यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ साउन २५ गते

१५ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले वर्षीय बाबुलाई साउन २३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन २० गते यौन दुर्व्यवहार गरेको पीडित पक्षले प्रहरीमा दिएको उजुरीमा उल्लेख गरिएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २३ गते गोरखा अस्पतालमा गरिएको छ ।


हरिराम उप्रेती