बलात्कार घटनाका आरोपित विरूद्व प्रहरीमा उजुरी दर्ता

  ०७६ चैत १० गते

१९ वर्षीया युवतीलाई ०७६ फागुन २१ गते बलात्कार गरेको आरोपमा गौरीगंगा नगरपालिका — ९ का २५ वर्षीय दिपक जोशी विरूद्ध पीडित पक्षले चैत ८ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दर्ता गराएका छन् ।

आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको  जिल्ला प्रहरी कार्यालय, कैलालीका हवल्दार  केबी रोकायाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत ८ गते सेती प्रादेशि अस्पताल, धनगढीमा गरिएको प्रहरीले जनायो ।

 


मैनामोती चौधरी