बलात्कार घटनाका आारोपितविरूद्ध उजुरी दर्ता

  ०७५ भदौ १५ गते

वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित बालिककाका अविभावकहरूले आरोपितविरूद्ध भदौ १५ गते इलाका प्रहरी कार्यालय, बेल्डाँडीमा उजुरी दर्ता गराएका छन् ।

पीडित बालिकालाई आरोपितले भदौ १४ गते बलात्कार गरेको भन्दै पीडित बालिकाका अविभावकले प्रहरीमा उजुरी दिएका हुन् ।

चार जनाको समूहमा आएका उनकै साथीहरूले घरदेखि टाढा लगेर ती साथीमध्ये एक जना साथीले बलात्कार गरेको पीडित बालिकाले बताएको प्रहरीले जनायो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण महाकाली अञ्चल अस्पतालमा भदौ १५ गते गरिएको छ । राति तीन बजे छोरी घरमा नभेटिएपछि छोरीको खोजी गर्ने क्रममा परिवारले उनलाई घर भन्दा केही पर भेटाएका थिए । फरार रहेका आरोपितहरूको खोजी भइरहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले


कोमलनिरन्जन भाट