विप्लव नेतृत्वको नेकपाका जिल्ला कमिटी सदस्य गिरफ्तार

  ०७६ जेठ ५ गते

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको डोटी जिल्ला कमिटी सदस्य ३० वर्षीय प्रकाश थापालाई प्रहरीले जेठ ३ गते गिरफ्तार गरेको छ ।

उनलाई बड्डीकेदार गाउँपालिका–५ भँवराबाट जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी प्रमुख विद्यानन्द माझीले बताए ।


बासुदेब जोशी