फेरि जाग नागरिक समाज
प्रकाशित मिति : ०६६ जेठ २५ गते

माओवादी जनयुद्ध र राजाज्ञानेन्द्रको प्रतिगमन दुवैबाट पीडित जनताले सडकमा छातीनथापी धर पाएनन्। जनयुद्धको विभीषिका शुरु भएदेखि नै नेपालका दुई रैथाने पार्टीनेपाली काङ्ग्रेस र नेकपा (एमाले) किंकर्तव्यविमूढ भएका थिए। शान्तिपूर्ण राजनीतिमाप्रतिबद्ध यी पार्ट....

समावेशी नेपालको निर्माण
प्रकाशित मिति : ०६६ जेठ २५ गते

कानुनमा समानता भएको ठाउँमा पनि व्यवहारमा समानता रहेन। त्यसैले समानतामा आधारित कानुन बनाउने र त्यसलाईव्यवहारमा परिपालना गर्नेदृढ इच्छाशक्ति भएको सरकार आजको नेपालको पहिलो आवश्यकता हो। जनआन्दोलनपछिको नेपालीराजनीतिको मुख्य कार्यभार सबैखाले विभेद र छुवाछू....

सरकार र संविधानसभाको नाइटो
प्रकाशित मिति : ०६६ जेठ २५ गते

संविधानसभाको गठन भइसक्यो। यसभन्दा अघि कहिल्यै नदेखिएको राष्ट्रिय प्रतिनिधित्व यो सभामा देखिएको छ । कतिपयसमुदाय छुटेका पनि छन् । तर बहुसङ्ख्यकको प्रवेश भएको छ । युगौंदेखिको विभेद रअत्याचार पीडित हाम्रा सार्वभौम जनप्रतिनिधिले निर्धक्क बोल्न पाए भने जबर....

मानवअधिकार, न्याय र मिडिया
प्रकाशित मिति : ०६६ जेठ २५ गते

सञ्चार त्यस्तो संयन्त्र हो जसको माध्यमबाट सबै मानवीय सम्बन्धले मस्तिष्कका सबै संकेतलाई निर्देशित गर्छ । मिडिया त्यो रूप र संस्था हो जहाँ विभिन्न विचार, सूचना र प्रवृत्तिहरूको आदानप्रदान गरिन्छ । मिडियाले सञ्चारका लागि समाज, समुदाय र देशका बीचमा प्रभा....

बेपत्ता नागरिकहरू र सरकारीउदासिनता
प्रकाशित मिति : ०६६ जेठ २५ गते

प्रेक्षा ओझा भरे आउलान् कि छैन, भोलि आउलान् कि छैन । जीउँदै छन् या मारिइसके ? कसैले ढोका ढक्ढकायो भने पनि आफ्नै मान्छे हो कि भन्ने सधैभरिको उत्सुकताले बेपत्ता पारिएका परिवारहरूलाई दिनरात पिरोलेको छ । उनीहरूको यो पीडा कसले बुझिदिने ? खुकुरीको चोट अचान....

अब त बताऊ...., उनीहरू कहाँ छन् ?
प्रकाशित मिति : ०६६ जेठ २५ गते

मधु पन्थी आज अगष्ट ३०, बेपत्ता पारिएकाहरूको अन्तर्राष्ट्रिय दिवस :उनीहरू कहाँ छन् - बेपत्ता पारिएका व्यक्तिहरूका बारेमा सरकारलाई प्रश्न गर्ने अधिकार जनतासँग सुरक्षित छ । राज्यका सबै नागरिकले सुसूचित हुन पाउनु लोकतन्त्रको प्रमुख शर्तमध्येको एक हो । त्....

राष्ट्रिय निकासका लागि गोलमेचसम्मेलन
प्रकाशित मिति : ०६६ जेठ २५ गते

शान्तिसम्झौतामा हस्ताक्षर पश्चात पनि नयाँ सशस्त्र एवम् संगठीत समूहको उत्पत्तिका कारण हिंसात्मक गतिविधि र राजनीतिक अस्थिरताका कारण सुरक्षा स्थिती कमजोर हुंदै गएको छ । पछिल्लो चरणमा आएर सरकार मधेसी जनअधिकार फोरम र जनजाती महासंघका मागहरु पूरा गर्नेतर्फअ....

प्रजातान्त्रिक जीवनशैली
प्रकाशित मिति : ०६६ जेठ २५ गते

हामीकहाँ जीवनशैलीका बेग्लाबेग्लै पाटाहरू विभिन्न कालखण्डमा चर्चाको शिखरमा पुग्ने गरेका छन्। जीवनशैलीका आ-आफ्नै परिभाषा, व्याख्या र तर्कहरू बेग्लाबेग्लै समय र परिस्थितिमा उजागर हुने गरेका छन्। मानिसका प्रवृत्तिको आधारमा पनि यस्ता परिभाषाहरूको आकार बन्....

संविधानसँगै अन्य कानुन पनि पुनरावलोकनजरुरी
प्रकाशित मिति : ०६६ जेठ २५ गते

जीवन्त वाग्ले ०६३ असार ८ गते अहिले मुलुकमा जनताका हक अधिकारहरू बहाल हुने क्रममा छन् । आंशिक नै भए पनि यो स्वागत योग्य कुरा हो । राजाद्वारा जनआन्दोलन भाग-२ को दोश्रो पटकको शाही घोषणामार्फ् सावैभौमसत्ता र राजकीय सत्ता जनतामा प्रत्यायोजन गरियो । यो नेपा....