विचार मञ्च


नागरिकतामा आमाको नाम अनिवार्य र पिताको नाम ऐच्छिक हुनुपर्छ
प्रकाशित मिति : ०७३ असार १६ गते  

म छोरा मान्छे हुँ। मैले छोरा मान्छेको नियति भोग्नु पर्छ। घर बाहिरको सारा काम गर्नुपर्छ। कमाइ गरेर परिवार पाल्नुपर्छ। त्यतिमात्र गरेर कहाँ पुग्छ ररु मैले परिवारका छोरी, चेलीको खबरदारी पनि गर्नुपर्छ। घरका महिला खेतबारी, पसल, कार्यालय जहाँ ज....

अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासन्धि नं. १६९ र आदिवासी जनजातिका अधिकार
प्रकाशित मिति : ०७१ कार्तिक २० गते  

१. पृष्ठमूमि नेपाल ऐतिहासिक जनआन्दोलनद्वारा एक दशकभन्दा लामो सशस्त्र सङ्र्घषको विधीवत अन्त्य, ऐतिहासिक संविधान सभाको निर्वाचन, सङ्घीय लोकतान्त्रिक गणतन्त....

शरणार्थीका सवाल, तेस्रो मुलुक पुनर्वास र आसन्न सार्क सम्मेलन
प्रकाशित मिति : ०७१ भदौ १७ गते  

विषय प्रवेश सामान्यतया गृहयुद्ध, सशस्त्र सङ्र्घष्ा, जातिघृणा, राजनीतिक आस्था, व्रि्रोहजस्ता आदि कारणले आफ्नो नागरिकताको राष्ट्रबाट वलात् निष्कासनको अवस्थामा परी राज्य सीमाना पार....

नेपालमा सङ्क्रमणकालीन न्याय र क्षमादानः केही न्यायिक प्रश्न
प्रकाशित मिति : ०७१ भदौ २ गते  

१. विषय प्रवेश सशस्त्र द्वन्द्वबाट गुज्रिएका वा तानाशाही शासन व्यवस्थाबाट लोकतान्त्रिक शासन पद्धतिमा रूपान्तरित हुन लागेका मुलुकहरूमा शान्ति निर्माणको क्....

मानहानि विधेयक : निरङ्कुश प्रवृति
प्रकाशित मिति : ०७१ साउन २१ गते  

अदालतको अपहेलना सम्बन्धमा नेपाल सरकारद्वारा संसद्मा प्रस्तुत भएको विधेयकले यतिबेला सर्वत्र चासो जगाएको छ। सरकारसँग बल हुन्छ। नागरिकको स्वतन्त्रतालाई बन्धक बनाउन सक्ने अख्तियारी हुन्छ। कानुनको शासनको सिद्धान्त जनतालाई सरकारको तागत निरङ्कुश....

हिरासतमा लिएकालाई हत्या गरिनु अपराधको पराकाष्टा
प्रकाशित मिति : ०७१ असार ११ गते  

भारतले सुपुर्दगी गरेर नेपाललाई बुझाएको व्यक्तिको हत्या गर्नु अपराधको पनि महाअपराध हो । यो गैरन्यायीक हत्या हो । यसरी नियन्त्रणमा लिइएका कसैलाई पनि हत्या गर्न पाइँदैन । यो सरासर कानून र अन्तर्राष्ट्रिय मानवअधिकारको विरुद्धमा छ । यो हदै सम्....

गलत संस्कार र व्यवहारजन्य सङ्कट
प्रकाशित मिति : ०७१ असार ९ गते  

अहिले नेपाल सङ्क्रमणकालीन न्यायको चर्चामा छ। नेपालको यो विवाद अन्तर्राष्ट्रिय र संयुक्त राष्ट्रसङ्घीय घेराभित्र पसिसकेको छ। नेपालमा २०५२ साल देखि २०६३ सालसम्म व्याप्त हिंसात्मक द्वन्द्वले कतिको ज्यान लियो ? कतिलाई बेपत्ता पार्‍यो ? के कस्....

सत्य निरुपण तथा मेलमिलाप प्रक्रियामा बलात्कार तथा अन्य यौनजन्य हिंसाका घटनाहरूको सम्बोधनःकानुन र अभ्यासको तुलनात्मक अध्ययन
प्रकाशित मिति : ०७१ जेठ १२ गते  

जेनेभा महासन्धिले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रकृतिका द्वन्द्वमा बलात्कार तथा अन्य यौनजन्य हिंसाको प्रयोग गर्न नपाइने उल्लेख गर्दछ। जेनेभा महासन्धिको साझा धारा ३ तथा उक्त महासन्धिको पहिलो र दोस्रो प्रोटोकलले यौनजन्य हिंसालाई द्वन्द्वक....

संविधानसभा निर्वाचनको सन्देश र निर्देश
प्रकाशित मिति : ०७० माग ६ गते  

अघिल्लो संविधानसभा तोकिएको समयमा संविधान बनाउन त सफल भएन नै, पटकपटकम्याद थपिँदासमेत जनताको भविष्यसँग गाँसिएको राज्य पुर्नसंरचनाको खाका कोर्न समेतदलहरू असफल भए। अरु जे जति विषयमा सहमति भएको भनिए पनि राज्यपुर्नसंरचनाको खाका तयार गर्न असफल भ....

नेपालको दोस्रो संविधानसभा निर्वाचनसँग सम्बन्धित केही मुद्दा र आयाम
प्रकाशित मिति : ०७० मङ्सिर २ गते  

१. परिचय        प्रथम संविधानसभा (सन् २००८-१२) ले आफ्नो चार वर्षको अवधिमा मलुकका लागि एक लोकतान्त्रिक संविधान निर्माण गर्ने दायित्व पूरा गर्न नसकेपछि मुल....

न्यायको सुनिश्चितता अझै चुनौतीपूर्ण
प्रकाशित मिति : ०७० साउन १८ गते  

द्वन्द्वपीडितहरूलाई न्याय प्रदान गर्नु नेपालको शान्ति सम्झौताका विषयहरूमध्ये प्रमुखमानिन्छ । विगतमा भएका मानवअधिकार उल्लङ्घनका जघन्य घटनाहरूलाईविवेकतापूर्वक सम्बोधन गर्न नसकिए यसले गम्भीर परिणाम निम्त्याउन सक्छ।मानवअधिकार र सशस्त्र द्वन्द....

ओझेलमा परेका मानवअधिकारका सवाल
प्रकाशित मिति : ०७० असार ७ गते  

धनुषा जिल्ला ढल्केबर गाविस-७ की १९ वर्षीया सरस्वतीदेवी चौधरीलाई ०६९ भदौ २३ गतेपति २२ वर्षीय अमरेश चौधरी, ससुरा ५६ वर्षीय रामविलास चौधरी, सासू ४० वर्षीयागीतादेवी चौधरी समेत मिलेर धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा मृतककोमाइतीपक्षल....

Top