०६२ भदौ ५ गते
०६२ भदौ ५ गते
प्रेस विज्ञप्ति
कालिकोट जिल्लाको पिलीमा ०६२ साउन २३ गते भएको घटनापछि नेकपा (माओवादी)द्वारा अपहरित साठी जना सैनिकको अवस्थाप्रति हाम्रो ध्यान पुनः आकषिर्त भएको छ ।
गत १४ दिनदेखि आफ्ना परिवार र आफन्तहरूको सम्पर्कमा समेत आउन नपाएका ती सैनिकहरूको अज्ञात अवस्थाप्रति हामी अत्यन्त चिन्तित छौं । अतः हामी अन्तराष्ट्रिय मानवीय कानुन र मानवअधिकारको पालना गर्ने आफ्नो प्रतिबद्धता व्यवहारमा उतार्न, कब्जामा लिइएका सैनिकहरूलाई मानवोचित व्यवहार गर्न र उनीहरूलाई यथाशीघ्र सकुशल, निशर्त मुक्त गर्न नेकपा (माओवादी)लाई आहृवान गर्दछौं ।
सुबोधराज प्याकुरेल
अध्यक्ष
सम्बन्धित समाचारहरू
शान्ति सम्झौताका १४ वर्षः द्वन्द्वपीडितमाथि कुठाराघात
संविधानसभामार्फत नेपालको संविधान निर्माण गरी नयाँ राजनीतिक व्यवस्था स्थापना गर्ने, माओवादी लडाकू र हतियार व्यवस्थापन गरी दिगो शान्ति कायम गर्ने र द्वन्द्वपीडितका न्यायसम्बन्धी सवालहरू निरुपण गरी मानव अधिकार र कानुनी…
संविधान प्रदत्त स्वास्थ्य अधिकारको सम्मान गर !
२०७७ कात्तिक ४ गते मन्त्रिपरिषद्को गत असोज १९ गतेको बैठकले कोरोनाका बिरामीहरूको उपचार तथा परीक्षण शुल्क कात्तिक २ गते आइतबारदेखि बिरामी स्वयम्ले गर्नुपर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित…
डा. केसीको जीवन रक्षा गर्न सार्थक वार्ताको आह्वान
मिति–२०७७ असोज १६ गते डा. गोविन्द केसी १९ औँ अनशन बस्नु भएको १८ दिन पूरा भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा एमबीबीएस कार्यक्रम सञ्चालन र विभिन्न भ्रष्टाचार काण्डहरूको…
शोक वक्तव्य
भारतका सामाजिक अभियन्ता स्वामी अग्निवेशको ८१ वर्षको उमेरमा यही भदौ २६ गते निधन भएको खबरले हामीलाई दुःखी तुल्याएको छ । शोकको यस घडीमा हामी उहाँप्रति भावपूृर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछौँ ।…
प्रेस विज्ञप्ति
मितिः २०७७ साउन ३२ गते प्रेस विज्ञप्ति कोरोना भाइरसको सङ्क्रमणका कारण फैलिएको विश्वव्यापी महामारीको असर दिनानुदिन नेपालमा पनि बढ्दै गएको छ । साउन ३१, २०७७ सम्ममा कोरोना सङ्क्रमणका कारण मृत्यु…