इन्सेक गतिविधि

भूकम्प पीडितका समस्या तत्काल समाधान गर्ने नगरपालिकाको प्रतिबद्धता

सिद्धिचरण नगरपालिकाले सार्वजनिक सुनुवाइमा तीन बुँदे प्रतिवद्धता जनाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सिद्धिचरण नगरपालिकाको संयुक्त आयोजनामा कात्तिक ३० गते नगरपालिकाले प्रवाह गरेका सेवा र गुणस्तरका विषयमा गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा मेयर मोहनकुमार श्रेष्ठले प्रतिवद्धता जनाएका हुन् । ....

प्रकाशित मिति:०७५ मङ्सिर २ गते,  
नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशन गरिने नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि दाङमा सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर १ गते घोराहीमा सम्पन्न गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि जनवरी १, २०१८ देखि नोभेम्वरसम्म अभिलेख गरिएका घटनाको वार्षिक पूर्व समीक्षा गरिए....

प्रकाशित मिति:०७५ मङ्सिर १ गते,  
याङकोटमा इन्सेकको सार्वजनिक सुनुवाइ

लाभाग्राही सूचीमा नाम समावेश नहुँदा वास्तविक भूकम्प पीडित भएर पनि अनुदान रकम नपाएको गोरखा नगरपालिका–१३ र १४ का भूकम्प पीडितले गुनसो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार सञ्जालको आयोजनामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भूकम्प पीडितले तीन पटकसम्म गुनासो फारम भर्दा पनि कुनै प्रतिक्रिया नआएको ब....

प्रकाशित मिति:०७५ मंसिर १ गते,  
समाजमा कानुनी सचेतना आवश्यकः सरोकारवाला

दैनिक जसो घटने हिंसाका घटना न्यूनीकरणका लागि समाजमा कानुनी सचेतना जरूरी रहेको नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१९ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रमका सहभागीले बताएका छन् । मङ्सिर १ गते इन्सेकले आयोजना गरेको कार्यक्रममा घटना भए त्यसको कारवाही के भयो भन्ने जानकारी नहुँदा पनि घटना हुने गरेको सहभागीले बताए । ....

प्रकाशित मिति:०७५ मङ्सिर १ गते,  
नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा नेपाल मानव अधिकार बर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम कात्तिक ३० गते मुस्ताङको सदरमुकाम जोमसोममा सम्पन्न गरिएको छ । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभाका सांसद इन्द्रधारा दादु विष्टले मुस्ताङ जिल्लाका ग....

प्रकाशित मिति:०७५ मङ्सिर १ गते,  
नेपाल मानव अधिकार वर्ष पुस्तक वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, अर्घाखाँचीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को वार्षिक समीक्षा कार्यक्रम सदरमुकाम सन्धिखर्कमा सम्पन्न गरिएको छ । इन्सेकले एक वर्षको अवधिमा जिल्लामा भएका मानव अधिकार उल्लङ्घन ज्यादती र अपराधका सङ्कललित घटनाहरूलाई सत्य तथ्य बनाउन, छुटेका घटनाहरू समेटन्, वर्ष पुस्तकलाई थप विश्वासनी....

प्रकाशित मिति:०७५ मङ्सिर १ गते,  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि अभिलेखित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम कात्तिक ३० गते महेन्द्रनगरमा सम्पन्न गरिएको छ । वार्षिक समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कोमलनिरन्जन भाटले वर्ष पुस्तकका लागि सन् २०१८ जनवरीदेखि हालसम्म सङ्कलन गरेका १ सय २० ओटा मा....

प्रकाशित मिति:०७५ कात्तिक ३० गते,  
चलचित्र र सिरियलका प्रभावले बालविवाहः सरोकारवाला

पछिल्लो समय म्याग्दीमा बालविवाह बढ्नुको कारण चलचित्र र सिरियलको प्रभाव रहेको निश्कर्ष म्याग्दीमा आयोजित मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व समिक्षा कार्यक्रममा बताइएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी बिरबहादुर बुढामगरले चलचित्रको पर्दामा देखिने कहानीको प्रभाव बढ्दो भएका कारणले ग....

प्रकाशित मिति:०७५ कात्तिक ३० गते,  
स्थानीय तहको न्यायिक समिति जिम्मेवार बनाउँ– सरोकारवाला

स्थानीय तहमा गठन भएको न्यायिक समितिलाई जिम्मेवार बनाउनु पर्ने सरोकारवालाहरूले बताएका छन् । इन्सेक पाँचथरले कात्तिक ३० गते फिदिममा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्वको समीक्षा कार्यक्रममा सहभागिहरूले सो सुझाव दिएका हुन् । ....

प्रकाशित मिति:०७५ कात्तिक ३० गते,  
सुनसरीमा १० महिनामा ७० ओटा बलात्कारका घटना

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का सङ्कलित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सुनसरी सदरमुकाम इनरूवामा कात्तिक ३० गते सम्पन्न गरिएको छ । सन् २०१८ को जनवरी १ देखि हालसम्मको अवधिमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका १ सय ३८ ओटा घटनामा १ सय ५९ जना पीडित भएको प्रति....

प्रकाशित मिति:०७५ कात्तिक ३० गते,  






Top