हाडनातामा यौन सम्बन्ध राखेको कसुरमा दुवैलाई पाँच–पाँच वर्ष कैदको फैसला

  ०७५ फागुन २२ गते

हाडनातामा यौन सम्बन्ध राखेको कसुरमा चौतारा सागाचोकगढी नगरपालिका–१३ ठूलोसिरूबारीका २८ वर्षीय डिलबहादुर श्रेष्ठ र २५ वर्षीया देवमाया श्रेष्ठलाई ०७५ फागुन २१ गते जिल्ला अदालतको आदेशले पाँच-पाँच वर्षको कैद फैसला सुनाएको छ ।

जेठाजु र बुहारीले ०७४ फागुन ९ गते हाडनातामा सम्बन्ध राखेको भन्दै देवमायाका पति लेखबहादुर श्रेष्ठले ०७४ फागुन १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

जिल्ला अदालतको आदेशले हाडनातामा संलग्न दुवैलाई पाँच-पाँच वर्ष कैद सजायको फैसला गरेको हो ।


नातिबावु धिताल