विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुईजना कार्यकर्तालाई प्रहरीले कमलामाई नगरपालिका-१ डाँडीगुराँसे बाट जेठ १२ गते गिरफ्तार गरेको छ ।
गिरफ्तार पर्नेमा सर्लाही जिल्लाको हरिवनका पवन महतो र भोजपुर जिल्लाका तिर्थ राई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी लोकदर्शन थापाले बताए । हाल उनीहरूलाई हिरासतमा राखी अनुसन्धान भइरहेको डिएसपी थापाले बताए ।
बिमला पाण्डे
संबंधित समाचारहरू
१६ दिनमा यौनजन्य हिंसाबाट ४३ जनासहित ५८ जना लैङ्गिक हिंसामाः इन्सेक
लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सञ्चालित भइरहेका बेला यौनजन्य हिंसाबाट ४३ जनासहित ५८ जना लैङ्गिक हिंसामा परेका छन् । इन्सेकले मङ्सिर ९ गतेदेखि २४ गतेसम्म इन्सेक अनलाइनमा प्रकाशित समाचारका आधारमा…
अधिकारकर्मी हतियारले नभइ विचारले लड्ने साहास राख्छन्ः अध्यक्ष शर्मा
अधिकारकर्मी हतियारले नभइ विचारले लड्ने साहास राख्ने भएकाले अधिकारकर्मीको बल निकै ठूलो हुने राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले बताउनुभएको छ । ७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०१९…
मानव अधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: गृहमन्त्री थापा
मानव अधिकारको संरक्षण, सम्बर्द्धन र नागरिकको स्वतन्त्रताको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापाले बताउनु भएको छ । ७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मङ्सिर २४…
फोटो खिच्ने क्रममा प्रहरीले कुटपिट गरेको पीडित पत्रकारको आरोप
बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका १२ अमलाचौर स्थायी घर भइ काठमाडौँमा नागरिक दैनिकमा कार्यरत २९ वर्षीय पत्रकार सुमन चापागाईलाई प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप छ । मङसिर २४ गते दशरथ…
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा प्रभातफेरी
७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्सिर २४ गते जनकपुरमा प्रभातफेरी कार्यक्रम गरिएको छ । जानकी मन्दिरबाट बिहान ७ बजे इन्सेक प्रदेश २ कार्यालय जनकपुर, राष्ट्रिय मानव अधिकार आयोगको…