यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

  ०७७ चैत २३ गते

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालयमा चैत २२ गते उजुरी दर्ता भएको छ ।

चरिकोट बजारको डेरामा कोही नभएको अवस्थामा चैत २० गते साँझ बुबाले यौन दुर्व्यवहार गरेको भन्दै बालिकाले चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

आरोपिताई चैत २० गते नै चरिकोट बजारबाट गिरफ्तार गरेको गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रुक्सा बज्राचार्यले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २१ गते प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा बताइन् ।


उद्धव पोखरेल