मानव बेचविखन प्रयास घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया, ४० वर्षीया र ४५ वर्षीया दुईजना गरी चारजना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै दुबई र कुवेत लैजाँदै गरेको आरोपमा केआई नेपाल र प्रहरीले बेलहिया नाकाबाट माघ ९ गते एकजना आरोपितलाई गिरफ्तार र पीडित महिलाको उद्दार गरेको छ । पीडितहरूलाई विक्री गर्ने उद्धेश्यले भारततर्फ लैजाँदै…

०७४ माघ १० गते  
बलात्कारपछि हत्या गरेको कसुरमा सर्वस्वसहित जन्मकैदको फैसला

छत्रदेव गाउँपालिका-१ की २१ वर्षीया सुमित्रा नेपालीलाई बलात्कारपछि हत्या गरेको ठहर गर्दै सन्धिखर्क नपा-२ का २२ वर्षीय रमेश वादीलाई जिल्ला अदालतले माघ ९ गते सर्वस्वसहित जन्मकैद हुने गरी फैसला गरेको छ । न्यायाधीश रामचन्द्र पौडेलको इजालासले घटनाको प्रमाणका आधारमा आरोपितलाई र्सवस्वसहित जन्मकैद हुने गरी फैसला भएको जिल्ला अदालतका नासु टेकराज…

०७४ माघ १० गते  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

भारतको विहार घर भई कावासोती नपा-२ बस्दै आएका ३२ वर्षीय सन्तोष शाह र चितवनको रत्ननगर नपा-२ की २२ वर्षीया दुर्गा खड्कालाई बहुविवाह गरेको आरोपमा प्रहरीले माघ ९ गते गिरफ्तार गरेको छ । २३ वर्षीया निलम शाहले आफू घरमा हुँदाहुँदै खड्कासँग आरोपितले गत पुस १७ गते अर्को विवाह गरेको भन्दै माघ…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गौशाला नगरपालिका-९ का १८ वर्षीय  विपिन रामलाई प्रहरीले माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । आरोपितलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । पीडत…

०७४ माघ ९ गते  
घाँटी रेटी बालकको हत्या 

राजपुर नगरपालिका-९ का आठ वर्षीय मफजुल देवानको घाँटी रेटी हत्या गरेको अवस्थामा माघ ९ गते प्रहरीले शव फेला पारेको छ । राजपुर नपा-९ बलुवाटोल नजिकैको बगैँचामा घाँटी रेटी हत्या भएको अवस्थामा बालकको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालकको हत्या माघ ८ गते राति भएको हुनसक्ने प्रहरीको आशङ्का…

०७४ माघ ९ गते  
बलात्कार गरेको कसुरमा १४ वर्ष कैदको फैसला

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका चुलाचुली गाउँपालिका-२ का ६२ वर्षीय विर्खध्वज श्रेष्ठलाई जिल्ला अदालतले माघ ९ गते १४ वर्ष कैद सजाय सुनाएको छ । न्यायधीश इन्द्रकुमार चोङ्गटेन्लीको इजलासले श्रेष्ठविरूद्ध मुलुकी ऐन जबरजस्ती करणी महलको ३ (१) बमोजिम १० वर्ष कैद र हाडनाता करणी २ (१)…

०७४ माघ ९ गते  
३८ दिन देखिको निरन्तर आन्दोलन जारी, दैनिक उपभोग्य वस्तुको अभाव

प्रदेश नम्बर १ को राजधानी धनकुटालाई बनाउनुपर्ने माग राख्दै गरिएको ३८ दिनदेखिको आन्दोलनका कारण धनकुटामा दैनिक उपभोग्य वस्तुको अभाव भएको छ भने जनजीवन प्रभावित बनेको छ । चरणबद्ध रूपमा चल्दै आएको आन्दोलनका कारण दैनिक उपभोग्य वस्तुको बाहिरबाट आपूर्ति हुन नसक्दा अहिले बजारमा ग्याँस, पेट्रोल, चामल, सागसब्जीलगायतका उपभोग्य सामग्रीको अभाव हुन…

०७४ माघ ८ गते  
प्रहरीको लाठी प्रहारबाट बालिकाको एउटा आँखा फूट्यो

प्रहरीले चलाएको लाठीले बीरगञ्ज महानगरपालिका-१६ नगवास्थित भुटनदेवी माई मन्दिरका पुजारी भूषण पासवान दासकी १५ वर्षीया छोरी मुनी पासवान दासको देब्रे आँखामा गम्भीर चोट लागेको पीडित परिवारले जनाएको छ ।   माघ ७ गते बिहान इलाका प्रहरी कार्यालय नगवाका प्रहरी जवान दिपेन्द्र झाले चलाएको लाठी लागी गाईगोठ नजिकै काम गरिरहेकी मुनीको…

०७४ माघ ८ गते  
हुम्लाका २२ ओटा सरकारी कार्यालय प्रमुखविहीन, सेवाग्राही मर्कामा

हिउँद लागेसँगै हिमाली जिल्ला हुम्लाका २२ ओटा सरकारी कार्यालयहरू प्रमुखविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् । पुस महिनाको पहिलो हप्तादेखि जाडो छल्न जिल्ला छाडेका कार्यालय प्रमुखहरू माघ महिनाको ८ गतेसम्म पनि जिल्लामा नर्फकँदा स्थानीयबासीले समस्या भोग्नु परेको हो । हिउँद लागेसँगै कार्यालय प्रमुख विहीन भएका सरकारी कार्यालयहरूमा जिल्ला निर्वाचन कार्यालय,…

०७४ माघ ८ गते  
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

११ वर्षीया बालिकालाई माघ ७ गते बलात्कार गरेको आरोपमा माघ ८ गते याङवरक गाउँपालिका-४ का २९ वर्षीय कविन्द्र सुन्दास विरूद्ध जिल्ला प्रहरी कार्याल्यमा उजुरी दर्ता भएको छ । पीडितका आफन्तले दिएको उजुरी दर्ता गरिएको सो कार्यालयका र्सइ विष्णु खड्काले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ ८ गते जिल्ला अस्पताल…

०७४ माघ ८ गते