कार्यालय, धनगढीको आयोजनामा स्थानीय तहका निर्वाचित जनप्रतिनिधि तथा मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूका लागि मानव अधिकारमूखी विकास अवधारणा विषयक दुई दिने तालिम साउन २८ गते धनगढीमा सम्पन्न गरिएको छ । ....

प्रकाशित मिति:०७५ साउन २८ गते,  
शिक्षा, स्वास्थ्य र खाद्य अधिकार बारे सिक्दै जनप्रतिनिधि

घोराही उपमहानगरपालिकाका जनप्रतिनिधिहरूलाई शिक्षा, स्वास्थ्य र खाद्य अधिकारलगायत समग्र मानव अधिकारका विषयमा साउन २४ गतेदेखि अभिमुखीकरण सुरू गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा घोराही उपमहानगरपालिका वडा नं. ३, ४, ६ र ७ का जनप्रतिनिधिहरूलाई नागरिक अधिकारका विषयमा सुसूचित गर्न अभिमुखीकरण गरिएको हो । ....

प्रकाशित मिति:०७५ साउन २४ गते,  
जनप्रतिनिधी र निगरानी समूहलाई अभिमुखीकरण

इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्जको आयोजनामा साउन २२ गते गाँउपालिकाका जनप्रतिनिधि र मानव अधिकार निगरानी समूहका पदाधीकारीहरूलाई दुई दिने अभिमुखीकरण तालिम सम्पन्न गरिएको छ । ....

प्रकाशित मिति:०७५ साउन २३ गते,  
मानव अधिकारमुखी विकास अवधारणासम्बन्धी तालिम

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढीको आयोजनामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा साउन २१ गतेदेखि स्थानीय तहका जनप्रतिनिधिहरू तथा मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूका लागि मानव अधिकारमूखी विकास अवधारणासम्बन्धी दुई दिने तालिम सञ्चालन गरिएको छ । ....

प्रकाशित मिति:०७५ साउन २२ गते,  






Top