इन्सेक गतिविधि

शिक्षा, स्वास्थ्य र खाद्य अधिकार कार्यान्वयमा जोड

संविधानले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सुनिश्चितता गरेपनि कार्यान्वयन तहमा कडाई गर्न नसक्दा सर्वसाधरण आधारभूत सेवा सुविधावाट वञ्चित भएको कार्यक्रमका सहभागीले गुनासो गरेका छन् । इन्सेक प्रदेश १ कार्यालय, विराटनगर र मानव अधिकार निगरानी समूहले फागुन १ गते रौतामाई र उदयपुरगढी गाउँपालिकामा आयोजना गरेको शिक्षा, स्वास्थ्य, खाद्य अ....

प्रकाशित मिति:०७५ फागुन २ गते,  
क्षमता अभिवृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित कियोस परियोजना अन्तर्गत गठित मानव अधिकार निगरानी समूहका सदस्य तथा सरोकारवालाहरूका लागि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी तालिम फागुन २ गते जनकपुरमा सम्पन्न गरिएको छ । स्थानीय समुदायको शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारका लागि जिम्मेवार निकायहरूलाई उत्तरदायी बनाउन....

प्रकाशित मिति:०७५ फागुन २ गते,  
शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न

इन्सेक क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा फागुन १ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना (इएलपी) अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था बुझ्न र सुधारका लागी पहल गर्न सेवा प्रदाय....

प्रकाशित मिति:०७५ फागुन २ गते,  
क्षमता अभिबृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित कियोस परियोजना अन्तर्गत गठित मानव अधिकार निगरानी समूहका सदस्य तथा सरोकारवालाहरूका लागि क्षमता अभिबृद्धिसम्बन्धी एकदिने तालिम माघ २४ गते राप्तीसोनारी गाउँपालिकामा सम्पन्न गरिएको छ । स्थानीय समुदायको शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारका लागि जिम्मेवार निकायहरूलाई उत्तरदायी बनाउन निगरानी समूह तथा सरोकारवालाहरूको ....

प्रकाशित मिति:०७५ माघ २४ गते,  
मानव अधिकार कार्यशाला सम्पन्न

कलेजमा अध्यनरत विद्यार्थीहरुलाई मानव अधिकार शिक्षा प्रदान गर्ने उद्देश्यले “युवा मानव अधिकार विषयक” कार्यशाला इन्सेक र युथ एड्भोकेसी नेपालको संयुक्त आयोजनामा मदन भण्डारी मेमोरियल कलेज, अनामनगरमा माघ २२ गते सम्पन्न गरिएको छ । इन्सेक प्रदेश ३ कार्यालयका संयोजक कृष्ण गौतमले युवाहरू मानव अधिकारको आन्दोलनमा सक्रिय रूपले लाग्नुपर्ने बताए । कार्यक्रममा मानव धिकारको अ....

प्रकाशित मिति:०७५ माघ २२ गते,  
क्षमता अभिबृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित कियोस परियोजना अन्तर्गत गठित मानव अधिकार निगरानी समूहका सदस्य तथा सरोकारवालाहरूका लागि क्षमता अभिबृद्धिसम्बन्धी एकदिने तालिम माघ २१ गते वीरेन्द्रनगरमा सम्पन्न गरिएको छ । स्थानीय समुदायको शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारका लागि जिम्मेवार निकायहरूलाई उत्तरदायी बनाउन निगरानी समूह तथा सरोकारवालाहरूको क्षमता अभ....

प्रकाशित मिति:०७५ माघ २१ गते,  
सार्वजनिक सम्पति सुरक्षा जरुरी

कर्णाली प्रदेशसभा सदस्य अम्मरबहादुर थापाले सार्वजनिक सम्पतिको सुरक्षा सबै जना मिलेर गर्नुपर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा माघ २० गते बेलपाटामा गरिएको सेवाप्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया कार्यक्रममा उनले सो विचार राखेका हुन् । प्रदेशसभा सदस्य थापाले कमाउनका लागि उपभोक्ता समितिमा बस्न होडबाजी गर्ने, ठेकेदारले गुणस्तरहीन क....

प्रकाशित मिति:०७५ माघ २१ गते,  
निगरानी समूहद्वारा शान्ति सुरक्षा कायम राख्न प्रहरी समक्ष माग

माथिल्लो डुङ्गेश्वर प्रहरी चौकीले शान्ति सुरक्षा प्रभावकारी बनाउन नसकेको भन्दै स्थानीयले असन्तुष्टी व्यक्त गरेका छन् । सहरी विकाससँगै युवाहरूमा लागू औषध दुर्व्यसनी र अनियन्त्रित मदिरा सेवन रोक्न मानव अधिकार निगरानी समूह डुङ्गेश्वरले माघ १९ गते चौकी इञ्चार्जलाई भेटेर यस्तो असन्तुष्टी जनाएका हुन् । ....

प्रकाशित मिति:०७५ माघ २० गते,  
शिक्षा, स्वास्थ्य तथा खाद्यको सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता

गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले गुर्भाकोट नपामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतद्धारा माघ १७ गते साहारेमा आयोजित सेवाप्रदायक र सेवाग्राहीबीच स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रममा प्रमुख पुनले यस्तो प्रतिबद्धता जनाएका हुन् । नगर प्रमुख पुनले अपाङ्ग,....

प्रकाशित मिति:०७५ माघ १९ गते,  
इन्सेक आवद्ध मानव अधिकार निगरानी समूहको पहलमा घर घरमा स्वास्थ्यकर्मी अभियान सुरू

बगनासकाली गाउँपालिका–७ खानीगाउँमा ज्येष्ठ अपाङ्ग तथा अशक्त नागरिकहरूका लागि घरघरमा स्वास्थ्य सेवा कार्यक्रम माघ १८ गतेबाट सुरू भएको छ । खानीगाउँ स्वास्थ्य चौकीको आयोजना, बगनासकाली गाउँपालिकाको समन्वय र इन्सेक आवद्ध मानव अधिकार निगरानी समूहको सहयोगमा अभियान सुरू भएको हो । यो कार्यक्रम सञ्चालनका लागि मानव अधिकार निगरानी समूहले यसअघि सरोकारवालाहरूसितको अन्तरक्र....

प्रकाशित मिति:०७५ माघ १८ गते,  






Top