मतदातालाई प्रभावित पार्न घडी बाँडेको आरोप

  ०७४ मङ्सिर ८ गते

सिन्धुपाल्चोक जिल्ला क्षत्रे नम्बर २ मा राप्रपाका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पशुपति शमशेर जबराकी छोरी देवीयानी राणाले मङ्सिर ८ गते बिहान मतदातालाई घडी बाँडेको आरोप छ ।

चौतारा नगरपालिका-७ स्थित मेलचौरका स्थानीय महिलाहरूलाई मत माग्दै घडी वितरण गरिरहेको अवस्थामा बाम गठबन्धानका कार्यकर्ताहरूले बाहिर जान अनुरोध गरेपनि उनीहरू नगएपछि झडप भएको जनाइएको छ । झडपमा राप्रपाका दुई जना कार्यकर्ता समान्य घाइते भएका छन् ।


नातिबाबु धिताल