सामूहिक बलात्कार घटनाका अरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले गढवा गाउँपालिका-४ का २१ वर्षीय साहिद अलीलाई असोज २२ गते गिरफ्तार गरेको छ । घटनाका अर्का आरोपित सोही ठाउँका २६ वर्षीय मोहम्मद मुस्लिम फरार रहेको प्रहरीले जनाएको छ । पीडित महिलालाई असोज १५ गते बलात्कार गरेको आरोपमा पीडित महिलाले असोज १९ गते…

०७४ असोज २३ गते  
लोकतान्त्रिक फोरम र काङ्ग्रेस कार्यकर्ताबिच झडप, सात बालबालिकासहित २४ घाइते

नेपाल लोकतान्त्रिक फोरम र नेपाली काङ्ग्रेसका कार्यकर्ताबिच ईशानाथ नपा-७ जोकाहा टोलमा असोज २२ गते राति झडप हुँदा सात जना बालबालिकासहित २४ जना घाइते भएका छन् । ईशानाथ नगरपालिकामा नगर कार्यसमितिको निर्वाचनपछि नेपाल लोकतान्त्रिक फोरमले विजय जुलुश निकालेको अवस्थामा राति करिब ७ बजेको समयमा जोकाहा गाउँमा आइपुगेपछि जुलुशमाथि नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले…

०७४ असोज २३ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा चौतारा सागाचोकगढी नपा-११ का ३५ वर्षीय बिदुर गिरीलाई असोज २३ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले असार १५ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि असोज…

०७४ असोज २३ गते  
शिक्षकको घरमा आगजनी गरेको घटनाका आरोपित गिरफ्तार

शिवनाथ गाँउपालिका-६ कनालीका दलित शिक्षक करन रानाको घरमा आगजनी गरेको आरोपमा प्रहरीले ६ जनालाई प्रहरीले असोज २२ गते गिरफ्तार गरेको छ । असोज ७ गते (शनिबार) राति रानाको घरमा आगजनी र तोडफोड गरेको आरोपमा उनीहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । अनुसन्धानमा नकारात्मक प्रभाव पर्न सक्ने भन्दै…

०७४ असोज २३ गते  
प्रोत्साहन रकम नपाउँदा अन्तरजातीय विवाहका घटना दर्तामा कमी

जिल्लामा अन्तरजातीय विवाह गरेका जोडीले पाउने प्रोत्साहन रकम पाउन छोडेपछि जिल्ला प्रशासन कार्यालयमा अन्तरजातीय विवाहका घटना दर्तामा कमी आएको छ । आर्थिक वर्ष ०७३/०७४ मा जिल्ला प्रशासन कार्यालयमा एउटा पनि अन्तरजातीय विवाहको घटना दर्ता भएको छैन । ०६७ सालदेखि सुरू भएको प्रोत्साहन रकम झञ्झटिलो भएका कारण दर्ता गर्ने जोडीको सङ्ख्या…

०७४ असोज २३ गते  
बहुविवाहका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले असोज २२ गते तिला गाउँपालिकाको कुडारी बजारबाट दुई जनालाई गिरफ्तार गरेको छ । तातोपानी गाउँपालिका-२ डागीवाडाका ३० वर्षीय विरेन्द्रकुमार डाँगी र गोरखा जिल्लाको फिनाम-४ की २९ वर्षीया इराधा खत्री डाँगीलाई बहुविवाह गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको हो । ३० वर्षीया सत्यदेवी डाँगीले आरोपितद्वयले बहुविवाह गरेको भन्दै…

०७४ असोज २३ गते  
समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची असोज २९ गते पेश गर्नुपर्ने

निर्वाचन आयोगले समानुपातिकतर्फ उम्मेदवारहरूको बन्दसूची असोज २९ गते पेश गर्ने मिति तोकेको जनाएको छ । आयोगले आयोजना गरेको समानुपातिक निर्वाचन प्रणालीसम्बन्धी दुई दिने अभिमूखीकरण कार्यक्रम असोज २२ गते सम्पन्न गर्दै उम्मेदवारको बन्दसूची पेश गर्ने तरिकाको बारेमा राजनीतिक दललाई जानकारी गराउँदै यस्तो जानकारी दिएको हो । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि…

०७४ असोज २२ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुढीनन्दा नगरपालिका-३ का १८ वर्षीय रोशन बिकलाई असोज २१ गते गरिफ्तार गरेको र १५ वर्षीय दुई जना बालक फरार रहेको जनाइएको छ । पीडित बालिकालाई आरोपित त्रयले बलत्कार गरेको पीडित पक्षले असोज २० गते उजुरी दिएपछि उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको…

०७४ असोज २२ गते  
बहुविवाह घटनाका आरोपितविरूद्ध उजुरी

भगवानपुर गाउँपालिका-१ की ३२ वर्षीया दुलारीदेवी मण्डलले ३५ वर्षीय पति धनिकलाल मण्डलले २२ वर्षीया शिलादेवी मण्डलसँग बहुविवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा असोज २२ गते उजुरी दिएकी छन् । पीडित महिलाका अनुसार आरोपितले आफूसँग १० वर्षअघि विवाह गरेको र एक छोरा भए पनि असार ५ गते शिलासँग विवाह गरेको…

०७४ असोज २२ गते  
चिकत्सकमाथि हातपात भएको विरोधमा आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बन्द

महाकाली अञ्चल अस्पतालमा असोज २२ गते बिहान ४ बजे मेडिकल अधिकृत डा. सत्य कोइरालामाथि भएको हातपातको विरोधमा नेपाल चिकत्सक सङ्घले विज्ञप्ति जारी गर्दै आजदेखि महाकाली अञ्चल अस्पतालको आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवाहरू अनिश्चतकालिन बन्द गरेका छन । भीमदत्त नपा-१ की २४ वर्षीया सरस्वती विष्टलाई असोज २१ गते प्रसुती व्यथा लागेपछि महाकाली…

०७४ असोज २२ गते