सत्य निरुपण तथा मेलमिलाप प्रक्रियामा बलात्कार तथा अन्य यौनजन्य हिंसाका घटनाहरूको सम्बोधनःकानुन र अभ्यासको तुलनात्मक अध्ययन
प्रकाशित मिति : ०७१ जेठ १२ गते

जेनेभा महासन्धिले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रकृतिका द्वन्द्वमा बलात्कार तथा अन्य यौनजन्य हिंसाको प्रयोग गर्न नपाइने उल्लेख गर्दछ। जेनेभा महासन्धिको साझा धारा ३ तथा उक्त महासन्धिको पहिलो र दोस्रो प्रोटोकलले यौनजन्य हिंसालाई द्वन्द्वको बेला प्रति....

संविधानसभा निर्वाचनको सन्देश र निर्देश
प्रकाशित मिति : ०७० माग ६ गते

अघिल्लो संविधानसभा तोकिएको समयमा संविधान बनाउन त सफल भएन नै, पटकपटकम्याद थपिँदासमेत जनताको भविष्यसँग गाँसिएको राज्य पुर्नसंरचनाको खाका कोर्न समेतदलहरू असफल भए। अरु जे जति विषयमा सहमति भएको भनिए पनि राज्यपुर्नसंरचनाको खाका तयार गर्न असफल भएकै कारण अनन....

नेपालको दोस्रो संविधानसभा निर्वाचनसँग सम्बन्धित केही मुद्दा र आयाम
प्रकाशित मिति : ०७० मङ्सिर २ गते

१. परिचय        प्रथम संविधानसभा (सन् २००८-१२) ले आफ्नो चार वर्षको अवधिमा मलुकका लागि एक लोकतान्त्रिक संविधान निर्माण गर्ने दायित्व पूरा गर्न नसकेपछि मुलुकमा पुनः २०७० मङ्सिर ४ गते दोस्रो संविधानसभाको निर्वाचनको तयारीमा निर्वाचन सम्पन्न गर्ने जिम्मा ....

न्यायको सुनिश्चितता अझै चुनौतीपूर्ण
प्रकाशित मिति : ०७० साउन १८ गते

द्वन्द्वपीडितहरूलाई न्याय प्रदान गर्नु नेपालको शान्ति सम्झौताका विषयहरूमध्ये प्रमुखमानिन्छ । विगतमा भएका मानवअधिकार उल्लङ्घनका जघन्य घटनाहरूलाईविवेकतापूर्वक सम्बोधन गर्न नसकिए यसले गम्भीर परिणाम निम्त्याउन सक्छ।मानवअधिकार र सशस्त्र द्वन्द्वसँग गाँसिए....

ओझेलमा परेका मानवअधिकारका सवाल
प्रकाशित मिति : ०७० असार ७ गते

धनुषा जिल्ला ढल्केबर गाविस-७ की १९ वर्षीया सरस्वतीदेवी चौधरीलाई ०६९ भदौ २३ गतेपति २२ वर्षीय अमरेश चौधरी, ससुरा ५६ वर्षीय रामविलास चौधरी, सासू ४० वर्षीयागीतादेवी चौधरी समेत मिलेर धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा मृतककोमाइतीपक्षले ०६९ भदौ २५....

संक्रमणकालीन सजायको व्यवस्था
प्रकाशित मिति : ०६९ चैत ८ गते

अहिले द्वन्द्वका बेला जघन्य अपराध गर्नेहरुलाई दिइने सजायबारे धेरै मानिसमा द्विविधा छ। त्यसैले यसबारे प्रष्ट हुनु आवश्यक छ। संक्रमणकालीन न्यायको कुरा संक्रमणकालीन सजायको प्रबन्ध बेगर अपुरो हुन्छ। सत्य निरुपण तथा मेलमिलाप आयोगले मात्र निर्णय गरेर पुग्द....

विस्तृत शान्ति सम्झौताका उपलब्धि र यसको कार्यान्वयन पक्ष - प्रकाश भट्टराई
प्रकाशित मिति : ०६९ फागुन ३० गते

के शान्ति सम्झौताले शान्ति स्थापनामा योगदान गर्न सकेको छ ? यदि गर्न सकेको छभने कुन हदसम्म गर्न सकेको छ र कुन हदसम्म गर्नसक्ने सम्भावना छ ? यो आलेखमासरकार र माओवादीबीच २०६३ मङ्सिर ५ गते हस्ताक्षर गरिएको विस्तृत शान्तिसम्झौताका उपलब्धिहरू तथा कमीकमजोरी....

अबको संवैधानिक निकास
प्रकाशित मिति : ०६९ मङ्सिर २७ गते

(छलफलका लागि प्रस्तुतसङ्क्षिप्त अवधारणा) डा. भीमार्जुन आचार्य गत जेठ १४ गते संविधानसभाको विघटन सँगै मुलुक सञ्चालनमा राजनीतिक मिश्रति सवैधानिक सङ्कटहरूदेखापरेका छन् । हाल देखिएका त्यस्ता सङ्कटहरू प्रमुख रूपमा तीन ओटा विषयसँग सम्बन्धित छन्ः १)सहमतीय चु....

सङ्क्रमणकालीन न्यायमा सत्य तथा मेलमिलाप आयोगको अन्तर्राष्ट्रिय अभ्यास
प्रकाशित मिति : ०६९ मङ्सिर ८ गते

द्वन्दबाट शान्तितर्फ उन्मुख मुलुकको समाजले उत्तरदायित्वको सुनिश्चय, न्यायको प्राप्ती र मेलमिलाप कायम गर्नेसन्दर्भमा विगतका ठूला-ठूला अधिकारको उल्लङ्घन वा दुरूपयोगको विषयमा तय गरेको सम्पूर्ण कार्यविधि रव्यवस्थाहरू समाविष्ट न्याय नै सङ्क्रमणकालीन न्याय....